• समाचार
  • स्वास्थ्य
  • राजनीति
    • संसद
    • सरकार
    • न्याय
    • प्रतिपक्ष
  • अर्थ
    • बैंकिङ
    • सेयर बजार
    • उद्योग
    • ईन्स्योरेन्स
    • व्यापार
  • समाज
  • पूर्वाधार
    • उर्जा
    • जलस्रोत
    • विकास निर्माण
  • संचार प्रविधि
    • टेलिकम
    • अटोमोबाइल
    • विज्ञान
  • भिडियो
  • थप
    • प्रदेश
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • राशिफल
    • रोचक
  • unicode
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
      • संसद
      • सरकार
      • न्याय
      • प्रतिपक्ष
    • अर्थ
      • बैंकिङ
      • सेयर बजार
      • उद्योग
      • ईन्स्योरेन्स
      • व्यापार
    • समाज
    • पूर्वाधार
      • उर्जा
      • जलस्रोत
      • विकास निर्माण
    • संचार प्रविधि
      • टेलिकम
      • अटोमोबाइल
      • विज्ञान
    • भिडियो
    • थप
      • प्रदेश
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • साहित्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • मनोरञ्जन
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

बहुमत छ, फेरि किन अध्यादेश ? बालेनको दाउ कि संसद् छल्ने रणनीति ?

दुई करोडको सपना देखाएर रेगुलेटरमा २५ सय ठगी

देशभर स्क्रब टाइफसको त्रास, तिब्र रुपमा फैलिदैँ सङ्क्रमण

ओडीआई हैसियत संकटमा, सन्दीपको कप्तानीमा नेपाललाई इतिहास रच्ने दबाब

रविले गगनलाई लगाएको पहिलो गुन के हो ?

अबको २५ वर्षपछि यस्तो देखिने छ : ‘काठमाडौं’

म्युचुअल फण्डको भर पर्दा लगानी नै स्वाहा, डुब्दै लाखौं लगानीकर्ता

बालेन vs अदालत: शक्ति संघर्षको क्लाइमेक्स

बालेनको ‘एक्सन’, पुराना दललाई ‘टेन्सन’: गिजोलियो संविधान संशोधन

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • बालेन vs अदालत: शक्ति संघर्षको क्लाइमेक्स

  • म्युचुअल फण्डको भर पर्दा लगानी नै स्वाहा, डुब्दै लाखौं लगानीकर्ता

  • अबको २५ वर्षपछि यस्तो देखिने छ : ‘काठमाडौं’

  • रविले गगनलाई लगाएको पहिलो गुन के हो ?

  • बहुमत छ, फेरि किन अध्यादेश ? बालेनको दाउ कि संसद् छल्ने रणनीति ?

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • ओडीआई हैसियत संकटमा, सन्दीपको कप्तानीमा नेपाललाई इतिहास रच्ने दबाब

  • देशभर स्क्रब टाइफसको त्रास, तिब्र रुपमा फैलिदैँ सङ्क्रमण

  • दुई करोडको सपना देखाएर रेगुलेटरमा २५ सय ठगी

विवादै विवादको चौघेरामा टेलिकम, सतहमा आयो ठेक्का विवाद

  •   बुधबार, असोज १४, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपालको सञ्चार क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित सरकारी स्वामित्वको संस्था नेपाल टेलिकमभित्रको खरिद प्रक्रियाको विवाद सतहमा आएको छ। लामो समयदेखि अनिर्णयको बन्दी बनेको र कम्पनीलाई दैनिक करोडौंको नोक्सानी पु¥याइरहेको नयाँ बिलिङ प्रणाली खरिदको प्रक्रियालाई टेलिकम व्यवस्थापनले हतारो र अपारदर्शी ढंगले अघि बढाएपछि संस्थाभित्र र बाहिर प्रश्नहरू उब्जिएका छन्।

