Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
मङ्गलबार, साउन २६, २०८३
☰
मङ्गलबार, साउन २६, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

बालेनसँग भिड्दै ब्यूरोक्रेसी (भिडियोसहित)

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, विजेता तीन जनालाई सुनको बल हस्तान्तरण

संसदमा कालो चस्मा निषेध : किन चल्छ ‘कालो चस्मा’को जुहारी ?

सिंहदरबारको नाम अनामनगर दरबार राख्न हरि ढकालको प्रस्ताव

सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण

सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • संसदमा कालो चस्मा निषेध : किन चल्छ ‘कालो चस्मा’को जुहारी ?

  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

  • एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, विजेता तीन जनालाई सुनको बल हस्तान्तरण

  • सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

  • सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • सिंहदरबारको नाम अनामनगर दरबार राख्न हरि ढकालको प्रस्ताव

  • बालेनसँग भिड्दै ब्यूरोक्रेसी (भिडियोसहित)

दलितहरूले विद्रोह गरेर ७५ वर्षअघि खोलेको विश्वकर्मा स्कुल

  •   मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित
  • ‘सुनारले कमाउँदै नकमाउने। दमैले सिउँदै नसिउने। सार्कीले जुत्ता लाउनै नदिने। हामीले गरेको कामले तिम्लाई सजिलो हुने, हामीलाई तिम्ले पल्लो छेउ बार्ने?’

    Follow Us

    नेपालको पहिलो दलित विद्रोहमा उठेका एजेन्डा हुन् यी।

    घटना विक्रम सम्बत् २००३ सालको हो। देशमा राणा शासनविरोधी आन्दोलन सुरू भएको थियो। आन्दोलनको प्रभाव दलित समुदायमा पनि देखिन थाल्यो। उनीहरू युगौं युगदेखिको दलनविरूद्ध संगठित हुँदै जुर्मुराउन थाले।

    त्यही क्रममा दलितहरूको पहिलो संगठित आन्दोलन बाग्लुङमा भयो, जसको नेतृत्व भगत सर्वजीत विश्वकर्माले गरेका थिए।

    भगत सर्वजीतको जन्म १९५० चैत ११ गते अहिलेको बाग्लुङ नगरपालिका-७, गैरागाउँ (ठाडास्वाँरा) मा भएको थियो। उनी सानै उमेरमा काम खोज्दै भारतको वनारस पुगे। त्यहाँ रहँदाबस्दा उनलाई पढ्न मन लाग्यो। त्यति बेला धेरै नेपाली पढ्न वनारस नै जान्थे।

    वनारस पढ्न जानेहरू अधिकांश ब्राह्मण परिवारका हुन्थे। दलितलाई पढ्न दिने कुरै थिएन।

    जब भगत वनारसमा पढ्न थाले, उनलाई नेपाली समाजको अनुहार झलझली याद आयो, जहाँ धर्म र शास्त्रका नाममा विभेदको महासागर थियो। राज्यको विभेदकारी नीतिले नै दलितलाई अछुत बनाएर राखेको थियो।

    वनारसमा हिन्दू धर्मका ग्रन्थहरू कण्ठस्थ पारेका भगत नेपाल फर्केर केही गर्नुपर्छ भन्नेमा कटिबद्ध थिए। यो १९९७ सालतिरको कुरा हो। बागलुङको मूलपानी फर्केर उनले गाउँका पण्डितहरूसँग मुकाबिला गर्न चाहे। गाउँका सारा विश्वकर्मालाई हिन्दु धर्मका कुनै पनि ग्रन्थमा छुवाछुत नभएको भन्दै प्रशिक्षित गरे।

    त्यति बेला भगवत सर्वजीतसँगै दलित विद्रोहमा होमिएका रामशरण विश्वकर्मा अहिले ९८ वर्षका छन्। उनका अनुसार त्यो विद्रोह क्रममा उपल्लो जातका व्यक्तिले भगतलाई कुटपिट गर्नेदेखि प्रशासन लगाएर जेल हाल्ने घटना कयौंपटक भए।

