कैलालीको टीकापुरका साढे तीन वर्षीय बालक विवेक बिष्टको प्र,तिशो,धकै कारण ह/त्या भएको प्र,हरीको निष्कर्ष छ। उनको ह/त्या आ,रोपमा प्र,हरीले उनकी दिदी नाता पर्ने १४ वर्षीय किशोरीलाई प,क्रा,उ गरेको छ।
प,क्राउ परेकी किशोरीको परिवारले सात वर्षअघि एउटा घटना भोग्नु परेको थियो। उनकी दिदीमाथि आफन्तबाटै यौ,न हिँ/सा भएको थियो। यौ,न हिँ/सा गर्ने व्यक्ति अहिले जेलमा छन्।
यौ,न हिँ,साको घट,नाले बिष्ट परिवारहरु एकापसमा विभाजित भए। कोही विवेक घ,ट,नामा आ,रो,पि,त किशोरीको परिवारलाई अन्या,य भएको भनेर भन्न थाले भने कोही काल्पनिक घ,ट,ना रचेर निर्दोष व्यक्तिलाई जेल पठाएको भन्न थाले।
विवेकका बुबा दिलिप पनि सबै मिलेर बस्नुपर्ने कुराका पक्षमा उभिए। किशोरीको परिवारलाई दिलिप आफ्नो पक्षमा नरहेको भान भयो। त्यो घ,ट,नापछि पनि दुई परिवारका सदस्य एकअर्काको घरमा आउने जाने भैरह्यो। अहिले आएर विवेकको ह/त्यामा त्यो घ,ट,नाको सम्बन्ध जोड्न थालिएको छ।
विवेक र आ,रो,पि,त किशोरीबीच पारिवारिक सम्बन्ध पनि छ। दुबैका बाजे भाई हुन्।
मृ,तक विवेकका बुबा दिलिप बिष्टलाई दुई परिवारकाबीच ठूलै झै,झ,ग,डा भएको सम्झना छैन। दिलिपले आफ्नै घरमा सानो पसल चलाएका छन। आ,रोपि,त किशोरी र उनकी दिदी कहिले काँही पसलमा आउथे। उनकी दिदीले एकदिन दिलिपको पसलबाट पैसा चोरिन्। त्यो दिन दिलिपले आ,रो,पि,त किशोरीको दिदीलाई पिटेका थिए।
करिब १५ दिन अघि पनि दिलिपले उनलाई पि,टे,का थिए। उनले मृ,त,क विवेकलाई किन रुवाएको भन्दै काकाले आफ्नो दिदीलाई पि,टे,को प्र,ह,रीलाई भनेकी छन्। उनले दिदीले पि,टा,ई खाएको कुराले आफू दुःखी भएको बताएकी प्र,ह,रीले जानकारी दिएको छ।
मृ,तक विवेक घर नजिकैको गणेश बाबा बोर्डिङ स्कुलको प्ले ग्रुपमा पढ्थे। आ,रो,पि,त किशोरी कहिले काँही मृ,त,क विवेकलाई स्कुल छोड्न जान्थिन्। उनी मृ,त,क विवेकलाई भाईटीकामा टीका समेत लगाउथिन। अहिले तिनै किशोरी भाइको ह/त्या आ,रो,पमा प,क्रा,उ परेकी हुन।
प्र,ह,रीसँगको बयानका क्रममा सकुन्तलाले भनिन्, ‘खुट्टाको चाँदीको बाला झिकेर बाबुलाई पानीमा धेकेले।’ कैलाली प्र,ह,री प्रमुख एसपी विश्व अधिकारी घ,ट,नाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताए।