    Follow Us

    नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदका लागि गठन गरिएको रिभ्यु कमिटीले स्पेसिफिकेसन तथा टेन्डरसम्बन्धी महत्वपूर्ण डकुमेन्टहरूलाई अन्तिम रूप दिएर स्वीकृत गर्नुअगावै व्यवस्थापनले ठेक्का आह्वान गरेको छ। कुनै पनि ठूलो खरिद प्रक्रियामा स्पेसिफिकेसन र टेन्डर डकुमेन्टलाई खरिदको मुटु मानिन्छ। तर, टेलिकमका उच्च व्यवस्थापकहरूले रिभ्यु कमिटीबाट प्राप्त सुझावसहितको प्रतिवेदन हात पारेर त्यसमाथि पर्याप्त आन्तरिक सरसल्लाह र प्राविधिक विश्लेषण गर्नुअघि नै हतार–हतार बुधबार ठेक्का आह्वानसम्बन्धी सूचना प्रकाशन गरेका हुन्। आवश्यक कागजात तथा कानुनी र प्राविधिक प्रक्रियाहरूलाई पूर्णरूपमा बेवास्ता गर्दै सूचना प्रकाशन गरिएसँगै टेलिकमको बहुप्रतीक्षित बिलिङ टेन्डर पुनः एकपटक चलखेल, र विवादको कालो घेरामा पर्ने देखिएको छ।

    यसअघि लामो समयसम्म ठेक्का निकाल्न आलटाल गरिरहेको टेलिकम व्यवस्थापन एकाएक यसरी हतारिनुको पछाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिधा प्रभाव देखिएको छ । प्रधानमन्त्री कार्यालयले टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहितका उच्च पदाधिकारीहरूलाई लक्षित गर्दै बिलिङ प्रणाली खरिदको ठेक्का आह्वानमा अब कुनै पनि बहानामा ढिलाइ गरेमा कुनै हालतमा छुट नहुने र कारबाहीको चेतावनी दिएको थियो। माथिबाटै सिधै कारबाहीको तरबार झुन्डिएपछि प्रबन्ध निर्देशक अर्याल दबाबमा परेकी थिइन्। उनी जसरी पनि र जेसुकै प्रक्रिया मिचेर भए पनि ठेक्का आह्वान गर्ने मानसिक मुडमा पुगेकी थिइन्। त्यसैको प्रत्यक्ष प्रभावस्वरूप पर्याप्त तयारी र आवश्यक कागजातसम्बन्धी आधारभूत काम नै पूरा नगरी बुधबार ठेक्का आह्वान भएको हो।

    बुधबार निकालिएको ठेक्का आह्वानसम्बन्धी सूचनाअनुसार टेलिकमले नयाँ बिलिङ प्रणाली खरिद गर्न भ्याटसहित अधिकतम ५ अर्ब रुपैयाँको हाराहारीमा ठूलो रकम खर्चिंदै छ। यति ठूलो धनराशिको ठेक्कामा न्यूनतम कानुनी र प्राविधिक प्रक्रियासमेत पूरा नगरिनुले संस्थागत सुशासनमाथि नै ठूलो प्रहार हो । टेलिकम आफैंले बिलिङ प्रणाली खरिद गर्छौं भनेर सार्वजनिक रूपमा प्रतिबद्धता जनाउने तर महिनौंसम्म ठेक्का ननिकाल्ने रबैया देखेर प्रधानमन्त्री कार्यालय रुष्ट बनेको थियो। प्रधानमन्त्री कार्यालयबाट कारबाहीको चेतावनी आएपछि प्रबन्ध निर्देशक आत्तिएको र जसरी हुन्छ छिटो ठेक्का निकाल्ने होडमा लागेको टेलिकमका एक उच्च अधिकारीले बताएका छन्। अन्ततः बुधबार बिहान ठेक्का आह्वानको सूचना निकाल्न लगाइएको हो। टेलिकमले बुधबार निकालेको ठेक्काको सर्तअनुसार यसमा भाग लिन चाहने भेन्डरहरूले बिड सेक्युरिटीबापत ९ करोड रुपैयाँ, वा ५ लाख ८८ हजार अमेरिकी डलर, वा ५ लाख १२ हजार युरो जम्मा गर्नुपर्ने प्रावधान राखिएको छ। ठेक्का बुझाउने अन्तिम म्याद आगामी कात्तिक १३ गतेसम्मको लागि तोकिएको छ।

