• समाचार
  • स्वास्थ्य
  • राजनीति
    • संसद
    • सरकार
    • न्याय
    • प्रतिपक्ष
  • अर्थ
    • बैंकिङ
    • सेयर बजार
    • उद्योग
    • ईन्स्योरेन्स
    • व्यापार
  • समाज
  • पूर्वाधार
    • उर्जा
    • जलस्रोत
    • विकास निर्माण
  • संचार प्रविधि
    • टेलिकम
    • अटोमोबाइल
    • विज्ञान
  • भिडियो
  • थप
    • प्रदेश
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • राशिफल
    • रोचक
  • unicode
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
      • संसद
      • सरकार
      • न्याय
      • प्रतिपक्ष
    • अर्थ
      • बैंकिङ
      • सेयर बजार
      • उद्योग
      • ईन्स्योरेन्स
      • व्यापार
    • समाज
    • पूर्वाधार
      • उर्जा
      • जलस्रोत
      • विकास निर्माण
    • संचार प्रविधि
      • टेलिकम
      • अटोमोबाइल
      • विज्ञान
    • भिडियो
    • थप
      • प्रदेश
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • साहित्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • मनोरञ्जन
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

बहुमत छ, फेरि किन अध्यादेश ? बालेनको दाउ कि संसद् छल्ने रणनीति ?

दुई करोडको सपना देखाएर रेगुलेटरमा २५ सय ठगी

देशभर स्क्रब टाइफसको त्रास, तिब्र रुपमा फैलिदैँ सङ्क्रमण

ओडीआई हैसियत संकटमा, सन्दीपको कप्तानीमा नेपाललाई इतिहास रच्ने दबाब

रविले गगनलाई लगाएको पहिलो गुन के हो ?

अबको २५ वर्षपछि यस्तो देखिने छ : ‘काठमाडौं’

म्युचुअल फण्डको भर पर्दा लगानी नै स्वाहा, डुब्दै लाखौं लगानीकर्ता

बालेन vs अदालत: शक्ति संघर्षको क्लाइमेक्स

बालेनको ‘एक्सन’, पुराना दललाई ‘टेन्सन’: गिजोलियो संविधान संशोधन

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • बालेन vs अदालत: शक्ति संघर्षको क्लाइमेक्स

  • म्युचुअल फण्डको भर पर्दा लगानी नै स्वाहा, डुब्दै लाखौं लगानीकर्ता

  • अबको २५ वर्षपछि यस्तो देखिने छ : ‘काठमाडौं’

  • रविले गगनलाई लगाएको पहिलो गुन के हो ?

  • ओडीआई हैसियत संकटमा, सन्दीपको कप्तानीमा नेपाललाई इतिहास रच्ने दबाब

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • देशभर स्क्रब टाइफसको त्रास, तिब्र रुपमा फैलिदैँ सङ्क्रमण

  • दुई करोडको सपना देखाएर रेगुलेटरमा २५ सय ठगी

  • बहुमत छ, फेरि किन अध्यादेश ? बालेनको दाउ कि संसद् छल्ने रणनीति ?

बालेनको ‘एक्सन’, पुराना दललाई ‘टेन्सन’: गिजोलियो संविधान संशोधन

  •   बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपालको राजनीतिक वृत्तमा यतिबेला एउटा गहिरो विरोधाभास मडारिएको छ । २०७२ साल असोज ३ गते जुन उत्साह र उल्लासका साथ संविधान जारी भएको थियो, एघार वर्षको यात्रा तय गर्दा त्यही संविधानको संरचना र प्रभावकारितामाथि निर्मम शल्यक्रिया गर्नुपर्ने आवाज सडकदेखि सदनसम्म गुञ्जायमान छ । असोज ३ गते देशभर संविधान दिवसको तामझाम चल्यो, तर जति नै उत्सव मनाइएपनि पछिल्लो समय संविधानको चमकभित्र एउटा राजनीतिक बेचैनी प्रष्टै देखिन थालेको ।

