नर्स ‘एलिना गुरुङ र वरिष्ठ बालरोग विशेषज्ञ डा सन्दिप श्रेष्ठ आफ्नै शिशुको उपचार खर्च ”अभाव’मा त’ड्पि’रहे’का थिए।१० महिनाकी छोरी सियोना श्रेष्ठ स्पा’इनल मस्कु’लर अ’र्थोपी रो’गबाट पी’डित बनेपछि उनका अभिभावक खर्च अभाव’मा त’ड्पिए’का थिए।
तर अब सबै कुराको स’माधान भएको छ। ”नोभेर्टिस प्रबन्धित पहुँच भएको प्रो’ग्राममा सि’योनाले लटरी जित्न सफल भएकि छिन । ”सियोनाका बुवा सन्दिपले फेसबुकमा यो कुरा आ’धिकारिक भएको पुष्टि गरेका छन्। सियोनाको उपचार गरिरहेका डक्टरले यो खबर उनको परिवारलाई जानकारी दिएका हुन्।

