• समाचार
  • स्वास्थ्य
  • राजनीति
    • संसद
    • सरकार
    • न्याय
    • प्रतिपक्ष
  • अर्थ
    • बैंकिङ
    • सेयर बजार
    • उद्योग
    • ईन्स्योरेन्स
    • व्यापार
  • समाज
  • पूर्वाधार
    • उर्जा
    • जलस्रोत
    • विकास निर्माण
  • संचार प्रविधि
    • टेलिकम
    • अटोमोबाइल
    • विज्ञान
  • भिडियो
  • थप
    • प्रदेश
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • राशिफल
    • रोचक
  • unicode
×
बुधबार, मङि्सर ०२, २०८३
☰
बुधबार, मङि्सर ०२, २०८३
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
      • संसद
      • सरकार
      • न्याय
      • प्रतिपक्ष
    • अर्थ
      • बैंकिङ
      • सेयर बजार
      • उद्योग
      • ईन्स्योरेन्स
      • व्यापार
    • समाज
    • पूर्वाधार
      • उर्जा
      • जलस्रोत
      • विकास निर्माण
    • संचार प्रविधि
      • टेलिकम
      • अटोमोबाइल
      • विज्ञान
    • भिडियो
    • थप
      • प्रदेश
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • साहित्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • मनोरञ्जन
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

बालेनको भ्रमण टोलीबाट दुई मन्त्रीको नाम काटियो, राजकीय बनाउदै भारत

दानबहादुर कार्कीको रिटमा सुनुवाइ हुदै, श्रीकान्त पौडेलको इजलासमा पेसी चढ्यो

बालेनको भ्रमणअघि भारतले दियो ३५० मेगावाट विद्युत्, हिउँदमा लोडसेडिङ नहुने

एनपिएलमा आज एलिमिनेटर खेल, काठमाडौं र चितवन भिड्दै,

अब पूरै काठमाडौं २४ घण्टा खुल्दै, प्रशासनले ग¥यो यस्तो निर्णय

मन्त्री सुनिल लम्सालको एक्सन, ७ इन्जिनियरलाई गरे एकैपटक बर्खास्त

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनल प्रवेश, सुदुरपश्चिम क्वालिफायर दुईमा

आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई ओलीको निर्देशन

दीपेन्द्रको अर्धशतकमा सुदूरले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • भीमफेदी सवारी दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त

  • दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

  • काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

  • छठ व्रत विधि आजदेखि सुरु

  • सोमबार सार्वजनिक बिदा

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • चीन प्रस्थान गर्ने रास्वपाको टोलीसँग प्रधानमन्त्रीको छलफल

  • सर्वोच्चमा चार न्यायाधीश नियुक्त

  • जनकपुरले जित्यो टस, चितवनलाई फिल्डिङको निम्तो

  • आफ्नैसँग पङ्गा लिदैं : कहाँ चुक्दैछ बालेन सरकार ?

  • दीपेन्द्रको अर्धशतकमा सुदूरले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

बालेन vs अदालत: शक्ति संघर्षको क्लाइमेक्स

  •   बुधबार, असोज २१, २०८३ मा प्रकाशित
  • अदालतलाई हेर्ने बालेन सरकारको नीति के हो ? पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा किन पक्राउ परे ? सर्वोच्च अदालतको फुलकोर्टमा प्रश्नले प्रधानन्यायाधीशलाई न्यायाधीशहरूले घेर्नुको कारण के हो ? अदालतमाथि बालेनले हस्तक्षेप गरिरहेका छन् कि बालेनको गतिमा अदालतले लगाम लगायो ? पर्खाल जोडिएको रामसाहपथ र सिंहदरवारबीचको वार किन अदृश्य छ ?
    ००००

    Follow Us

    काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा देखा परेका दुई दृश्यमा आम नेपालीको अत्याधिक चासो छ ।
    पहिलो : पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले निवासबाटै किन नियन्त्रणमा लियो ? टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय किन लगियो ? अनि किन यसै छाडियो ?
    दोस्रो : संसद्मा अदालत र न्यायाधीश तथा एकपछि अर्को फैसलाहरूमाथि निरन्तर सत्तारुढ दल रास्वपाका सांसदहरू प्रश्न गरिरहेका छन् किन ? यसको पनि जवाफ आएको छैन ।