    Follow Us

    अब संविधान संशोधनको बहस सामान्यमा मात्रै सीमित छैन, यो परिमार्जन हुँदै पुनर्लेखनकै विन्दुसम्म पुग्ने जोखिम र सम्भावनाको दोबाटोमा उभिएको छ । गत भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनले स्थापित गरेको नयाँ भाष्य र त्यसकै जगमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले यसलाई आफ्नो प्रमुख एजेन्डा बनाएपछि राजनीतिक तापमान ह्वात्तै बढेको थियो । तर, जति तीव्र गतिमा सरकारले यो विषयलाई अघि बढाउन खोजेको छ, त्यति नै जटिल बन्दैछ यसको गणितीय र राजनीतिक व्यवस्थापन । फलतः संशोधनको पवित्र भनिएको उद्देश्य सुरुवाती चरणमै गिजोलिएको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा रहेको वर्तमान सरकारले आफ्नो वाचापत्रमै संविधान संशोधनको स्पष्ट खाका कोरेको थियो । त्यही वाचालाई मूर्त रूप दिन प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा गठन भएको ‘संविधान संशोधन बहसपत्र कार्यदल’ले विभिन्न चरणका छलफलपछि सरकारलाई प्रतिवेदनसमेत बुझाइसकेको छ । यो कदम आफैँमा एउटा छलाङ हो, तर राजनीति केवल मनसायले मात्र चल्दैन, यसलाई अंकगणितको कठोर धरातलले नियन्त्रण गर्छ । प्रतिनिधिसभामा रास्वपा झण्डै दुई तिहाइको निकट रहे पनि संविधान संशोधनको वैधानिक बाटो त्यति सहज छैन । संविधानको कुनै पनि धारा परिवर्तन गर्न प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा दुई तिहाइ बहुमत अनिवार्य हुन्छ । राष्ट्रियसभामा रास्वपाको उपस्थिति शून्य छ, जसको सीधा अर्थ हुन्छ— नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा जस्ता पुराना र परम्परागत दलहरूको दह्रो साथबिना बालेन सरकारको संविधान संशोधनको सपना संसद्को ढोकाबाट अगाडि बढ्न असम्भव छ । यहींनेर सुरु हुन्छ, सत्ताको असली चेस खेल ।

    गत फागुन २१ गतेको निर्वाचनमा जाँदा यिनै पुराना दलहरू— कांग्रेस, एमाले र नेकपा— ले संविधान संशोधनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाए । उनीहरूले नै निर्वाचन प्रणालीको त्रुटि, संघीयताको भद्दा स्वरूप र शासकीय अस्थिरताको समाधान संविधान संशोधनबाट मात्र सम्भव छ भन्दै भोट मागेका थिए । तर, जब रास्वपा नेतृत्वको सरकारले उनीहरूकै एजेन्डालाई ‘हाइज्याक’ गर्दै औपचारिक रूपमा अगाडि बढायो, हिजो संशोधनको वकालत गर्ने दलहरू आज एकाएक झस्किएका छन् । उनीहरू अहिले ‘ब्याक’ सरेर रास्वपाको मनसायमाथि नै शंकाको दृष्टिले हेरिरहेका छन् । दलहरूसँग सघन संवाद, विश्वासको वातावरण निर्माण र राष्ट्रिय सहमति जुटाउनुको साटो रास्वपाले देखाएको ‘पेलेरै जाने’ महत्वाकांक्षी नीतिले पुराना शक्तिहरूलाई रक्षात्मक बन्न बाध्य बनाएका कांग्रेस एमालेको दाबी छ । उनीहरूलाई डर छ— कतै यो संशोधनको प्रक्रियामार्फत रास्वपाले आफू अनुकूलको शासकीय स्वरूप निर्माण गरेर पुराना दलहरूलाई सधैंका लागि किनारा लगाउने त होइन ? यही आशंकाको तुवाँलोले यतिबेला संविधान संशोधनको बहसलाई स्पष्ट दिशा दिनुको सट्टा गिजोलेर विद्रुप बनाइदिएको छ ।

