एजेन्सी । नवलपुरको गैंडाकोट नगरपालिकाको झप`र्दीका जयश्वर सापकोटाकी २१ वर्षीया छोरी’ विना ह,राएपछि अहिले ‘परिवार ठूलो सम`स्यामा परेको छ ।” विनाको स्थानिय युवक प्रवेश कँडेल`संग ,”प्रेम रहेको खुलेको छ ‘।,” उनी`हरुको परिवार प्रेममा राजी नै ‘थिए । ,’केही समय पछि विवाह गरिदिने योजना समेत थियो ।
तर अचानक विना ह,’राइन् । ‘विना ह,राए`पछि ‘प्रवेशलाई प्रह`रीले प`क्राउ गरेको छ । प्रवेश केही समय अघि मात्र विदेशवाट आएका थिए । १४ गते दिउसो १ वजे छोरा प्रवेश वाहिर निस्केका थिए” तर भोलीपल्ट प्रह`रीले फोन गरेपछि मात्र ,आफुले घ’ट`नावारे थाहा पाएको बताए, । ‘उनले आफ्नो छोराले ग`ल्ती गरेको छ,”भने सजा`य ,दिन पनि आग्र’ह गरेका छन् ।
असार १४ गते साँझ उनलाई ५ वर्षदेखि प्रेम सम्ब`न्धमा रहेका युवक प्रवेश कँडेलले आफ्नो घर ‘लैजाने भन्दै विनाकै घरबाट स्कुटरमा राखेर बाबु आमाको सल्लाहमा नै निस्किएका थिए । ,”त्यसपछि उनी ह’राइन् भनेर ,”प्रवेशले नै ‘विनाको वुवा`लाई फोन गरेका थिए ‘।,” वैशाखको १७ गते प्रवेशको दाईको विवाह भएका कार`ण उनी नेपाल आएका थिए ।
जयश्वर सापकोटाले छोरीको फटो`सहित राखिएको सूचनामा असार १४ गते अपरान्ह साढे ४ बजे यही पोशाकमा घरबाट निस्किएकी विना सापकोटा अहिलेसम्म पनि कसैसँग सम्पर्कमा नआ`एकाले देख्ने र भेट्नेले सहयोग गरिदिन आग्रह गरे,’ पनि छोरी अ’हिले`सम्म फेला परेकी छैनन् ।
असार १४ गते विनाका प्रेमीले,’ उनलाई घरबाट स्कुटरमा राखेर लैजानुपूर्व विनाले आफ्ना प्रेमी बेलायत गएपछि ,’अर्की युवती`सँग प्रेममा रहेको रहस्य थाहा पाउँ`छिन्,’ र सोह विषयमा छलफल गर्न ,’उनले प्रेमी प्रवेशलाई बोलाउँछिन्, ।” त्यसपछि विना र ति अर्की युवतीबीच वि`वाद भएको पनि प्रवेशले प्रह`रीसंग वयानमा भनेका छन् । – ओएस नेपाल