    यी दुवै प्रश्नमा पुग्नु पहिले सर्वोच्च अदालतकै पछिल्लो दृश्य नियाल्दा त्यहाँ अर्को अदृश्य टकराव छ । सर्वोच्च अदालत भित्रको टकराव बुझ्न पनि न्यायाधीशहरूको पृष्ठभूमिसम्मै पुग्नुपर्छ । सर्वोच्च अदालतमा हाल डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश छन् । उनी वालेन्द्र शाह बालेन सरकार बनेपछिका पहिलो प्रधानन्यायाधीश हुन् । उनको नियुक्ति सिफारिसकै समयदेखि सरकार र अदालतबीचको सम्बन्धमा कतिपयले आशंका गर्न थाले । कारण, २४ वैशाख २०८३ मा प्रधानमन्त्री शाह नेतृत्वको संवैधानिक परिषद्ले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस ग¥यो । वरीयतामा उनीभन्दा अगाडि न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि प्रसाद फुयाल थिए । परिषद्को निर्णयमा राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताले असहमति जनाए । तर बालेनको रोजाइ रोकिएन ।

    आफूभन्दा जुनियर न्यायाधीश प्रधानन्यायाधीश भएपछि वरिष्ठतम न्यायाधीश मल्ल रुष्ट भइन् । नयाँ प्रधानन्यायाधीशको स्वागत तथा पदभार कार्यक्रम बहिष्कार गरिन् । २० दिन लामो बिदा बसिन् । २६ वैशाख २०८३ मा कानुन दिवसका अवसरमा आयोजित सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ‘दुईतिहाइ बहुमतको दम्भसँग नडराउने’ सार्वजनिक अभिव्यक्ति दिइन् । एकातिर न्यायाधीश मल्लको यस्तो चेतावनी । अर्कोतिर ‘दशकौँदेखि अभ्यासमा रहेको वरीयता परम्परा मिचिएको भन्दै परेको रिटलाई सर्वोच्च प्रशासनले दरपीठ ग¥यो । यसले सर्वोच्च प्रशासन, सरकार र न्यायाधीशहरूबीचको टकरावलाई अझ रोचक बनायो ।

    १० असार मा बसेको संवैधानिक इजलासले वरीयता मिचेर प्रधानन्यायाधीश नियुक्त गरिएको दरपीठ सदर ग¥यो । अर्थात्, बालेनको चाहना अनुसार भएको प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई चुनौती दिने प्रयास अदालतबाटै अगाडि बढ्न पाएन । त्यसयता अदालत र सरकारबीच टकराव हुने निर्णय र व्यवहार भइरहे । अदालतभित्रै बेमेलको दृश्य बाहिर आउन पाएको थिएन । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणले अदालतभित्रको अवस्था पनि छताछुल्ल पारिदिएको छ । यो राजनीतिक कथामा चोलेन्द्रशमशेर अचानक आएका पात्र होइनन् । पहिल्यैदेखि न्यायपालिकाको विवादसँग जोडिएका नाम हुन् ।

    जबरा महाभियोग लागेर सर्वोच्च अदालतबाट बाहिरिएका प्रधानन्यायाधीश हुन् । तर संसद्ले उनीविरुद्धको महाअभियोग टुंगो नलगाइदिएका कारण पेन्सनपट्टा लगायत सुविधाको बाटो रोकिएको थियो । यसमा सहज हुने गरी २४ भदौ २०८३ मा सर्वोच्च अदालतले जबराविरुद्ध परेको रिट खारेज गरिदियो । यससँगै जबराको सार्वजनिक जीवनमा नयाँ ढोका खुल्यो । संसद्ले निर्णय गर्नुपर्ने महाअभियोगउपर निर्णय नै नभइ जबराले आरोपबाट उन्मुक्ति पाउने सर्वोच्च अदालतको यही फैसला पनि न्यायालयभित्र र बाहिर बहसको विषय बन्यो । यस्तै बहसकाबीच जबरा फेरि सार्वजनिक रूपमा सक्रिय देखिन थाले ।

