लालीको टिकापुर नगरपालिका १ मा साढे ३ वर्षीय बालकको ह,त्या भएको छ।
ब्लक नम्बर ८ मुनुवा रोड बस्ने दिलिप बिष्टको छोरा साढे तीन वर्षीय गोलु भन्ने विकेक बिष्टको ह,त्या भएको प्र,हरीले जनाएको छ।
हत्या अभियोगमा २ जना किशोरीलाई बिहीबार प्र,ह,रीले प,क्रा,उ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १५ वर्षीया लम्की चुहा नगरपालिका ६ घर भएकी १४ वर्षीया किशोरी रहेका छन्।
दिदी नाता पर्नेसँग जामुन खान गएको अवस्थामा सोमबार बिहानदेखि बे,पत्ता भएका
विकेकको खोजी गर्ने क्रममा टिकापुर नगरपालिका ४ घोयली उपभोक्ता वनस्थित जमरा कुलोमा बुधबार साँझ श,व फेला परेको थियो।
उक्त घटनाको थप अनुसन्धानका लागि तत्काल सुदूरपश्चिम प्रदेश प्रह,री कार्यालय र जिल्ला प्र,हरी कार्यालय कैलालीबाट २ वटा स्नीफङ डग सहित खटिएको प्र,हरीले ह,त्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।
विकेकलाई पारिवारिक रिसइवीका कारण ह,त्याको योजना बनाई जामनु खाने निहुँमा घरबाट करिब ५ सय मिटर टाढा कुलोमा लगि बालकले लगाएको चाँदीको बाला निकाली बालकलाई हु,त्याएर कुलोमा खसाली ह,त्या गरेको प्र,हरीले जनाएको छ।
उनीहरूमाथि जिल्ला प्र,हरी कार्यालय कैलालीले थप अनुसन्धान सुरु गरेको छ।
