काठमाडौं । प्रदेश १, ”प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्र/देशका धेरैजसाे ठाउँमा निरन्तर वर्षा ”भइरहेकाे छ ।” वर्षाका कारण नदीमा बहाव ‘बढ्दा बाढीकाे” खतरा बढेकाे भन्दै पूर्वसतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेकाे छ ।
अर्काेतर्फ मनसुन सक्रिय हुँदा, बाढीसँगै प/हिराेकाे पनि ख/तरा, छ । ”यसकारण वर्षा प्रभावित ठाउँका बासिन्दाले बाढी, ”प/हिराेबारे पूर्वसूचना लिएर सावधानी अपनाउन विभागले अनुराेध गरेकाे छ” ।’
यसअन्तर्गत विभागले हरेक दिन, विहान ७ ‘बजे बाढीपूर्वानुमानका लागि दैनिक,” बाढी बुलेटिन जारी गरेकाे छ’ । बुलेटिन पढ्न विभागकाे याे वेबसाइटमा गएर नाेटिस सेक्सनमा जानुपर्छ ।
बिहीवारकाे बाढी पूर्वानुमान बुलेटिन पढ्न यहाँ क्लिक गर्नुहाेस् । ”साथै यही वेबसाइटबाट नियमित बाढीको अवस्था तथा” बाढी पूर्वानुमानबारे जानकारी लिन सकिने विभागले जनाएकाे छ ।” साथै विभागकाे फेसबुक र ट्वीटर अकाउन्टबाट समेत अपडेट लिन, सकिनेछ ।
त्यसैगरी विभागकाे टाेल फ्री नम्बर ११५५ मार्फत जारी हुने, एसएमएसबाट तपाईंको क्षेत्रमा हुनसक्ने सम्भाव्य बाढीसम्बन्धी जानकारी लिन र सावधानी अपनाउन सक्नुहुन्छ ।
