दाङ । अविरल वर्षापछि घर भ’त्किँदा दाङमा तीन महिनाकी शिशुको मृ’त्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान ३ बजेतिर घर भत्किँदा शिशुको मृ’त्यु र उनकी आमा र दिदी घा’इते रहेको प्र/हरीले जनाएको छ ।
घरको भित्ता भ’त्कँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ । मनिषा र उनकी ९ वर्षीया छोरी बा’टुली चौधरी घाइते रहेको जिल्ला प्र/हरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।
घा’इते आमा-छोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । घट’नास्थलबाट शिशुको श’व नि’कालिएको छ। घर नजिकैको गोठ भ’त्किँदा घरमा क्ष’ति पुगेको प्र/हरीको भनाइ छ ।उता लगातार वर्षातका कारण प/हिरोले घर पु’रिदा पाल्पामा एक जनाको मृ’त्यु भएको छ भने सात जना घा’ईते भएका छन् ।
जिल्ला प्र/हरी कार्यालय पाल्पाका सुचना अधिकारी प्र/हरी नायव उपरिक्षक रामेश्वर त्वातीले दिएको जानकारी अनुसार एक बालक वे’पत्ता भएका छन् । जिल्लाको तिनाउँगाउँपालिका ५ गिट्टिखानी स्थित सिद्धार्थ राजमार्गको छेउमा रहेका घर माथीबाट ख’सेको प’हिरोले पाँच वटा घर पु’रेको थियोl
लगातार बर्षातका कारण विहिवार ४ बजेतिर आएको प/हि/रोले घर पु’रिदा सोहि ठाउँका ४५ बर्षिय विर बहादुर गुरुङको मृ’त्यु भएको प्र/हरी नायव उपरिक्षक त्वातीले जानकारी दिनुभयो ।सोहि घ’टनामा परि ७ जना घा’ईते भएका छन् । घा’ईते हुनेमा सोहि ठाउँका ७५ बर्षिया सुन्दरी गुरुङ ,
२६ बर्षिय रमेश परियार, २४ बर्षिया पुजा परियार,५० बर्षिय बल बहादुर पुन, १५ बर्षिय दिपेश पुन, २० बर्षिय आकाश तामाङ , २२ बर्षिय दिल बहादुर राना रहेको प्र/[हरी नायव उपरिक्षक त्वातीले जानकारी दिनुभयो । घा’ईते मध्ये पाँच जनाको लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पामा उपचार भईरहेको र सुन्दरी गुरुङको अवस्था ग’म्भिर रहेको उहाले जानकारी दिनुभयो ।
अन्य घा’ईतेको अवस्था सामान्य रहेको छ ।प्रहरीका अनुसार प’हिरोमा परी सोहि ठाउँका ४ बर्षिय बालक आरोप परियार वे’पत्ता भएका छन् ।’ उनी सुरक्षित स्थानमा भाग्ने क्रममा बे’पत्ता भएको र प्र/हरी निरीक्षकको नेतृत्वमा खोजी कार्य भईरहेको छ ।