    जबराको सक्रियताको चर्चा चुलिँदै गर्दा ११ असोज २०८३ मध्यरात आफैँ प्रहरीको नियन्त्रणमा पुगे । करिब १२ घण्टा प्रहरी नियन्त्रणमा रहेपछि रिहा भए । सरकारतर्फबाट सुरक्षा जोखिमको कारण देखाइयो । यही दाबी सरकारका प्रवक्ता सस्मित पोखरेलले गरेका छन् । तर कुन कानुनी आधारमा नियन्त्रणमा लिइयो ? किन भोलिपल्ट छाडियो ? यि प्रश्न अनुत्तरित छन् । यही पृष्ठभूमिमा १२ असोज २०८३ मा सर्वोच्च अदालतको फुलकोर्ट बस्यो । जहाँ न्यायाधीशहरूको प्रश्नबाट प्रधानन्यायाधीश शर्मा घेरिए । जबरालाई सरकारले नियन्त्रणमा लिएर छाड्यो । यसको जवाफ सरकारसँग खोज्नुपर्ने हो । तर न्यायाधीशहरूले कैयन प्रश्न प्रधानन्यायाधीश शर्मालाई गरे ।

    ‘पैसा तिर्नुहोस्, जे पनि किन्न पाइन्छ’ भन्ने अर्थ लाग्ने गरी विशेष अदालत र केही अदालतको अवस्थाबारे टिप्पणी गरिए । न्यायाधीशहरूले प्रधानन्यायाधीश शर्माको नेतृत्व क्षमतामाथि नै प्रश्न उठाए । न्यायालयको विश्वसनीयता कमजोर भएको आरोप लगाए । बिचौलियाहरू फेरि सक्रिय भएको भनेर जवाफ खोजे । अनि काम गर्ने प्रधानन्यायाधीश’ बन्न सुझाव दिए । प्रधानन्यायाधीशलाई जे जस्ता प्रश्न गरे पनि न्यायाधीशहरूको ति प्रत्येक प्रश्नको दिशा स्पष्ट थियो– चोलेन्द्रशमशेर पक्राउ किन ? प्रधानन्यायाधीश र चोलेन्द्रबीच सम्बन्ध के हो ? फेरि पनि यी प्रसंग र जवाफ खोजिएका विषय र पात्रहरूबीच सामञ्जस्यता भेटिँदैन र सबै प्रश्नहरू अनुत्तरित छन् । कतिपयलाई यसलाई अदालतसँग सरकारको वारको क्लाइमेक्स भनेका छन् । तर आम जनताले बुझ्ने गरी कसैले केही भनेका छैनन् ।

    संसद्मा पोखिँदै आक्रोश
    अदालत र सरकारबीचको दूरीको दृश्य देखिँदैछ । ४ जेठ २०८३ मा सत्तारुढ दल रास्वपा सांसद समीक्षा बाँस्कोटाले तत्कालीन न्यायाधीश सपना प्रधान मल्लको न्यायिक कदममाथि प्रश्न उठाइन् । न्यायाधीशहरू राजनीति गर्न मन भए ‘कोट खोलेर’ चुनौती नै दिइन् । त्यसपछि यो एउटा सांसदको अभिव्यक्तिमा सीमित रहेन । ६ असोज २०८३ मा रास्वपाका अर्का सांसद यज्ञमणि न्यौपानेले सर्वोच्च अदालत परिवर्तनलाई आत्मसात् नगरेको आरोप लगाए । अदालतका फैसला अध्ययन गर्न संसदमै समिति बनाउनुपर्ने प्रस्ताव गरे। उनले न्यायाधीशको सम्पत्ति छानबिन र न्यायपालिका पुनर्संरचनाका विषय उठाए ।