    भगत सर्वजीतले भने हार मानेनन्, समानताको आवाज जीवनपर्यन्त उठाइरहे।

    भगवत सर्वजीत विश्वकर्माका साथी रामशरण विश्वकर्मा (दायाँ) र उनका छोरा मनकाजी। मनकाजी भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानका उपाध्यक्ष हुन्। तस्बिर सौजन्य: मनकाजी विश्वकर्मा

    ‘भगत सर्वजीत छोरा जन्मिएपछि आफैं पण्डित बने। आफैं छोराको न्वारन गर्न लागे। आँगनमा जग्गिया बनाइयो। वैदिक न्वारन गरेर भगतले शंख फुके। दलितको घरमा शंखको धुन सुन्दा गैरदलितलाई सह्य भएन। उनीहरू उर्लिएर सर्वजीतको घर पुगे। छोराको न्वारन गर्न बनाइएका जग्गिया भत्काइदिए। दलित भएर शंख बजाउने? हाम्रो मानहानी गर्ने? भन्दै उनीहरू तोडफोडमा ओर्लिए,’ रामशरण सम्झन्छन्।

    ‘यही घटनापछि विश्वकर्माले आरन भाँच्ने, परियारले कपडा सिलाउने मेसिनको सियो भाँच्ने र सार्कीले जुत्ता सिलाउने सियो भाँच्ने आन्दोलन चर्कियो। गैरदलितहरूले हाम्रो प्रतिरोध देखी सहेनन्। उनीहरूले प्रहरी र राणाकालीन प्रशासनिक अड्डा लगाएर भगत सर्वजीतलाई दण्ड दिए।’

    सर्वजीत दण्डित भए पनि उनले सल्काएको आगो दलित समुदायमा प्रतिरोधको ज्वाला बनेर दन्किन थालिसकेको थियो।

    ‘सर्वजीतले घरमै शंख पुगेर उद्घोष गरेको विद्रोहको छिटा छिमेकी जिल्लासम्म पुग्यो। बाग्लुङसहित पर्वत, म्याग्दीका चार हजार दलितहरू आन्दोलनमा साथ दिन जागरूक बने। बागलुङकै भालुमारे भन्ने ठाउँमा एउटा ठूलो चउर छ, त्यहाँ पहिलोपटक छिमेकी जिल्लासहितका दलित अगुवाहरू भेला भए। चार थुमका मान्छेले आन्दोलन अघि बढाए।’

    अरू मानिसजस्तै समान रूपमा बाँच्न पाउनुपर्ने एजेन्डा बोकेर भगत सर्वजीतले त्यो भेलाबाट विश्व सर्वजन संघ नामक संगठन खोले। संगठनको मुख्य उद्देश्य नै छुवाछुत र विभेदविरूद्ध आन्दोलन गर्नु थियो। राणाकालीन दबदबामा पनि संगठनले आन्दोलन अघि बढाइछाड्यो।

    यही आन्दोलनबीच भगत सर्वजीत पक्राउ परे। बाग्लुङबाट उनलाई थुन्न रातारात हिँडाएर पाल्पा गौंडा पठाइयो। प्रहरीले मुखमा बुट बजार्थ्यो, तै सर्वजीतले आवाज उठाउन छाडेनन्।

    पाल्पा पुर्‍याएपछि भगत सर्वजीतलाई सोधियो, ‘तँ को होस्?’

