नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई ब्ल,ड स्टोरेज रेफ्रिजेनेरेटर हस्तान्तण गरे । जिल्लाका नागरिक स्वास्थ्यको आधारभूत सेवाबाट कोही पनि बञ्चित हुन नपाउन भनेर अस्पताल र स्वस्थ्य केन्द्र प्रविधिमैत्री बनाउने योजनामा कांग्रेस नेता बस्नेत लागिरहेका छन् ।
विभिन्न दु,र्घट,नाका वि,रा,मी, सु,त्के,री, अन्य रो,गीका लागि जिल्लामा र,ग,तको अ,भाव देखिँदै आएकाले मेलम्ची, चौतारा र बाह्रबिसे अस्पतालमा ब्ल,ड स्टोरेज मेसिन कांग्रेस नेता बस्नेतको पहलमा राख्न थालिएको हो । यसअघि सिन्धुपाल्चोकका तीनवटा अस्पतालमा यस्तो मिसेन राखिसकिएको छ ।
नेता बस्नेत कांग्रेसको खेलकुद विभाग प्रमुखसमेत हुन् । उनले र,ग,तको कमी नहोस् भनेर यसअघि धेरै जिल्लामा र,क्तदा,न कार्यक्रम आयोजना गरिसकेका छन् । कोभिड, भू,क,म्प, अन्य विप,त्तिमा समाजसेवा गर्दै आएका बस्नेतलाई नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस दैवी प्र,कोप तथा वि,पद् व्यवस्थापन समिति’ प्रमुखसमेत बनाएको छ । यो समितिले देशभरि हुने दै,वीप्र,कोपको सूचना संकलन गर्नेदेखि उद्धारमा नेता कार्यकर्ता परिचालन, राहत वितरणलगायतका काम गर्नेछ ।
देशभरि बा,ढीप,हि,रोको समस्या देखिएपछि कांग्रेसले पार्टीको तर्फबाट उद्धार र राहत वितरणका लागि नेता बस्नेतको संयोजकत्वमा समिति बनाएको हो । नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा बा,ढीप,हि,रोका साथै समस्यामा परेका जनताको उद्धारमा आफै उपस्थित भएर सहयोग गर्दै आएका छन् । को,रोना महा,मा,रीका बेला पनि नेता बस्नेतले आफूलाई अग्रपंक्तिमा राखेर जनस्वास्थ्यसम्बन्धी सहयोग र कामहरू गर्दै आएका छन् ।