    संशोधनका एजेन्डाहरू सानातिना छैनन् । निर्वाचन प्रणालीको पुनरावलोकन गरी प्रत्यक्ष र समानुपातिकको सन्तुलन मिलाउने, राज्यको ढुकुटीमा बोझ बनेका स्थानीय तहको संख्या भारी मात्रामा कटौती गर्ने, औचित्य गुमाएका संवैधानिक निकायहरूको खारेजी वा पुनर्संरचना गर्ने, र न्यायपालिका, कार्यपालिका तथा व्यवस्थापिकाबीचको शक्ति सन्तुलनलाई नयाँ सिराबाट परिभाषित गर्नेजस्ता युगान्तकारी विषयहरू अहिले बहसमा छन् । यी यस्ता विषय हुन्, जसले नेपालको आगामी दशकौंसम्मको राजनीतिक दिशा तय गर्नेछन् । तर, यति गम्भीर विषयमा जति सुझबुझ र समन्वय आवश्यक छ, नेतृत्वको तहमा त्यसको चरम अभाव देखिन्छ । असोज ३ गते काठमाडौंको टुँडिखेलमा आयोजित संविधान दिवसको समारोहमा प्रधानमन्त्री बालेन शाहले संविधान जति नै उत्कृष्ट भए पनि त्यसलाई हाँक्ने हातहरू इमानदार नभए त्यो ‘कागजको खोस्टो’मा सीमित हुने भन्दै पुराना नेतृत्वमाथि प्रहार गरे ।

    वर्तमान सरकार संविधानको अक्षर र भावनाप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै शाहले भ्रष्टाचार र दण्डहीनताको जरो उखेल्ने उद्घोष पनि गरे । उनको भनाइले सरकार अब परम्परागत कर्मकाण्डमा अल्झिन नचाहेको सन्देश दिएको छ । तर दलहरूबीच बढ्दो खाडललाई पुनका लागि सरकारले के गरिरहेको छ भन्ने कुरा सतहमा आएको छैन् ।

    अर्कोतर्फ, रास्वपाका सभापति रवि लामिछानेले संविधानको सार्थकता तब मात्र सिद्ध हुने बताएका छन्, जब यसले सीमान्तकृत र समाजको पिँधमा रहेका नागरिकको दैनिक यथार्थलाई छुन सक्छ । संविधानलाई एउटा ‘जीवन्त दस्तावेज’को रूपमा व्याख्या गर्दै रविले राजनीतिक अभ्यास र अनुभवका आधारमा यसका अन्तर्वस्तु परिष्कृत हुनुपर्ने बताउँदै आउका छन् । रास्वपाको यो भाष्यले आम जनतामा एक प्रकारको आशा त जगाएको छ, तर संसदभित्रको शक्ति सन्तुलनलाई यसले थप तरंगित बनाएको छ । पुरानो शक्ति सन्तुलनको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको भनाइमा भने एउटा गहिरो कूटनीतिक र राजनीतिक सन्देश लुकेको छ । उनले संविधानको ‘कमा र फुलिस्टप’ पनि परिवर्तन गर्न हुन्न भन्ने जडता त्याग्नुपर्ने त बताए, तर सँगसँगै अपरिपक्व ढंगले संशोधनमा हात हाल्दा उत्पन्न हुन सक्ने द्वन्द्वप्रति सचेत रहन चेतावनी पनि दिएका छन् ।
    हिजो संविधान बनाउने बेलामा हुँदै नभएको नयाँ शक्ति (रास्वपा) लाई अलग राखेर अघि बढ्न नसकिने स्वीकारोक्ति थापाको भनाईमा झल्कन्थ्यो, जसले धु्रवीकरणको सट्टा सहमतिको बाटो खोज्नुपर्ने यथार्थलाई इङ्गित गर्छ । यस परिदृश्यमा सबैभन्दा रोचक र रक्षात्मक प्रस्तुति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको देखिन्छ । आफू नेतृत्वको तत्कालीन सरकारले कानुन निर्माण र संरचनात्मक विकासमार्फत संविधान कार्यान्वयनमा ऐतिहासिक भूमिका खेलेको दाबी गर्दै उनले वर्तमान समयमा नेपाललाई ‘कुबाटोमा धकेल्न विभिन्न शक्तिहरू सक्रिय रहेको’ गम्भीर आरोप लगाउँदै आएका छन् । वर्तमान सरकारको आक्रामक रवैया र सडकबाट सिर्जित नयाँ राजनीतिक दबावप्रति ओली अहिलेपनि क्रुद्ध देखिन्छन् । अझौ भनौ एमाले अध्यक्ष ओलीसहितका केही नेताहरुले रास्वपालाई राजनीतिक दल र रास्वपाले पाएको मतलाई जनमतका रुपमा स्विकार गर्न सकिरहेका छैनन् ।

