महिला मन्त्रालयको गाडीमा पुरुषसंग फेला परेकी महिलाले प्र,हरी’लाई दिएको वयान छक्क ,’पार्ने खालको छ ‘। ”उनले सहमतिमै सम्पर्क गरेको वयान प्र’हरी समक्ष दिएकी छन् ।” उनि सहित तिन जनालाई महानगरीय प्र’हरी वृ,त्त ‘जगातीको टोलीले बिहीवार बेलुका रंगेहात प’,क्रा’उ गरेको थियो ।
सरकारी काममा प्रयोग’ गर्नु,” पर्ने सवारी, साधन युवा युवतीले नीजि काममा रमाइलोका लागि प्रयोग गरेको पाइएको हो ।”महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र अ नै तिक का र्य गरिरहेको अवस्थामा तीन जना प,क्रा’उ परेका छन् ।
बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्या म्पे डाँडाको जङ्गलमा रोकिराखेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई प,क्रा,’उ गरिएको प्र,ह”रीले जनाएको छ।
घ्या ,’म्पे डाँडातर्फ गस्ती गएको प्र,ह’रीले फर्किने क्रममा गाडीभित्र कपडा बि ,हि’ न देखेपछि ,उनीहरुलाई प,क्रा’उ गरेको जगाती बृत्तले जनाएको छ। ‘दुई जनाभित्र त्य स्तो का र्य गरिरहेको र एक जना बाहिर रहेको अवस्थामा पक्राउ परेका हुन् ।
प,क्रा’उ पर्नेमा महिला मन्त्रालयका गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घर भई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला छन् । महिला र खत्री गाडीभित्रबाटै प,क्रा’उ गरेको प्र,ह’रीले जनाएको छ ।
खत्री र कार्की नातेदार रहेको बताइएको छ।’ महानगरीय प्र,हरी कार्यालय काठमाडौंका प्र,मु’ख प्र,’हरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालका अनुसार मन्त्रीको स्वकीय सचिवालयका एक सदस्यलाई घर पुर्याएर फर्किने क्रममा ती महिलासँग भेट भएको र सहमतिमै जंगलतिर गएको बयान पक्राउ परेका दुई पुरुषले पनि दिएका छन् ।” ती दुईमध्ये एकजना मन्त्रालयका सवारी चालक हुन्,’ भने अर्का एकजना’ कर्मचारी नभएको बताइएको छl