    उनले जवाफ दिए, ‘म भगत सर्वजीत विश्वकर्मा।’

    त्यसपछि प्रहरीले ‘तँ कामी होस्’ भनेर मुखमा बुटले हिर्काए। उनको मुखबाट रगत बग्न थाल्यो। उनका हात बाँधिएका थिए। खुट्टामा ठेड्का लगाइएको थियो। प्रहरीको बुटले भगतको दाँत झर्‍यो। तै पनि उनी यातनाबाट विचलित भएनन्।

    ‘कामी भनेर कुन गीतामा, कुन वेदमा, कुन उपनिषदमा लेखिएको छ?’ उनले प्रहरी अधिकारी र राणा शासकका स्थानीय प्रतिनिधिलाई ठाडै चुनौती दिए, ‘छुवाछुत कहाँ छ? सानो जात र ठूलो जात भनेर हिन्दु धर्मको कुन ग्रन्थमा लेखिएको छ? यसबारे नेपालका पण्डितसँग शास्त्रार्थ गर्न सकिन भने म यहीँ आत्महत्या गर्छु।’

    त्यसपछि प्रहरी अधिकारी र स्थानीय प्रतिनिधिले पाल्पाबाटै राणा शासकलाई खबर पुर्‍याए, ‘ल हजुर सकिएन, शास्त्रार्थ गर्नुपर्ने भयो।’

    तत्कालीन श्री ३ सरकारले भगत सर्वजीतसँग शास्त्रार्थ गर्न काठमाडौंबाट पण्डित पठाए।

    खुट्टामा ठेड्का र हातमा हतकडी लगाएका र मुखबाट रगत बगाउँदै गरेका भगत शास्त्रार्थका लागि तयार भए।

    ‘मलाई कामी भन्न पाइँदैन। म ‘ब्रेन्ची’ उपाध्याय हुँ। तिमीहरूजस्तै म पनि ब्राह्मण हुँ। हामीले तीनसुते जनै लगाउन पाउनुपर्छ,’ उनले भने, ‘विश्वकर्मा भनेको विश्वको पूजा गर्ने मान्छे हो। तल्लो जात भनेर कुन पुराणमा लेखेको छ, देखाउनुपर्छ।’

    भगत सर्वजीतका प्रश्नसामु राणाका पण्डित टिक्न सकेनन्। हार खाएर भगतलाई हिरासतमुक्त गरिदिए।

    पाल्पाबाट छुटकारा पाउने भएपछि भगतलाई ‘बाग्लुङ जाने कि भारत’ भनेर सोधियो। उनले भारत भने। जेलबाट छुटेर उनी फेरि वनारस लागे।

    नेपालको पहिलो दलित आन्दोलनका नेता भगवत सर्वजीत विश्वकर्मा।

    सत्र महिना जेल जीवन बिताएर वनारस पुगेका सर्वजीतले फेरि आफ्नो अध्ययनलाई निरन्तरता दिए र आचार्य गरे। उनी भारतबाटै गाउँमा पर्चा बनाएर पठाउँथे। गाउँमा दलित आन्दोलन उठेकै थियो। वनारसबाटै नेतृत्व दिइरहेका भगत केही समयपछि फेरि गाउँ फर्किए।

    भगतलाई फर्किन नदिन स्थानीय गैरदलितले अनेक मुद्दा हालेका थिए। कुटपिट गर्ने र यातना दिने घटना त दिनहुँ भइरहन्थे। भगतले ती सबैको डटेर मुकाबिला गरे। गाउँमा हारेका मुद्दा काठमाडौं पुगेर जिते। श्री ३ सरकारसँग पनि आफूहरूले तीनसुते जनै लगाउन पाउनुपर्छ भनेर माग राखे। आखिरमा सरकारले लालमोहर लगाएर माग पूरा गरिदियो।

    गाउँमा धुँवाखोला पोखरीमा जनै मन्त्रने गरिन्थ्यो। भगत सर्वजीतले आफूलाई पनि जनै मन्त्रन दिनुपर्छ भने। उनलाई मन्त्र पनि आउँथ्यो। स्थानीय पण्डितहरूले उनको कुरा मानेनन्। फेरि झगडा सुरू भयो। पण्डितले नमानेपछि सर्वजीतले अहिले विश्वकर्मा माध्यमिक विद्यालय भएको ठाउँभन्दा तलतिर खेतमा पोखरी बनाए। त्यहीँ जनै मन्त्रे।

