कैलालीको मृ’त फे’ला परेका साढे तीन वर्षीय ना’बा’लक ह’ त्या उनकै आफन्तले गरेको खु’लेको छ । जिल्लाको टिकापुर नगरपालिका ब्लक नं. ८ का विवेक बिष्टको ह ‘त्या उनकै दिदी नाता पर्ने १५ वर्षीया युवती र उनकी साथीहरुले गरेको त’थ्य खु’लेको हो । ह ‘त्याको आ’रो’पमा प्र,हरीले दुई युवतीलाई प ‘क्रा’उ गरेको छ।
उनकै दिदी नाता पर्ने १५ वर्षीया युवती र उनकी साथीलाई प्र,हरीले प’क्रा’उ गरेको हो। प्रहरीले केहीबेर अघि इलाका प्र,हरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै ह ‘त्या आ’रो’पमा दुई युवतीलाई प ‘क्रा’उ गरिएको जानकारी दिएको छ । जिल्ला प्र,हरी कार्यालय कैलालीका प्र,हरी प्रमुख प्र,हरी उपरीष विश्व अधिकारीले प्रा’र’म्भि’क अ ‘नु’स’न्धा’नको क्रममा विवेककी दिदी नाता पर्ने युवतीले ह ‘त्या गरेको स्वी’का’रेको बताए ।
नाबालक विष्ट बुधबार मृ ‘त फे’ला परेका थिए । उनलाई जामु’न खान भनेर लिएर गएको र त्यसैक्रममा पहिले उनले लगाएका चाँदीका बा’ला लु’ टेपछि उनलाई कुलोमा ध’के’लि’दि’एको स्वी’का’रेको प्र,हरीले बताएको छ । इलाका प्र,हरी कार्यालय टीकापुरको टोलीले खो’ज’त’ला’स गर्ने क्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ बा’घमा’राको जमरा नदीमा बालकको ‘श’व फे’ला पारेको थियो । उनले का’नमा लगाएका सुन’का मु’न्द्रा र बा’लाका लागि ह ‘त्या गरिएको छ । सोमवार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जा’मु’न खान दिदी नाता पर्ने १५ वर्षीय बालिकासँगै गएका विवेक विष्ट बे’प’त्ता भएका थिए ।
श”व भेटिएपछि उनका बुबा दिलीप विष्टले आफ्नो छोराको भएको प’हि’चा’न गरेका हुन । इलाका प्र,हरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले बा’घ’मा’रास्थित जमरा नदीमा प्र,हरीको टोलीले बालकको श”व फे’ला पारेको बताए । बालक विष्टको घरबाट जमरा नदी झण्डै ५ सय मिटर उत्तरतर्फ छ । प्र,हरी श्रोतका अनुसार बालकसँगै जा’मु’न खान भनेर गएकी बालिकामाथि के’र’का’र गर्दा उनी सहित अन्य केही साथी मि’लेर घ’ट’ना गराएको खु’लेको हो । ति नातामा दीदी पर्नेले उनको ह ‘त्या गरेपछि साथिकोमा किताब लिन गएको र ग’रगहना पनि साथीलाई नै राख्न दिई अर्को दिन बजारमा बि’क्री गर्न को’शि’स गरेको समेत खु’लेको छ ।