    प्रतिपक्षी दल नेकपा एमालेका सांसद गुरु बरालले प्रतिवाद गरे । अदालतमाथि प्रश्न गरेर के गर्न खोजेको भनेर प्रतिप्रश्न गरे । अदालतमाथि प्रश्न उठाउनेक्रम रोकिएन । ८ असोज २०८३ मा फेरि संसद्मा दोहोरी÷तेहेरी नै चल्यो । रास्वपाका सांसद मधुकुमार चौलागाईं र यज्ञमणि न्यौपानेले अदालतका अन्तरिम आदेश र न्यायिक कामकारबाहीमाथि प्रश्न उठाए । अदालत र सरकारबीचको बहस संसद्मा चर्काए । प्रतिवादमा एमालेका सांसद बरालले संविधानको शक्ति पृथकीकरणको प्रश्न जोडे । संसद्ले न्यायालयका निर्णयबारे कति बोल्न सक्छ ? न्यायालयको निर्णयमाथि राजनीतिक प्रश्न उठाउनु र न्यायाधीशमाथि दबाब सिर्जना गर्नुबीचको सीमा कहाँ हो ? उनका अनुसार यी प्रश्नको उत्तर राजनीतिक नाराले होइन, संवैधानिक व्यवस्थाले दिनुपर्छ ।

    संसद्मा यसरी आक्रोश पोखिने वातावरणसम्म आइपुग्न सरकार, सत्तारुढ दल र अदालतमा रहेका जिम्मेवार अधिकारीबाट के कस्ता गतिविधि भए ? यसका भने दृष्टान्तहरू सार्वजनिक भइ नै रहेका छन् । यसमा फेरि पनि प्रधानमन्त्री बालेनको स्पिृट, केही गरौं र परिणाम दिइहालौं भन्ने चाहना र अदालतले तिव्रतामा पनि हेर्न खोजको प्रक्रियागत प्रश्न भेटिन्छन् ।

    सरकारी चालमा अदालतको ब्रेक
    चैत १३, २०८२ मा प्रतिनिधिसभाको दुईतिहाइ समर्थनसहित बालेन शाह प्रधानमन्त्री बने । संविधानको धारा ७६(१) अनुसार बहुमत प्राप्त दल रास्वपाका संसदीय दलका नेता शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरे। त्यही दिन १५ सदस्यीय मन्त्रिपरिषद् बनाए । सरकारको सुरुवाती चाल हेर्दा एउटा कुरा प्रस्टै देखिन्थ्यो, सरकार ‘पहिले निर्णय, त्यसपछि बहस’ गर्ने शैलीमा अघि बढिरहेको थियो ।

    पुराना संरचना बदल्ने, कर्मचारी प्रशासनमा हात हाल्ने, विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने, सुकुम्बासी व्यवस्थापन गर्ने, सम्पत्ति छानबिन गर्ने, सरकारी विज्ञापनको वितरण प्रणाली बदल्ने, सार्वजनिक नियुक्तिमा नयाँ मापदण्ड बनाउने जस्त सरकारले एकपछि अर्को निर्णय गर्न थाल्यो । तर सिंहदरबारबाट निस्किएका ती निर्णयमध्ये केहीको बाटो सीधै अर्को भवनतिर मोडिन थाल्यो, सर्वोच्च अदालत । त्यहाँ पुगेर केही निर्णय रोकिए । केहीमाथि अन्तरिम आदेश आयो । केही निर्णय नै बदर भए । केही अझै न्यायिक परीक्षणमै छन् । त्यसपछि प्रश्न उठ्यो, बालेन सरकार छिटो निर्णय गरिरहेको हो कि कानुनी प्रक्रिया नपु¥याई अघि बढिरहेको हो ? अथवा सर्वोच्च अदालत नै कार्यपालिकाको काममा बढी हस्तक्षेप गर्न थालेको हो ? यो बहस सुरु भएको समय पनि अर्थपूर्ण थियो ।