    यसरी बाग्लुङका दलितले जनै लगाउन सुरू गरे, जुन अहिले पनि जारी रहेको रामशरणका छोरा मनकाजी विश्वकर्मा बताउँछन्।

    ‘दलितका बेहुला–बेहुली डोली चढ्न पाउँथेनन्। सोली बोक्न पाउँथेनन्। सर्वजीतको आन्दोलनले नै सबै सराबरी भन्दै पानीको छोइछितो हाल्न नपाउने व्यवस्था गरे। सोली बोक्न नपाउने, डोली चढ्न नपाउने व्यवस्था खारेज गरिदिए,’ मनकाजीले भने।

    यति मात्र होइन, बाग्लुङका दलितले त्यति बेला जंगलमा कोइला बनाउनुपर्थ्यो। कोइला बोकेर गुल्मीको टक्सार पुर्‍याउनुपर्थ्यो। राणा शासकले नै उनीहरूलाई यस्तो उर्दी गरेका थिए। गुल्मीको टक्सारमा भाँडा बनाउन त्यही कोइला प्रयोग हुन्थ्यो। भगत सर्वजीतले नि:शुल्क कोइला बनाउन र बोक्न बन्द गरिदिएको मनकाजीको भनाइ छ।

    ‘अहिले दलित समुदायले लेख्ने थर छ नि- जस्तो दमाईले परियार, कामीले विश्वकर्मा वा सुनार, सार्कीले किसान- यस्ता थर लेख्न पनि भगत सर्वजीतले नै सुरू गराएका हुन्,’ उनले भने, ‘यसका लागि मुद्दा नै लड्नुपरेको थियो।’

    यसैबीच दलितलाई तल्लो जातमा राखेर अमानवीय व्यवहार भइरहेको बुझाउन बालबालिकाहरूलाई पढाउनुपर्छ भन्ने भगतलाई लाग्यो। गाउँभरिका दलित छोराछोरीलाई शिक्षित बनाउन उनले आन्दोलनकै कार्यक्रमका रूपमा स्कुल खोल्ने निर्णय लिए। दलितले नपढ्दासम्म कुनै किसिमको शास्त्रार्थ गर्न सकिँदैन भन्ने कुरा उनले गाउँलेहरूलाई सम्झाए। गाउँलेहरू उनको कुरामा सहमत भए।

    स्कुल चलाउन त्यति बेला भवन थिएन। दलितलाई पढाउने सरकारी नीति पनि थिएन। गाउँनजिकै हिलियापानीमा एउटा चौतारो थियो। चौतारोनजिकै पोखरी थियो। त्यही चौतारोमा दलित केटाकेटी जम्मा गरेर भगत सर्वजीतले पढाउन थाले। स्कुलको नाम राखे, विश्वकर्मा प्राथमिक विद्यालय।

    ‘दलितले पढ्न थालेको देखेर गैरदलित इर्ष्याले जले,’ सर्वजीतका समकालीन रामशरणले भने, ‘यो खबर भुसको आगोझैं फैलियो। चारैतिर खैलाबैला भयो। गैरदलितहरूले जिल्लाका प्रमुखलाई खबर गरिदिए। जिल्ला प्रमुख चौतारीमै आए।’

    चौतारीमा पठनपाठन भइरहेको देखेर जिल्ला प्रमुखले ‘के हो यो?’ भनेर सोधेछन्।

    भगत सर्वजीतले ‘केही होइन, चौतारो हो, यहाँ हामी स्कुल खोल्ने हो’ भन्ने जवाफ दिए।

    रामशरणका अनुसार, जिल्ला प्रमुखले त्यही चौतारोमा बसेर भनेछन्, ‘त्यसो भए तिमेरू आओ, म स्वीकृत गर्दिन्छु।’

    जिल्ला प्रमुखको यस्तो कुरा सुनेर भगत सर्वजीत र उनका साथीहरू खुसी भए। दलित आन्दोलनबाट जन्मेको देशकै पहिलो दलित विद्यालयले स्वीकृति पायो।