    यता, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनलाई आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै संविधानको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत गराउनुपर्नेमा जोड दिइरहेका छन् । विगतका क्रान्तिका उपलब्धिहरू संस्थागत गर्ने जिम्मेवारी बोकेका प्रचण्डका लागि पनि यो संशोधनको नयाँ छाललाई कसरी सुरक्षित अवतरण गराउने भन्ने ठूलो चुनौती छ ।

    राज्यको सर्वोच्च संस्था, राष्ट्रपतिको कार्यालयबाट पनि यसै मेसोमा एउटा महत्त्वपूर्ण सन्देश प्रवाह भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिको शासन, सुदृढ, सभ्य र जवाफदेही प्रशासनको आवश्यकतामा जोड दिँदै सम्पूर्ण नेपालीको साझा सहमतिलाई आजको प्रमुख आवश्यकता भनेका छन् ।

    समग्रमा हेर्दा, ‘जेन–जी’ आन्दोलनले सडकबाट मागेको ‘डेलिभरी’ र संसद्को संरचनाले माग्ने ‘सहमति’ बीचको द्वन्द्व नै अहिलेको मुख्य संकट हो । रास्वपालाई आफ्नो चुनावी बाचा पूरा गर्नु छ र आफूलाई पुराना दलहरूभन्दा फरक, एक्सन–ओरिएन्टेड शक्तिको रूपमा स्थापित गर्नु छ । यसका लागि उसले संविधान संशोधनलाई आफ्नो अग्निपरीक्षा बनाएको छ । तर, बहुदलीय लोकतन्त्रमा गणितलाई नजरअन्दाज गरेर भावना र जनलहरको भरमा संविधानका पानाहरू फेरिन सक्दैनन् । पुराना दलहरूले एकातिर जनताको बदलिँदो मनोविज्ञानलाई बुझ्न बाध्य छन् भने अर्कोतिर आफ्नो राजनीतिक अस्तित्व र विरासत जोगाउने दबाबमा छन् । उनीहरू रास्वपालाई संविधान संशोधनको सम्पूर्ण जस दिएर आफू इतिहासको पर्दा पछाडि धकेलिन चाहँदैनन् । यही राजनीतिक इगो, जस लिने होडबाजी र भविष्यको चुनावलाई केन्द्रमा राखेर बुनिएका रणनीतिका कारण संविधान संशोधनको नितान्त प्राविधिक र राष्ट्रिय आवश्यकताको विषय आज भद्दा राजनीतिक दाउपेचको शिकार बनेको छ ।

