विराटनगर महानगरपालिका–५ पृथ्वी चोकमा भाइले धा,रिलो ह,तिया,र प्र,हा,र गरेर शुक्रबार राति राष्ट्रिय अनुसन्धानका कर्मचारी रहेका आफ्नै दाजुको ह/त्या गरेका छ ।
मा,द,क पदार्थ सेवन (मा,पसे) गरेर ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक वि,वा,दमा दाजु ४२ वर्षीय भोला सिंहको ह/त्या गरेको मोरङ प्र,हरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार (सूचक) हुन् ।
प्र,हरीका अनुसार साजन ला,गुऔ,ष,धको दु,व्र्य,सनमा फसिसकेको पाइएको छ । दाजुको ह/त्या गरेका बेला उनले ला,गुऔ/षध सेवन गरेका थिए कि थिएनन् भन्ने खुल्न बाँकी छ । एसपी जिसीका अनुसार पारिवारिक वि,वा,दलाई लिएर राति १०:३० बजेतिर साजनले दाजुमाथि धा,रि,लो ह,ति,या,र प्र,हा,र गरेको पाइएको छ ।
ग,म्भी,र घा,इते अवस्थाका भोलालाई तत्काल प्र,हरीले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुर्याएको थियो । तर अस्पताल पुर्याउनसाथ राति ११ बजेतिर चिकित्सकले मृ/त घोषित गरिदिएको प्र,हरीले जनाएको छ । ह,तिया,र प्र,हा,रबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चो,ट लागेको जिसीले बताए ।
एसपी जिसीका अनुसार मृ,त,कलाई लागेको चो,टका आधारमा घ,टनामा धा,रि,लो ह,तिया,र प्रयोग भएको पुष्टि भए पनि साजनले भने सोकेसको सि,साले हा,ने,को प्र,हरीलाई बताएका छन् । ‘ह/त्यामा प्रयोग गरिएको ह,तिया,र फेला परेको छैन । खोजी रहेका छौँ,’ उनले भने, ‘घ,टना,स्थलमा सि,साका फु,टेका टुक्राहरु छरिएका छन् । कुर्सीहरु फु,टेका एवं भाँ,चिएका छन् । घ,टनास्थल वरपर धेरै र,ग,त लतपतिएको छ ।’
दाजुको ह/त्यामा संलग्न साजनलाई प्र,हरीले प,क्रा,उ गरिसकेको छ । प,क्रा,उ गरेका बेला उनी र,क्सीको न,सामा लट्ठ थिए । दाजुसँगको झ,ग,डामा सामान्य घा,इते भएका उनलाई पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो । उनी आफै घा,इते अवस्थामा रहेकाले घ,ट,नाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको प्र,हरीले जनाएको छ ।
प्र,हरीका अनुसार ला,गुऔष,धको दु,व्र्य,सनमा फसेका उनले विगतमा पनि ला,गुऔष,ध र मा,दक पदार्थको न,सामा विभिन्न अ,परा,धिक घ,टना गराएको पाइएको छ ।
विगतमा विभिन्न अ,परा,धिक घ,ट,नामा संलग्न साजनलाई प्र,हरीले पटक–पटक प,क्रा,उ गरेर कारबाही गरेको थियो । राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका सूचक रहेका भोला भने एक महिनाअघि तालिमका लागि हेटौँडा गरेको कार्यालयका प्रमुख हीरा भट्टराईले बताए । उनका अनुसार तालिम सकिएपछि उनी केही दिनअघि मात्रै विदा लिएर विराटनगरस्थित घर आएका थिए ।
निषेधाज्ञाका कारण सवारीसाधन सञ्चालन नहुँदा उनले विराटनगरबाट खोटाङ फर्कन नपाएको भट्टराईको भनाइ छ । भोलाले खोटाङ जानका लागि शुक्रबार बिहान एम्बुलेन्सको व्यवस्था गरिसकेका थिए । तर अन्तिम समयमा एम्बुलेन्सले नभ्याएपछि उनी घरमै रोकिएर रहेको पाइएको प्र,हरीको भनाइ छ । भोलाका १६ वर्ष मुनिका दुई छोरा र श्रीमती छन् । भोलाको ह/त्या गर्ने साजनको भने गत वैशाखमा श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको पाइएको छ । मा,दक प,दार्थ र ला,गुऔ,षध सेवन गरेर सधैँ घरमा झै,झ,गडा तथा कु,टपि,ट गर्ने गरेपछि श्रीमतीले सँगै बस्न नमानेर सम्बन्ध विच्छेद गरेको स्थानीयको भनाइ छ ।
तर कानुनी रूपमा साजनसँग अलग भए पनि श्रीमती उनकै परिवारको संरक्षणमा थिइन् । प्र,हरीका अनुसार श्रीमतीलाई परिवारका अन्य सदस्यले समर्थन गरेको भन्दै बारम्बार साजनले घरमा झ,गडा गरिरहेको पाइएको छ ।
त्यही विषयलाई लिएर वि,वा,द गरिरहेको पाइएपछि साजनलाई सम्झाईबुझाई गर्न पुगेका दाजुकै ह/त्या गरेको प्र,हरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसपी जिसीले घ,ट,नाको ग,म्भी,र रूपले अनुसन्धान थालिएको जनाए । दाजुको ह/त्यामा संलग्न साजनविरुद्ध कर्तव्य ज्या/न मु,द्दा चलाउने प्र,हरीको तयारी छ ।