    यसैबीच, प्राविधिक रूपमा अर्को एउटा रोचक समस्या पनि देखा परेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले हाल देशभरका सरकारी निकायहरूले सञ्चालन गरिरहेको विद्युतीय खरिद प्रणालीमा सुरक्षा जोखिम अत्यन्त उच्च रहेको भन्दै त्यसको मर्मतसम्भार र सुधारको कामलाई तीव्रता दिइरहेको छ। सुरक्षा संवेदनशीलताका कारण उक्त विद्युतीय प्रणालीको प्रयोगलाई हाल स्थगित गरिएको अवस्था छ। देशकै सबैभन्दा ठूलो सूचना प्रविधि र सञ्चार कम्पनी टेलिकमले यही प्राविधिक अवरोधका कारण आफ्नो बिलिङ प्रणालीसम्बन्धी ठेक्काको डकुमेन्ट भौतिकरूपमै लिएर हार्डकपीसहित ठेक्का प्रस्ताव बुझाउन अन्तर्राष्ट्रिय भेन्डरहरूलाई सूचना जारी गर्नुपरेको छ। एकातिर प्रधानमन्त्री कार्यालयको चर्को दबाबपछि बिलिङ प्रणाली खरिद गर्न प्रबन्ध निर्देशक अर्याल जसरी पनि अघि बढ्न खोज्ने, तर अर्कोतिर रिभ्यु कमिटीका सदस्यहरूले टेन्डर डकुमेन्टदेखि स्पेसिफिकेसनलाई अन्तिम रूप दिन हस्ताक्षर गर्न नमान्ने अवस्थाले टेलिकमभित्रको आन्तरिक द्वन्द्व फेरी बाहिरीएको हो । कमिटीका सदस्यहरूले हस्ताक्षर नगर्नुको पछाडि मुख्यतया दुईवटा प्राविधिक र कानुनी लफडा जोडिएका छन– ’गार्टनरमा सूचीकरण’ र ’स्वार्थको द्वन्द्व’। यी दुई विषयमा कुरा नमिलेकै कारण रिभ्यु कमिटीले आफ्नो कामलाई तार्किक निष्कर्षमा पु¥याउन सकेको छैन।
    अन्तर्राष्ट्रिय स्तरमा गार्टनरले प्रविधि र सेवा प्रदायक कम्पनीहरूलाई उनीहरूको क्षमता र गुणस्तरका आधारमा ¥याङ्किङ गर्ने गर्छ। अर्थात्, गार्टनरले निश्चित बजार वा सेवाको आधारमा सेवा प्रदायकहरूको मूल्यांकन गरी उनीहरूको स्थान निर्धारण गर्छ। अहिले टेलिकमभित्र एकाथरि कर्मचारी र विज्ञहरूको बलियो मत गार्टनरको सूचीकरणमा परेका र अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित भएका भेन्डरलाई मात्रै टेलिकमको यति संवेदनशील बिलिङ प्रणालीको ठेक्कामा भाग लिन दिनुपर्छ भन्ने छ। तर, अर्कोथरि समूह भने जसरी पनि यो गार्टनरको प्रावधानलाई हटाएर आफू अनुकूलका कम्पनीलाई छिराउन सक्रिय भएर लागेको छ ।
    यहाँ ’स्वार्थको द्वन्द्व’ को विषय झनै पेचिलो बनेको छ। टेलिकमको नयाँ बिलिङ प्रणालीको टेन्डरमा भाग लिन खोजिरहेको चिनियाँ भेन्डर ह्वेलक्लाउडले हाल नेपाल टेलिकमकै सबैभन्दा ठूलो प्रतिस्पर्धी कम्पनी एनसेललाई बिलिङ र डिजिटल बिजनेस सपोर्ट सिस्टम सेवा दिइरहेको छ। आफ्नो मुख्य प्रतिस्पर्धी कम्पनीलाई सम्पूर्ण डाटा र बिलिङ सेवा दिइरहेको कम्पनीलाई नै टेलिकमको भित्री प्रणालीको जिम्मा दिँदा व्यापारिक सूचना चुहावट हुने र गम्भीर स्वार्थको द्वन्द्व हुने भएकाले ह्वेलक्लाउड प्राविधिक र कानुनी दुवै रूपमा टेलिकमको बिलिङ प्रणालीको ठेक्का पाउन अयोग्य रहेको तर्क छ। यस विषयमा सर्वोच्च अदालतले समेत यसअघि नै टेलिकमको नाममा स्वार्थको द्वन्द्वबाट टाढा रहँदै बिलिङ ठेक्का टुंग्याउन स्पष्ट निर्देशनात्मक आदेश जारी गरिसकेको छ।
    यसरी गार्टनर र स्वार्थको द्वन्द्वलगायतका संवेदनशील र कानुनी अड्चनका विषयहरू नटुंगिँदै व्यवस्थापन भने माथिको दबाब झेल्न नसकेर बिलिङ ठेक्का निकाल्न हतारिएपछि अहिले टेलिकमभित्रका अधिकारीहरू र उच्च व्यवस्थापन आमनेसामने भएका छन्। गार्टनर र स्वार्थको द्वन्द्वसम्बन्धी प्राविधिक पक्षलाई नटुंगाइकन र उच्च व्यवस्थापनमा रहेका अधिकारीहरूबीच पर्याप्त छलफल नै नभई हचुवाको भरमा ठेक्का प्रक्रिया अघि बढाउँदा भविष्यमा कानुनी त्रुटि हुने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परिने पक्का भएको भन्दै तल्लो तहका कर्मचारीहरूमा ठूलो त्रास छ।
    नियमअनुसार बिलिङ प्रणालीको स्पेसिफिकेसन र योग्यतासम्बन्धी मानकहरू टेन्डर आह्वान गर्नुअघि नै कम्पनीको आवश्यकता, प्राविधिक औचित्य, बजार अध्ययन, समान प्रतिस्पर्धाको सिद्धान्त र सार्वजनिक खरिद कानुनअनुसार स्पष्ट तथा पारदर्शी रूपमा तय हुनुपर्ने हो। तर यहाँ त्यसो नगरी उल्टो बाटोबाट ठेक्का निकालिएको छ। ठेक्काको सूचना प्रकाशित भइसकेपछि सम्भावित भेन्डरको स्वार्थअनुकूल योग्यता तथा मापदण्ड परिवर्तन गर्ने विगतको दुषित अभ्यासले अहिलेको बिलिङ प्रणाली पनि पुनः विवादित बन्ने र लामो समयसम्म अल्झिने जोखिम बढाएको छ।

