काभ्रेको बनेपास्थित पुल बजारको सडक डु,बानमा परेको छ।
गए रातिदेखि परेको वर्षाका कारण सडकमा पानी जम्मा भएको छ। जिल्ला प्र,हरी कार्यालय काभ्रेका अनुसार सडकमा पानी जम्मा भएकोले निकास दिने काम सुरू गरिएको छ।
जेसिबी प्रयोग गरेर सडकमा जम्मा भएको पानी निकास दिइने प्र,हरीको भनाइ छ। खोलामा आएको भेल बजारमा पसेपछि आज बिहानदेखि सडक अ,वरू,द्ध छ।
प्र,हरीले साना सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। बर्खा लागेसँगै वर्षेनी बनेपाको पुल बजार क्षेत्रमा पानी जम्मा भएर सडक अ,वरू,द्ध हुने गरेको छ।
हेर्नुस् तस्बिरहरू:




