विश्वमा प्रत्येक मिनेटमा ११ जना मानिसको भोकका कारण मृ/त्यु हुने गरेको गरीबी निवारणका लागि काम गर्ने संगठन अक्सफामको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ ।
उक्त संस्थाका अनुसार गत वर्षको तुलनामा विश्वभरि अ,निका,लको अवस्थाको सामना गर्ने व्यक्तिको सङ्ख्या छ गुणा बढेको छ ।
भा,र,र,सका कारण भो,कम,रीमा वृद्धि’ नामक अक्सफार्मद्वारा बिहीबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा खाद्यान्न अभाबका कारण हुने मृ,त्यु दर को,भि,डका कारण थपिएको र को,भि,डका कारण प्रतिमिनेट सात व्यक्तिले खाद्यान्न अभाबको चरम स,ङ्क,ट व्यहोर्दै मृ,त्युव,रण गर्नुपरेको पाइएको छ ।
“तथ्याङ्कहरू आश्चर्यजनक छन्, हामीले यो याद राख्नु पर्छ कि यी तथ्याङ्कहरूले व्यक्तिले विश्व स्वास्थ्य सङ्कटका कारण अकल्पनीय पी,डालाई भोगिरहेका छन् भन्ने देखाउँछन्,” अक्सफाम अमेरिकाका अध्यक्ष तथा कार्यकारी अधिकृत एबी म्याक्सम्यानले भने । “भो,कले एक जना व्यक्तिको मृ,त्यु हुनु भनेको पनि अति सं,वेद,नशी,ल कुरा हो । तर तथ्याङ्कले ज,टि,ल स,म,स्या उजागर गर्दछ ।”
मानवीय सहायताका लागि काम गर्ने यस समूहका अनुसार विश्वभर १५ करोड ५० लाख व्यक्तिले यतिबेला खाद्यान्न स,ङ्क,टको चरम अ,सु,रक्षाबीच बाँचिरहेका छन् । यो गत वर्षभन्दा करिब दुई करोड बढी हो । खाद्य स,ङ्कट झेलेका मुलुकमध्ये करिब दुई तिहाई मुलुकमा सैन्य द्व,न्द्व भएका कारण खाद्य असु,रक्षा भएको हो ।
अहिलेको अवस्थामा भने मानिसहरूलाई द्व,न्द्वका कारणभन्दा पनि बढी खाद्य असु,रक्षाको अवस्थामा वृद्धि हुनुमा को,भिड-१९ का कारण आएको आर्थिक म,न्दी र बढ्दो जलवायु स,ङ्कटको कारण मानिसहरूलाई भो,कम,रीको चपे,टामा धकेलिरहेको म्याक्सम्यानले बताए ।
को,भिड र जलवायु परिवर्तनका कारण यो बर्ष पाँच लाख २० हजार मानिसलाई भो,कम,रीको नजिकमा धकेलेको जानकारी उनले अक्सफार्मको तथ्याङ्कलाई मुल्याङ्कन गर्ने शिलशिलामा सार्वजनिक गरे ।
“राजनीतिक फाइदाका लागि एक आपसमा ल,डाई गर्ने दलहरूले एक अर्काबीच यस्ता द्व,न्द्व सिर्जना गर्नुको सट्टा जलवायु परिवर्तन र आर्थिक स,ङ्कटवि,रू,द्ध आफ्नो एजेन्डाअघि बढाएमा प्रभावित लाखौंलाई फाइदा पुग्नेछ,” उनले भने ।
म,हामा,रीको बावजुद पनि यो समयमा पनि विश्वव्यापी सैनिक खर्च ५१ अर्ब अमेरिकी डलरले बढेको छ जसका कारण संयुक्त राष्ट्रसंघले भो,कम,रीलाई रोक्नको लागि कम्तिमा छ गुणा बढी खर्च छुट्ट्याउनुपर्छ ।
उक्त प्रतिवेदनले अफगानिस्तान, इथियोपिया, दक्षिण सुडान, सिरिया र यमनलगायत देशहरूलाई द्व,न्द्वको ख,राब अवस्थामा रहेका मुलुकका रूपमा उल्लेख गरेको छ ।
यहाँ द्व,न्द्वमा परेकासहित अन्य जनसङ्ख्या पनि भो,कम,रीको जोखिममा परिरहेको प्रतिवेदनले देखाएको छ ।
विश्वमा भो,कम,रीको पी,डालाई यु,द्धको ह,तिया,रको रूपमा प्रयोग गरिइरहेको पाइन्छ । द्व,न्द्वले नागरिकहरूलाई खाना र पानीबाट वञ्चि,त गर्दै अन्य मानवीय राहतलाई व्यवस्थापन गर्नसमेत बा,धा पु¥याउन रिपोर्टमा उल्लेख भएको म्याक्सम्यानले जानकारी दिए ।
उनले भने,, “मानिसहरूलाई जब खाद्य सङ्क,टबीच बाँच्नुपरेको अवस्थामा मानवीय सहायताका लागि हात अघि बढ्नुको सट्टा बजारमा गो,लाबा,री र वि,ष्फो,ट भइरहेको छ जसले भएको बालीनाली र गाईवस्तुहरूलाई विनास मात्रै गर्दैन यसले नागरिकमा चरम निराशा पैदा गर्छ ।”
यस संस्थाले वि,पत्ति,जन,क भो,कम,रीलाई जारी राख्न द्व,न्द्व रोक्न र राहतका लागि कामगर्ने संघसंगठनहरूलाई द्व,न्द्वक्षेत्रमा सञ्चालन गर्न र आवश्यक परेकाहरूसम्म पुग्न सुनिश्चित गर्न सरकारहरूलाई आग्रह गरेको छ ।
यसले दाता मुलुकलाई ‘संयुक्त राष्ट्र संघले भो,कम,री कम गर्नको लागि गरेको प्रयासहरूलाई तुरुन्त र पूर्ण रुपमा सक्रिय बनाउन’ आग्रह गरेको छ ।
यसैबीच विश्वव्यापी तापक्रम वृद्धि र म,हामा,रीको कारण आएको आर्थिक परिणामले विश्वव्यापी खाद्यान्नको मूल्यमा ४० प्रतिशतले वृद्धि भएको जनाएको छ । यो पछिल्लो एक दशकमा उच्च हो । उक्त बृद्धिले दशौं लाख मानिसहरूलाई भो,कम,रीमा धकेल्ने कामगरेको प्रतिवेदनले जनाएको छ ।