    बालेन सरकार बनेको केही सातामै कार्यपालिका र न्यायपालिकाबीचको सम्बन्धबारे पहिलो ठूलो प्रश्न प्रधानन्यायाधीश नियुक्तिबाटै उठ्यो । जसको शृङखला टुटेको छैन । मनोजकुमार शर्मा बन्नु एउटा संवैधानिक निर्णय मात्रै थिएन । त्यसबेला न्यायपालिकाको नेतृत्व कसले सम्हाल्छ भन्ने प्रश्नसँगै नयाँ सरकार र सर्वोच्च अदालतको सम्बन्ध कस्तो हुने हो ? भन्ने प्रश्न पनि जोडियो । यसरी जोडिएको प्रश्नको डोरीका रेखाहरूमा एकपछि अर्को गरी नागरिकमा शंका बढ्ने घटनाहरू भइरहे । विस्तारै अदालतले सरकारका निर्णय हेर्न थाल्यो । जेठको पहिलो सातादेखि सर्वोच्चका आदेशहरू एकपछि अर्को आउन थाले । एक सातामै चार ब्रेक लगाइदियो ।

    सर्वोच्चले सरकारले कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय र विश्वविद्यालयमा दलीय विद्यार्थी संगठन हटाउने निर्णय कार्यान्वयनमा रोक लगायो । यससम्बन्धमा ४ जेठ २०८३ मा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश जारी ग¥यो । त्यसअघि २५ वैशाख २०८३ मा सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गर्दै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई प्रक्रिया नपु¥याई हटाउन रोक लगाइएको थियो । त्यही बीचमा १०० सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार असुल्ने सरकारी कदममाथि प्रश्न उठाउँदै रिट निवेदन सर्वोच्च पुग्यो । यसलाई पनि रोकेर एक सातामै सर्वोच्च अदालतले चारवटा सरकारी निर्णय कार्यान्वयनमा ब्रेक लगाइदियो ।

    त्यसपछि समाजमा प्रश्न उठ्यो, सरकारले प्रक्रिया नपु¥याई निर्णय गरेको हो कि अदालतले न्यायिक सक्रियता बढाएको हो ? जवाफ खोज्ने र दिने प्रयासमा सरकार पक्षले याँ सरकारले काम गर्न खोजेको छ, अदालतबाट बारम्बार रोक लाग्दा सुधारका काम प्रभावित भनेर गूनासो गर्न थाले ।अदालतको पक्षमा रहने कानुनविद्हरूले कार्यपालिकाले संविधान र कानुनको सीमा नाघेमा अदालतले रोक्नु नै संवैधानिक जिम्मेवारी भएको तर्क गरे । तर यस्तो बहस सकिएन, बरु लम्बियो । बालेन सरकारको सबैभन्दा महत्वाकांक्षी कदममध्ये एक थियो, सम्पत्ति छानबिन । सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा सम्पत्ति छानबिन आयोग बन्यो । हजारौँ वर्तमान तथा पूर्वपदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन भनियो। सरकारका लागि यो सुशासन र भ्रष्टाचार नियन्त्रणको ठूलो अभियान थियो । तर आयोगको क्षेत्राधिकारमै प्रश्न उठ्यो ।पूर्वन्यायाधीश तथा अन्य समूहले आयोगले आफ्नो अधिकारभन्दा बाहिर गएर विवरण मागेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरे । त्यसपछि एकपछि अर्को अन्तरिम आदेश आयो । सर्वोच्चले आयोगलाई केही वर्गका व्यक्तिमाथिको अनुसन्धान अघि नबढाउन भन्यो । पछि थप आदेश पनि आयो । आयोगको काम पूर्ण रूपमा खारेज भएन, तर यसको क्षेत्राधिकार र अनुसन्धान प्रक्रिया न्यायिक परीक्षणमा तानियो ।