    तत्कालीन जिल्ला प्रमुखले भगत सर्वजीतको समूहलाई स्कुल खोल्न स्वीकृति मात्र दिएनन्, आर्थिक सहायता भनेर पाँच सय रूपैयाँ पनि दिए। थप पैसाका लागि दलितहरूले घरघरै पैसा उठाउन थाले। कसैले पाँच रूपैयाँ चन्दा दिए त कसैले ३० रुपैयाँ। रामशरण आफूले पाँच सय रूपैयाँ चन्दा दिएको सम्झन्छन्।

    स्कुल खोल्न स्वीकृति पाएपछि उनीहरूले चौतारो भएकै ठाउँमा भवन बनाउन थाले। भगत सर्वजीतले स्कुल निर्माण समिति बनाए। त्यसको कोषाध्यक्ष थिए, रामशरण।

    ‘भगत सर्वजीतले नै मलाई कोषाध्यक्ष बस्नू भनेका थिए,’ उनले भने।

    दुईकोठे स्कुल भवन बनाउन दलित गाउँलेहरूले चन्दा मात्र दिएनन्, श्रमदान पनि गरे। यसरी दलितहरूले स्कुल बनाउँदै गरेको गैरदलितलाई सह्य भएन।

    ‘स्थानीय डोलिन्द्र नाम गरेका व्यक्तिले दलित समुदायकै अर्को तप्कालाई उकासे। उनले चार-पाँच जना मान्छे लिएर आए र हामीले बनाएको चौतारो र पोखरी मास्न पाउँन्नौ भनेर स्कुलको गारो भत्काइदिए,’ रामशरणले भने, ‘हामीले एक हात मात्र गारो लगाएका थियौं, उनीहरूले सार्की समुदायलाई उचालेर ल्याएर गारो भत्काइदिए।’

    दलितविरूद्ध दलितलाई उक्साउने यस्तो तिकडम धेरै समय चलेन।

    भगत सर्वजीतले स्थानीय सार्की समुदायलाई पनि आह्वान गरे– ‘यो स्कुल हाम्रो लागि मात्र होइन, तिमीहरूका लागि पनि हो। तिमीहरू र हामी सबैको एउटै समस्या हो, जातीय विभेद र छुवाछुत।’

    त्यसपछि सार्की समुदायले पनि स्कुल बनाउन सहयोग गरे। स्कुल भत्काएका डोलिन्द्रविरूद्ध मुद्दा पर्‍यो। उनलाई पाँच सय रूपैयाँ जरिवाना तिराइयो।

    स्कुललाई कसैले रोक्न नसक्ने भएपछि गैरदलितहरू त्यसको नाम परिवर्तन गर्ने खेलमा लागे। उनीहरूले विश्वकर्मा प्राथमिक विद्यालय होइन, विश्व प्राथमिक स्कुल भनौं भनेर प्रस्ताव गरे। दलितहरूले मानेनन्।

    स्कुलमा पढाउने शिक्षक पनि उनीहरूले दलित समुदायबाटै खोजे। त्यति बेला भारतीय सेनामा कार्यरत हिक्मत सिंह अवकाश लिएर घर आएका थिए। उनी रामशरणका ज्वाइँ थिए। पञ्जाबमा कार्यरत रहँदा उनी शिख धर्मप्रति आकर्षित भएका थिए। सेनामै रहँदा उनले पञ्जाबबाट मेट्रिक पास गरेका थिए।

    उनै हिक्मत विश्वकर्मा प्राथमिक विद्यालयका पहिलो प्रध्यानाध्यापक भए।

    गैरदलितहरूले भने हिक्मतलाई गाउँमा टिक्नबस्न दिएनन्। पञ्जाबमा रहँदा शिख धर्मसँग नजिकिएका हिक्मतलाई पञ्जाबी लुगा लगाएर फोटो खिचेको आरोप लगाइयो। त्यही आरोपमा उनलाई गाउँबाट निकालियो।