    टेलिकमको बिलिङ ठेक्काको इतिहास हेर्ने हो भने यो सधैं विवाद र राजनीतिक दाउपेचको सिकार बन्दै आएको छ। यसअघि टेलिकमले २०८१ चैत ५ गते नयाँ बिलिङ प्रणाली खरिदका लागि ठेक्का निकालेको थियो। उक्त ठेक्का आह्वान भएको करिब पाँच महिनापछि २०८२ भदौ १५ गते टेलिकमले प्रतिस्पर्धामा भाग लिएका दुई चिनियाँ कम्पनीहरू ह्वेल क्लाउड र हुवावेमध्ये हुवावे मात्रै प्राविधिक मूल्यांकनमा योग्य भएको भन्दै सूचना जारी गरेको थियो। टेलिकमले २०८२ असोज २९ गते हुवावेको आर्थिक प्रस्ताव खोल्ने मिति तय गर्दै भदौ १५ मा सूचना निकालेको थियो। तर, त्यही समयमा देशमा ’जेनजी आन्दोलन’ भयो । युवा पुस्ताको आन्दोलनका कारण असोज २९ मा खोल्ने भनिएको हुवावेको आर्थिक प्रस्तावलाई सेप्टेम्बर २४ का लागि सारियो। जेनजी आन्दोलनले अन्ततः देशको राजनीतिक समीकरण र सत्ता संरचनामै ठूलो परिवर्तन ल्याइदियो। सत्ता परिवर्तनपछि टेलिकमले पुनः २०८२ असोज ८ गते अर्को सूचना जारी गर्दै विशेष परिस्थितिको कारण देखाएर बिलिङ प्रणाली खरिदको आर्थिक प्रस्ताव खोल्ने मितिलाई अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालसम्म स्थगित ग¥यो।

    रोचक कुरा के छ भने, यो अनिश्चितकालीन स्थगन हुनुभन्दा ठीक दुई दिनअघि मात्रै असोज ६ गते नयाँ सञ्चार तथा सूचना प्रविधिमन्त्रीको रूपमा जगदीश खरेल नियुक्त भएका थिए। नयाँ मन्त्री खरेलले पदभार ग्रहण गर्नेबित्तिकै टेलिकमको यो अर्बौंको बिलिङ ठेक्कामा ठूलो कमिसनको खेल र विवाद रहेको सुइँको पाए। त्यसपछि उनले तत्काल खरिद प्रक्रिया रोक्न निर्देशन दिँदै मन्त्रीस्तरीय निर्णयमार्फत पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा सत्यतथ्य छानबिन गर्न सात सदस्यीय उच्चस्तरीय अध्ययन समिति गठन गरेका थिए। उक्त गेलाल समितिले ठेक्काको सम्पूर्ण प्रक्रियाको सुक्ष्म अध्ययन गरेपछि प्रक्रियामा गम्भीर कैफियत र त्रुटिहरू रहेको भन्दै आफ्नो प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो। समितिले निकालेको मुख्य निष्कर्ष थियो, टेलिकमको बिलिङ खरिद ठेक्का प्रक्रिया पहिल्यैदेखि कुनै एउटा निश्चित कम्पनीलाई मात्र सुम्पिने बदनियतका साथ स्पेसिफिकेसन तोकिएको थियो र यो कार्य नेपालको सार्वजनिक खरिद ऐनको प्रावधान र मर्मविपरीतको भ्रष्ट अभ्यास थियो।

