तराईमा अहिले अत्यधिक गर्मी छ । केही सातायता तापक्रम बढेपछि यहाँ बसोबास गर्ने जोकोहीलाई सकस भएको छ ।
मानिससँगै पशुपक्षी समेत गर्मीको चपेटमा परेका छन् । अहिले यहाँको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
यसैबीच, अत्यधिक गर्मी छल्न बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने बबई नदीमा दुई हात्ती पानीसँग खेल्दै गरेको देखियो ।
थप तस्बिर हेर्नोस्–



