काठमाडौ । बिहीबार राति आफु बसेकै अपार्टमेन्टमा मृ ,त फेला परेकी अभिनेत्री तथा निर्माता जेनी कुँवरको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।” उनको पार्थिव शरीरलाई भतिज जीवन कुँवरले दागबत्ती दिएका छन् । ”अन्त्येष्टी अगाडि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति क्षेत्रमै केही घन्टा राखिएको थियो ।
उनलाई श्रद्धाञ्जली दिन ‘चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, ‘चलचित्र कलाकार संघका ‘उपाध्यक्ष मोहन निरौला, ”कोषाध्यक्ष सुनिल कटुवाल लगायत कार्यसमिति पदाधिकारी सबै, ‘प्राविधिक संघका’ अध्यक्ष पुस्कर’लामा, च’लचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, ‘आइडल डिजाइनरका सुन्दर श्रेष्ठलगायत थुप्रै कलाकर्मी पुगेका थिए । उनको शवमा कलाकार संघको झण्डा समेत ओढाइएको थियो ।
उनी विहीबार राति थापागाउँस्थित सनराइज अपार्टमेन्टमा रहेको आफ्नै निवासमा झु ण्डि एको अवस्थामा मृ’ त फेला परेकी थिइन् । प्रहरीले घ,’टनास्थलवाट नोट पनि फेला पारेको छ । जसमा उनले यो निर्णय आफैले लिएको लेखेकी छन् । आफु डिप्रेशनको रोगी भएको पनि उनले बताएकी छन् ।
एक समय फिल्ममा राम्रै जमेकी उनले २०५७ सालमा कलाकार निर्देशक मोहन निरौलाको ‘अदृश्य श्रम’ नामक सिरियलबाट अभिनय सुरु गरेकी थिइन् । फिल्म भने पहिले ‘जिन्दगानी’ थियो । त्यसपछि मैदान, जीवनदाता, कानून, अभिमन्यु, मलाई माफ गरिदेऊ, हलचल, धूम, मिस्टर डन, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ,” लगायत करिब दर्जन फिल्म अभिनय गरेकी उनले ‘हलचल’ र ‘घायन’ नामक दुई फिल्म बनाएकी छन् । सिरियल र म्युजिक ‘भिडियो समेत अभिनय गरेकी उनले केही म्युजिक भिडियो निर्देशन समेत गरेकी छन् । उनी गीत समेत गाउँथिन् ।
विगत केही वर्षयता भने धेरै समय पशुपति क्षेत्रमा बिताउन थालेकी उनी पछिल्लो समय अध्यात्ममा रमाउँदै आएकी थिइन् ।,”उनका दुई छोरी र श्रीमान रहेका छन् । छोरीहरू भने अहिले अमेरिकामा रहेका छन् ।