    विगतका यी तमाम शृङ्खलाबद्ध खारेजी र विवादहरूको सबैभन्दा ठूलो अप्रत्यक्ष फाइदा भने अहिलेकै पुरानो बिलिङ प्रणाली भेन्डर एसिया इन्फोले उठाइरहेको छ। पटक–पटक ठेक्का आह्वान हुने तर कमिसन र स्वार्थको लडाइँले गर्दा टुंगोमा नपुगी रद्द हुने प्रवृत्तिका कारण टेलिकम वर्षौं पुरानो र प्रविधिको हिसाबले आउटडेटेड भइसकेको बिलिङ प्रणाली चलाउन बाध्य छ। टेलिकमका आफ्नै प्राविधिक र इन्जिनियरहरूका अनुसार अहिले प्रयोग भइरहेको यो जीर्ण बिलिङ प्रणालीका कारण कम्पनीको आम्दानीमा वार्षिक करिब १० प्रतिशतसम्म डरलाग्दो लिकेज भइरहेको छ। आर्थिक रूपमा हिसाब गर्दा यो चुहावटले मात्रै सरकारी स्वामित्वको यस कम्पनीलाई वार्षिक साढे ३ अर्ब रुपैयाँभन्दा बढीको सिधा नोक्सानी पु¥याइरहेको छ। यो भनेको दैनिक करिब एक करोड रुपैयाँ हाराहारीको घाटा हो। एकातिर कम्पनीले दैनिक यति ठूलो आर्थिक क्षति व्यहोरिरहेको छ भने अर्कोतिर उच्च व्यवस्थापन, मन्त्रालय र विभिन्न बिचौलियाहरू नयाँ प्रणाली ल्याउने नाममा आ–आफ्नो स्वार्थ पूर्ति गर्न र कमिसनको चक्करमा नियम र कानुनलाई नै बन्धक बनाएर खेलवाड गरिरहेका छन्।

    बुधबार, असोज १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    बहुमत छ, फेरि किन अध्यादेश ? बालेनको दाउ कि संसद् छल्ने रणनीति ?
    दुई करोडको सपना देखाएर रेगुलेटरमा २५ सय ठगी
    देशभर स्क्रब टाइफसको त्रास, तिब्र रुपमा फैलिदैँ सङ्क्रमण
    ओडीआई हैसियत संकटमा, सन्दीपको कप्तानीमा नेपाललाई इतिहास रच्ने दबाब
    रविले गगनलाई लगाएको पहिलो गुन के हो ?
    अबको २५ वर्षपछि यस्तो देखिने छ : ‘काठमाडौं’

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      बालेन vs अदालत: शक्ति संघर्षको क्लाइमेक्स

    • २.
      म्युचुअल फण्डको भर पर्दा लगानी नै स्वाहा,

    • ३.
      अबको २५ वर्षपछि यस्तो देखिने छ :

    • ४.
      रविले गगनलाई लगाएको पहिलो गुन के हो

    • ५.
      बहुमत छ, फेरि किन अध्यादेश ? बालेनको

    • ६.
      ओडीआई हैसियत संकटमा, सन्दीपको कप्तानीमा नेपाललाई इतिहास

    भर्खरै

    • १.
      बहुमत छ, फेरि किन अध्यादेश ? बालेनको दाउ कि संसद् छल्ने रणनीति ?

    • २.
      दुई करोडको सपना देखाएर रेगुलेटरमा २५ सय ठगी

    • ३.
      देशभर स्क्रब टाइफसको त्रास, तिब्र रुपमा फैलिदैँ सङ्क्रमण

    • ४.
      ओडीआई हैसियत संकटमा, सन्दीपको कप्तानीमा नेपाललाई इतिहास रच्ने दबाब

    • ५.
      रविले गगनलाई लगाएको पहिलो गुन के हो ?

    • ६.
      अबको २५ वर्षपछि यस्तो देखिने छ : ‘काठमाडौं’

    • ७.
      म्युचुअल फण्डको भर पर्दा लगानी नै स्वाहा, डुब्दै लाखौं लगानीकर्ता

    • ८.
      बालेन vs अदालत: शक्ति संघर्षको क्लाइमेक्स

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    अनामनगर-२९, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.