एजेन्सी : बंगलादेशमा नयाँ सेलिब्रेटी गाईलाई हेर्न आजकल दैनिक मानिसहरुको भी’ड लाग्छ । ”रानी नामको यो २३ वर्षीय भुटानी गाई केवल ५१ सेन्टिमिटर अग्लो छ र यसको तौल २८ केजी मात्रै छ ।;’ बंगलादेशमा लकडाउन हनुका बाब जुद चरिग्रामस्थित ढाकाबाट नजिक रहेको फार्ममा यस गाईलाई हेर्न १५ सय व्यक्ति पुगिसकेका छन् ।
”यस फार्मका व्यवस्थापक हसन हाउलाडरले रानीलाई विश्वको सबैभन्दा ”सानो गाईका रुपमा दर्ता गर्न गिनिज बुक अफ ,वल्र्ड रेकर्डस्मा निवेदन दिइ सकेका छन्, । ‘मैले यति सानो गाई कहिल्यै देखेको थिइँन,’ गाई हेर्न आएकी रिना बेगमले भनिन् ,’।” हसनका अनु सार यो गाईलाई हिंड्न समस्या हुन्छ ,”र शिखोर अग्रो फार्मका अन्य गाईहरुसँग यो तर्सन्छ, त्यसैले यसलाई बथानभन्दा टाढै राख्ने गरिएको छ ।
‘उसले धेरै कम खान्छे,’ हसनले भने,‘उसलाई बाहिर घुम्न मन पर्छ र जब हामीले उसलाई आफ्नो पाखुरामा लिन्छौं ।” तब निकै खुसी हुन्छे ।’ अहिलेसम्म विश्वकै सा’नो गाईको कीर्तिमान मनिकयामका नाममा छ ।,’ भारतको यो गाई खुरदेखि नाप्दा ६१ दशमलव १ सेन्टिमिटर अग्लो छ । ”आगन्तुकहरुले आफ्नो जीवनमा यस्तो सानो र अ’नौठो गाई कहिल्यै नदेखेको बताएका छन्।