    हिक्मत वीरगन्ज चिनी मिलमा काम गर्न गए। पछि रामशरण लगायतले नै उनलाई फर्काएर स्कुलमा पढाउन निरन्तरता दिन लगाए।

    दलित समुदायले खोलेको स्कुलको आरिस गर्दै गैरदलितहरूले दुई किलोमिटर पर मूलपानीमा अर्को स्कुल खोले– कालीमाटी प्राथमिक विद्यालय। ब्राह्मण लगायत गैरदलितका छोराछोरी त्यहीँ पढ्न थाले।

    २००७ सालमा प्रजातन्त्र स्थापनापछि सरकारले विश्वकर्मा प्राथमिक विद्यालयलाई स्थायी स्वीकृति दियो। २००९ सालमा आएर दलित र गैरदलितले खोलेका दुवै विद्यालय गाभ्ने निर्णय भयो। दुई किलोमिटर फरकमा छुट्टाछुट्टै सरकारी स्कुल आवश्यक छैन भन्ने सरकारी पक्षको तर्क थियो।

    यो निर्णयपछि एकीकृत विद्यालयको नाम के राख्ने भन्ने विवाद भयो। दुवै समुदाय आ-आफ्नो नाम कायम रहनुपर्नेमा अडिग थिए।

    आखिरमा गैरदलितले खोलेको ठाउँ कालीमाटीमै स्कुल रहने भयो, नाम भने विश्वकर्मा माध्यमिक विद्यालय रह्यो। यो स्कुल अहिले पनि त्यही नाममा चलिरहेको छ। यहाँ कक्षा १२ सम्म पढाइ हुन्छ।

    स्कुलको स्थापना मिति २००९ साल राखिएकोमा भने दलितहरूलाई चित्त बुझेको छैन। यसले त्योभन्दा अगाडि स्कुल स्थापना गर्न दलित समुदायले गरेको संघर्ष मेटिएको उनीहरू बताउँछन्।

    विश्वकर्मा माविको नाम परिवर्तन गर्न गैरदलितले पञ्चायत कालमा पनि विभिन्न हतकन्डा अपनाएका थिए। २०४५ सालतिर स्कुलका प्रधानाध्यापक डम्मरसिंह विश्वकर्मा थिए। ओमबहादुर विश्वकर्मा व्यवस्थापन समितिका अध्यक्ष थिए। त्यही बेला स्कुलको नाम परिवर्तन गर्न स्थानीय गैरदलितहरू लागिपरे।

    ‘हामी रगत बगाउन तयार छौं, तर स्कुलको नाम परिवर्तन गर्न दिन्नौं भनेपछि उनीहरू हच्किए,’ मनकाजीले भने।

    उनका अनुसार, २०४५ सालमा नाम परिवर्तन गर्न नदिन स्थानीय दलित समुदायले घरघरै पैसा उठाएर स्कुललाई चन्दा दिनुपरेको थियो। कसैले ५ हजार त कसैले १० हजार चन्दा उठाएका थिए। स्कुलको नाम विश्वकर्मा यथावत् राख्न दलित समुदायले निरन्तर आन्दोलन र पैसा लगानी गर्नुपरेको मनकाजीको भनाइ छ।

    गाउँमा समानताको आन्दोलन उठाएका र नेपालमै पहिलो संगठित दलित आन्दोलनको नेतृत्व गरेका भगत सर्वजीतको ६० वर्ष उमेरमा भारतको वनारसमा निधन भयो। भगतका एक जना छोरा थिए। उनलाई पनि भगतले भारत लगेका थिए। उनको छोरासँग गाउँमा कसैको सम्पर्क नरहेको मनकाजीले बताए।