    यहाँ पनि बालेन सरकारले असहज महसुस ग¥यो । एकातिर भ्रष्टाचारविरुद्धको अभियान पनि अदालतमा गएर किन अड्किन्छ ? भन्ने प्रश्न उठ्यो । अर्कोतिर भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले कानुनी सीमा नाघेको त छैन ? भनेर पनि प्रश्न गरिए । सरकारले एक्सन लिने र अदालत पुगेर रोकिनेक्रम अझ अगाडिसम्म पुगेको छ । प्रक्रिया नपु¥याइ र वैकल्पिक बसोबासको प्रवन्ध नगरी सुकुम्बासी नहटाउन दिएको अदालतको आदेश संवेदनशील थियो । जसले काठमाडौं उपत्यकामा डोजर चलाउने सरकारी शैलीलाई लिएर काफी प्रश्न उठायो । सर्वोच्चले प्रक्रिया पूरा नगरी बलपूर्वक हटाउन रोक लगाएन मात्रै, विस्थापित परिवारको आवास, शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई ध्यान दिन आदेश ग¥यो ।

    सरकारका लागि सुकुम्बासी बस्ती हटाउने एउटा निर्णय थिएन । बालेनको राजनीतिक पहिचानसँग जोडिएको ‘अतिक्रमण हटाउने’ शैलीको परीक्षण पनि थियो । काठमाडौं उपत्यकामा त बालेन सफल भए । बहिरी जिल्लामा हठात अभियान लैजान अदालतले रोकिदियो । अदालतले भनेको छ, राज्यले देशभरका सुकुम्बासी बस्ती हटाउन सक्छ, तर कानुनी प्रक्रिया नपु¥याई हटाउन सक्दैन । विद्यार्थी संगठनको विषयमा पनि यस्तै भयो । २६ चैत २०८२ मा सरकारले गरेको शासन सुधारसम्बन्धी निर्णयमा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाएर स्वतन्त्र विद्यार्थी काउन्सिलजस्तो संरचना बनाउने योजना अघि सारेको थियो ।

    ४ जेठ २०८३ मा अदालतले गरेको आदेशपछि त्यो कार्यान्वयन रोकियो । विद्यार्थी संगठन हटाउने सरकारको योजना अहिले पनि अन्तिम न्यायिक निर्णयको प्रतीक्षामा छ । यही ढाँचा अरू विषयमा पनि दोहोरिए । १२ असार २०८३ मा सर्वोच्चले नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा सरकारले गरेको पाँच सदस्यको नियुक्ति बदर ग¥यो । नियुक्ति प्रक्रियामा छनोट समितिले बनाएको मेरिट सूचीमा पहिलो रहेका उम्मेदवारलाई पन्छाएर अरूलाई नियुक्त गरिएको भनेर मुद्दा आएपछि त्यसमा सुनुवाइ गर्दै सर्वोच्चले सरकारले पारदर्शी र निष्पक्ष प्रक्रिया नअपनाएको निष्कर्षसहित नियुक्ति बदर ग¥यो । यसबाहेक पनि सरकारका निर्णय रोकिएका छन् । असार ३० २०८३मा सरकारी विज्ञापन राज्य सञ्चालित सञ्चारमाध्यमबाट मात्रै दिने सरकारको नीति सर्वोच्च अदालतले खारेज ग¥यो ।

    सरकारले सरकारी सञ्चारमाध्यमलाई बलियो बनाउने उद्देश्य रहेको बताएको थियो । निजी सञ्चारमाध्यमले यसउपर चुनौती दिए । सर्वोच्चले सरकारको निर्णय नै बदर गरिदियो । यसबीचमै कर्मचारी ट्रेड युनियन खारेज गर्ने अध्यादेश पनि संवैधानिक परीक्षणमा गयो । सुरुमा संवैधानिक इजलासबाट अन्तरिम संरक्षणको पक्षमा आदेश आयो । पछि प्रधानन्यायाधीश परिवर्तनसँगै बनेको नयाँ संवैधानिक इजलासले उक्त अन्तरिम आदेश निरन्तरता नदिँदा कर्मचारी ट्रेड युनियन खारेज गर्ने गरी आएको अध्यादेश कार्यान्वयनमा रह्यो । तथापि, सरकारी सेवामा ट्रेड युनियन रहने वा नरहने भन्ने मूल प्रश्न बाँकी नै छ ।

