कार्यक्रम रजतपटमा प्रस्तोता प्रकाश सुवेदीले बोल्ने एक लाईनले प्रायः उनैलाई गिज्याईरहेको हुन्छ । ‘बि,ना,स,का,री बि,परि,त बुद्धि’ । बेलाबखत उनले रिपोर्ट र अन्तरबार्ता चिप्ल्याईदिन्छन । अनि वि,वा,द र आ,लोच,ना उनी संगै कलाकारले समेत खेप्नु पर्छ । यतिबेला फेरि त्यस्तै भएको छ । गरिमा शर्माको अतिरन्जित रिपोर्टपछी फेरि कलाकार र रजतपटबिचको वि,वा,द सुरु भएको छ । यता अभिनेत्री पुजा शर्माले पनि होस्टेमा हैसे गरेकी छन् ।
शर्माले आफ्नो ईन्स्टा स्टोरिमा ‘ओइ चु,प प्रकाश सुवेदी’ भन्दै आ,क्रो,श पोखेकी छिन् । यसलाई गा,लिको रुपमा पनि लिन सकिन्छ । रजतपटमा यस्तो किसिमको रिपोर्ट बज्नु, राती गरिमा रुदै लाईभ आउनु, लाईभमा उनले पुजाको नाम लिनु र पुजाले पनि यस्तो आ,क्रो,श ब्यक्त गर्नुमा गरिमा शर्मालाई पुजाको पुर्ण समर्थन देखिन्छ । नदेखियोस पनि कसरी ? पुजापनी उहीँ रजतपट पी,डि,त नै हुन् ।