    अबको बाटो के त ? यदि बालेन सरकारले साँच्चै नै स्थानीय तहको कटौती, निर्वाचन प्रणालीको सुधार र शक्ति सन्तुलनमा परिवर्तन चाहन्छ भने उसले सडकको राप र तापलाई मात्र पुँजीकरण गरेर पुग्दैन । उसले संसदको अंकगणितलाई स्वीकार्दै कांग्रेस, एमाले र माओवादीलाई विश्वासमा लिनुपर्ने हुन्छ । पेलेरै जाने नीतिले अन्ततः देशलाई फेरि अर्को राजनीतिक अस्थिरता र संवैधानिक शून्यताको भुमरीमा धकेल्न सक्छ । अर्कोतर्फ, पुराना दलहरूले पनि रास्वपाको उदय र ‘जेन–जी’ को आवाजलाई एउटा मौसमी ज्वारभाटाको रूपमा बुझ्ने भुल गर्नु हुँदैन । संविधानको समयसापेक्ष परिमार्जन उनीहरूकै लागि पनि राजनीतिक पुनर्जीवनको अवसर बन्न सक्छ । एघारौं वर्षमा हिँडिरहेको यो संविधानले अब कर्मकाण्डी शुभकामना र खोक्रो भाषणको सट्टा इमानदार शल्यक्रिया मागेको छ । यदि राजनीतिक दलहरूले आफ्नो क्षुद्र स्वार्थ त्यागेर साँच्चै राष्ट्रिय सहमति निर्माण गर्न सके भने यो संशोधनले नेपालको लोकतन्त्रलाई थप परिपक्व बनाउनेछ । अन्यथा, प्रधानमन्त्रीले भनेजस्तै यो संविधान केवल ‘कागजको खोस्टो’ बन्नेछ र यसका लागि इतिहासले अहिलेका सम्पूर्ण राजनीतिक पात्रहरूलाई निर्मम कठघरामा उभ्याउनेछ । संशोधनको यो गिजोलिएको पोखरीबाट कस्तो कमल फुल्छ वा यो हिलोमै सीमित हुन्छ, त्यो भने आगामी दिनमा संसद्को छिँडीमा हुने शक्ति परीक्षणले नै निक्र्यौल गर्नेछ ।

    बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    बहुमत छ, फेरि किन अध्यादेश ? बालेनको दाउ कि संसद् छल्ने रणनीति ?
    दुई करोडको सपना देखाएर रेगुलेटरमा २५ सय ठगी
    देशभर स्क्रब टाइफसको त्रास, तिब्र रुपमा फैलिदैँ सङ्क्रमण
    ओडीआई हैसियत संकटमा, सन्दीपको कप्तानीमा नेपाललाई इतिहास रच्ने दबाब
    रविले गगनलाई लगाएको पहिलो गुन के हो ?
    अबको २५ वर्षपछि यस्तो देखिने छ : ‘काठमाडौं’

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      बालेन vs अदालत: शक्ति संघर्षको क्लाइमेक्स

    • २.
      म्युचुअल फण्डको भर पर्दा लगानी नै स्वाहा,

    • ३.
      अबको २५ वर्षपछि यस्तो देखिने छ :

    • ४.
      रविले गगनलाई लगाएको पहिलो गुन के हो

    • ५.
      ओडीआई हैसियत संकटमा, सन्दीपको कप्तानीमा नेपाललाई इतिहास

    • ६.
      देशभर स्क्रब टाइफसको त्रास, तिब्र रुपमा फैलिदैँ

    भर्खरै

    • १.
      बहुमत छ, फेरि किन अध्यादेश ? बालेनको दाउ कि संसद् छल्ने रणनीति ?

    • २.
      दुई करोडको सपना देखाएर रेगुलेटरमा २५ सय ठगी

    • ३.
      देशभर स्क्रब टाइफसको त्रास, तिब्र रुपमा फैलिदैँ सङ्क्रमण

    • ४.
      ओडीआई हैसियत संकटमा, सन्दीपको कप्तानीमा नेपाललाई इतिहास रच्ने दबाब

    • ५.
      रविले गगनलाई लगाएको पहिलो गुन के हो ?

    • ६.
      अबको २५ वर्षपछि यस्तो देखिने छ : ‘काठमाडौं’

    • ७.
      म्युचुअल फण्डको भर पर्दा लगानी नै स्वाहा, डुब्दै लाखौं लगानीकर्ता

    • ८.
      बालेन vs अदालत: शक्ति संघर्षको क्लाइमेक्स

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    अनामनगर-२९, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.