    गाउँमा आन्दोलनको आगो बालेर शिक्षाको उज्यालो छरेका भगतको परिवारका कोही पनि अहिले गाउँमा छैनन्। छन् त उनका अनुयायी मात्र। तिनै अनुयायीमध्ये डम्मरसिंह र मनकाजीले २०४६ सालतिर भगत सर्वजीत प्रतिष्ठान बनाउने निर्णय लिए। यसका लागि पोखरा, नारायणगढ, बुटवल, भैरहवा, दाङ लगायत जिल्ला पुगे।

    भैरहवामा छविलाल विश्वकर्माले प्रतिष्ठान खोल्न उल्लेख्य सहयोग गरे। उनकै सहयोगमा बुटवलमा भगत सर्वजीत पार्क बनेको छ। भैरहवामा उनको शालिक स्थापना गरिएको छ। बागलुङमा पनि विश्वकर्मा माविको प्रांगणमा भगत सर्वजीतको शालिक स्थापना गरिएको छ। पार्क बनाउन सरकारसँग माग राखे पनि सुनुवाइ नभएको मनकाजीले बताए।

    विश्वकर्मा माविमा रहेको भगत सर्वजीत विश्वकर्माको शालिक।

    भगत सर्वजीतले पहिलोपटक दलित आन्दोलन उठाएको ७५ वर्ष नाघ्यो, मनकाजीले भने, ‘राणाकालमा उठेको आन्दोलन अहिले लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा पनि हाम्रो मुद्दा परिवर्तन भएको छैन। अहिले पनि भित्रभित्रै भाँडा मजाउने र छोइछितो गर्ने चलन हटेको छैन।’

    उनका अनुसार, गाउँमा विवाह भोज हुँदा दलितलाई सबभन्दा तल बारीको पाटामा भोज खान दिने चलन थियो। त्यहाँ पनि छुवाछुत हुन्थ्यो। २५ वर्षअघि उनीहरूले सामूहिक रूपमा यस्ता भोजमा नजाने निर्णय गरे। तत्कालीन गाविस अध्यक्ष खगराज पाण्डेलाई पत्र नै लेखेर ‘हामीलाई बार्दलीमा राखेर खाना खुवाउने भए आउँछौं, नत्र आउँदैनौं’ भनिदिए।

    त्यसपछि गाविस अध्यक्ष पाण्डेले ‘आउनुस्, हामी स–सम्मान राख्छौं’ भनेपछि मात्र दलितहरू गाउँका गैरदलितको विवाह भोजमा गएका थिए।

    भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानले हरेक वर्ष उनको जन्मजयन्ती मनाउँछ। प्रतिष्ठानका उपाध्यक्षसमेत रहेका मनकाजी अहिलेका नेताले भोटका लागि मात्र दलित मुक्तिको कुरा उठाउने गरेको बताउँछन्।

    ‘दलित आन्दोलनका लागि भगत सर्वजीतले जति योगदान अहिलेसम्म कसैले गरेका छैनन्,’ उनले भने, ‘भगत सर्वजीतले राणाकालमा उठाएको छुवाछुतविरूद्धको मुद्दा गणतन्त्रमा पनि सम्बोधन भएन।’

    • #nstv
    मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख
    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा
    नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
    डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      संसदमा कालो चस्मा निषेध : किन चल्छ

    • २.
      यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    • ३.
      एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न,

    • ४.
      सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश

    • ५.
      सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने

    • ६.
      सिंहदरबारको नाम अनामनगर दरबार राख्न हरि ढकालको

    भर्खरै

    • १.
      बालेनसँग भिड्दै ब्यूरोक्रेसी (भिडियोसहित)

    • २.
      एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, विजेता तीन जनालाई सुनको बल हस्तान्तरण

    • ३.
      संसदमा कालो चस्मा निषेध : किन चल्छ ‘कालो चस्मा’को जुहारी ?

    • ४.
      सिंहदरबारको नाम अनामनगर दरबार राख्न हरि ढकालको प्रस्ताव

    • ५.
      सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

    • ६.
      सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

    • ७.
      यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    • ८.
      एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.