नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको सवारी दु,र्घट,नामा परी मृ/त्यु भएको छ। आज अपराह्न भएको दु,र्घट,नामा प्रसाईको मृ/त्यु भएको हो ।
झापाको चारआली चन्द्रगढी सडक खण्ड अन्तर्गत देवकोटा चोकमा आफैँले चलाएको बा १६ च ८१८२ नम्बरको कार अनि,यन्त्रि,त भई दु,र्घट,ना हुँदा प्रसाईको मृ/त्यु भएको जिल्ला प्र,हरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।
दु,र्घ,ट,नामा ग,म्भी,र घा,इ,ते भएका प्रसाईलाई उपचारको लागि मेची अञ्चल भद्रपुरमा लगिएको थियो । तर, अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृ/त घोषित गरेको प्र,हरीले जानकारी दिएको छ ।