    अर्थात्, एकातिर सरकार निर्णय गर्ने अर्कोतिर अदालतले रोकिदिने भएपछि बालेन सरकार र उसका समर्थकहरूले नै प्रश्न उठाउन थाले, अदालतका निर्णयमा पनि प्रश्न गर्न मिल्दैन र ? अदालतको पक्षमा रहनेहरूको तर्क छ, अदालतको निर्णयमा प्रश्न उठाउन मिल्छ, तर कानुनी आधारमा मात्रै उठाइनुपर्छ । कतिपय उच्चपदस्थ व्यक्तिको विषयलाई लिएर समेत अदालत र सरकार आमुनेसामुने भएका छन् । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ गर्न खोज्यो । यसउपर परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चको संयुक्त इजलासले शेरबहादुर देउवा र आरजु राणा देउवालाई पक्राउ नगर्न आदेश दियो । साथै, मुद्दाको क्षेत्राधिकार र पक्राउ पुर्जीको वैधानिकतामाथि पनि अदालतले प्रश्न उठाइदियो ।

    अर्को एक मुद्दामा पूर्वमन्त्री दीपक खड्कालाई बन्दीप्रत्यक्षीकरणमार्फत रिहा गर्ने आदेश आयो । सरकारले अनुसन्धान गरिरहेको थियो । अदालतले व्यक्तिको स्वतन्त्रताको प्रश्न हेरिरहेको थियो । दुवै राज्यका अंग आ–आफ्नो संवैधानिक भूमिकामा थिए । तर राजनीतिक अर्थमा दूरी बढिरहेको देखिनेगरी घटनाक्रम विकास भइ नै रहे । यसबीचमै आयो, राहदानी प्रकरण । राहदानी छपाइको ठेक्का बालेन सरकार बनेपछि चर्चामा आएको विषय थिएन । प्रक्रिया अघिल्लो सरकारको पालामा अघि बढेको थियो । तर नयाँ सरकार आएपछि प्रधानमन्त्रीको सचिवालयले त्यसमा प्रश्न उठायो । १ असार २०८३मा प्रधानमन्त्री कार्यालयमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका पदाधिकारीलाई बोलाएर राहदानी खरिदबारे छलफल भयो । प्रधानमन्त्री स्वयं बैठकमा थिएनन् । प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन र असिम शाहलगायतले अनुसन्धान छिटो अघि बढाउन र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गर्न दबाब दिएको भनेर विवरण सार्वजनिक भए ।

    त्यो दिनको घटनालाई सामान्य प्रशासनिक छलफल मात्रै मानिएन । किनकि अख्तियार संविधानले छुट्टै अधिकार दिएको संवैधानिक निकाय हो । प्रधानमन्त्री कार्यालयले अख्तियारलाई अनुसन्धानको गति बढाउन दबाब दिन मिल्छ कि मिल्दैन ? यो प्रश्न उठ्यो । तथापि, अख्तियारले अनुसन्धान अघि बढायो । १५ असार २०८३ मा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सुनिलकुमार केसी र म्युलबाउरका नेपाल प्रतिनिधि मनिन्द्र मल्ललाई नियन्त्रणमा लियो । उनीहरूसहित १८ जनाविरुद्ध अख्तियारले २३ असार २०८३मा विशेष अदालतमा मुद्दा दायर ग¥यो ।

    दाबी गरिएको बिगो थियाmे १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी । आरोपमा सरकारी अधिकारी, दुई जर्मन कम्पनी र तिनका प्रतिनिधि थिए । यहाँनेर स्मरणीय छ, यही प्रकरणमा प्रधानमन्त्रीको सचिवालयले सुरुमै दाबी गरेको विषय पनि परीक्षणमा आयो । नयाँ जर्मन कम्पनीले समयमै पासपोर्ट छाप्न सक्दैन, त्यसैले ठेक्का तोड्नुपर्छ तर्क प्रधानमन्त्रीको सचिवालयको थियो । तर केही सातापछि त्यही कम्पनीले पासपोर्ट छाप्न थाल्यो । असारको अन्तिम सातादेखि नयाँ प्रणाली सञ्चालनमा आएको र ६० भन्दा बढी जिल्लामा सेवा जोडिएको राहदानी विभागका अधिकारीहरूले बताए ।

