फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्याएर बि,क्री गरेको पाइएको छ।
त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बे,चबि,खन गरिएको प्र,हरीले आ,रोप लगाएको छ। उनले पी,डि,तसँग चार लाख ५० हजार लिई काठमाडौँबाट काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मनिपुर पुर्याएका थिए।
त्यसपछि पैदलै म्यान्माको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पुर्याएको खुल्न आएको प्र,हरीको मानव बे,खबि,खन ब्यूरोले जनाएको छ। उनीहरुले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनी झुक्याएर यौ,न शो,ष,ण गर्ने गरी बे,चबि,खन गरेको भन्ने पी,डि,तको जाहेरीका आधारमा ब्यूरोले फ,रार रहेका उनलाई प,क्रा,उ गरेको हो।
मानव बे,चबि,खन तथा ओसा,रपसा,र (नि,यन्त्र,ण) ऐन, २०६४ अनुसारको मु,द्दामा अनसुन्धान भइरहेको प्र,हरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिए।
