नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्र,हरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि प.हिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको छ। यद्यपि प,हिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन।
सडकखण्डमा एक सातादेखि निरन्तर प,हिरो खसिरहेको छ। प/हिराको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ।
पछिल्लो पटक सोमबार रातिदेखि अवरुद्ध हुँदै आएकामा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन।
आज बिहान ५ः३० बजेदेखि सेतीदोभान लगायतका ठाउँको प.हिरो पन्छाउन थालिएको जिल्ला प्र,हरी कार्यालय चितवनले जानकारी दिएको छ।
प,हिराले सयौँ सवारी साधन रोकिएका छन्। सवारी साधनको लाइन भरतपुरको बाइपास सडकसम्म आइपुगेको छ।