    तै पनि ठेक्कामा भ्रष्टाचार भयो कि भएन ? भन्ने प्रश्नको निरुपण हुन बाँकी छ । यसलाई ‘मुद्दा गलत सावित भयो’ वा ‘सरकार सही सावित भयो’ भनेर अहिले नै टुंग्याउन मिल्दैन । अदालतले अन्तिम फैसला गर्न बाँकी छ । अर्थात्, बालेन सरकार बनेपछिको ६ महिनामा कार्यपालिका र न्यायपालिकाबीच उतारचढावको सम्बन्ध छ । सरकारले निर्णय गर्छ । अदालतले रोक्छ । सरकारका समर्थकहरू अदालतलाई प्रश्न गर्छन् । विपक्षीले न्यायपालिकाको स्वतन्त्रता सम्झाउँछ । यो टकराव हो कि शक्ति पृथकीकरणको अभ्यास ?

    यही प्रश्न अनुत्तरित छ । तथापि, एउटा तथ्य लुकाउन सकिँदैन । बालेन सरकारको पहिलो ६ महिनाको शासन कालमा कार्यपालिका र न्यायपालिका बारम्बार एउटै निर्णयको दुई किनारमा देखिएका छन् । सरकारले परिवर्तनको गति खोजेको छ, अदालतले प्रक्रिया । सरकारले सुशासनको नाममा पुराना संरचना भत्काउन खोजेको छ, अदालतले अधिकार, संवैधानिक र कानुनी सीमाको प्रश्न उठाएको छ ।

    बुधबार, असोज २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    बालेनको भ्रमण टोलीबाट दुई मन्त्रीको नाम काटियो, राजकीय बनाउदै भारत
    दानबहादुर कार्कीको रिटमा सुनुवाइ हुदै, श्रीकान्त पौडेलको इजलासमा पेसी चढ्यो
    बालेनको भ्रमणअघि भारतले दियो ३५० मेगावाट विद्युत्, हिउँदमा लोडसेडिङ नहुने
    अब पूरै काठमाडौं २४ घण्टा खुल्दै, प्रशासनले ग¥यो यस्तो निर्णय
    मन्त्री सुनिल लम्सालको एक्सन, ७ इन्जिनियरलाई गरे एकैपटक बर्खास्त
    सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनल प्रवेश, सुदुरपश्चिम क्वालिफायर दुईमा

    राईट संचार भिडियो

    एनपीएल: सपना कि यथार्थ ?
    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)

    लोकप्रिय

    • १.
      भीमफेदी सवारी दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त

    • २.
      दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको

    • ३.
      काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

    • ४.
      छठ व्रत विधि आजदेखि सुरु

    • ५.
      सोमबार सार्वजनिक बिदा

    • ६.
      चीन प्रस्थान गर्ने रास्वपाको टोलीसँग प्रधानमन्त्रीको छलफल

    भर्खरै

    • १.
      बालेनको भ्रमण टोलीबाट दुई मन्त्रीको नाम काटियो, राजकीय बनाउदै भारत

    • २.
      दानबहादुर कार्कीको रिटमा सुनुवाइ हुदै, श्रीकान्त पौडेलको इजलासमा पेसी चढ्यो

    • ३.
      बालेनको भ्रमणअघि भारतले दियो ३५० मेगावाट विद्युत्, हिउँदमा लोडसेडिङ नहुने

    • ४.
      एनपिएलमा आज एलिमिनेटर खेल, काठमाडौं र चितवन भिड्दै,

    • ५.
      अब पूरै काठमाडौं २४ घण्टा खुल्दै, प्रशासनले ग¥यो यस्तो निर्णय

    • ६.
      मन्त्री सुनिल लम्सालको एक्सन, ७ इन्जिनियरलाई गरे एकैपटक बर्खास्त

    • ७.
      सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनल प्रवेश, सुदुरपश्चिम क्वालिफायर दुईमा

    • ८.
      आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई ओलीको निर्देशन

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    अनामनगर-२९, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.