Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
मङ्गलबार, साउन २६, २०८३
☰
मङ्गलबार, साउन २६, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

बालेनसँग भिड्दै ब्यूरोक्रेसी (भिडियोसहित)

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, विजेता तीन जनालाई सुनको बल हस्तान्तरण

संसदमा कालो चस्मा निषेध : किन चल्छ ‘कालो चस्मा’को जुहारी ?

सिंहदरबारको नाम अनामनगर दरबार राख्न हरि ढकालको प्रस्ताव

सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण

सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • संसदमा कालो चस्मा निषेध : किन चल्छ ‘कालो चस्मा’को जुहारी ?

  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

  • एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, विजेता तीन जनालाई सुनको बल हस्तान्तरण

  • सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

  • सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • सिंहदरबारको नाम अनामनगर दरबार राख्न हरि ढकालको प्रस्ताव

  • बालेनसँग भिड्दै ब्यूरोक्रेसी (भिडियोसहित)

महामारी नियन्त्रण सहयोगी बन्दै नेपाल रेडक्रस

  •   शनिबार, असार २६, २०७८ मा प्रकाशित
  • पाल रेडक्रस सोसाइटीले कोभिड–१९ विरुद्धको खोप ल्याउन पहल गरेको छ   । यसका लागि सोसाइटीले नेपालका मानवीय सेवामा निरन्तर सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) मार्फत ‘लबिङ’ (पैरवी) लाई तीव्र बनाएको हो । अहिले आइएफआरसीले पनि ‘कोभ्याक्स’ अन्तर्गत विकासोन्मुख तथा गरीब देशहरूलाई खोप सहयोग गर्न खोप उत्पादक तथा धनी देशलाई निरन्तर पैरवी गर्दै आएको छ । साथै खोप उत्पादक देशसँग आवश्यकताका आधारमा  समानुपातिक खोप वितरण गर्न उसले आग्रहसमेत गरिराखेको छ ।पाल रेडक्रस सोसाइटीले कोभिड–१९ विरुद्धको खोप ल्याउन पहल गरेको छ   । यसका लागि सोसाइटीले नेपालका मानवीय सेवामा निरन्तर सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) मार्फत ‘लबिङ’ (पैरवी) लाई तीव्र बनाएको हो । अहिले आइएफआरसीले पनि ‘कोभ्याक्स’ अन्तर्गत विकासोन्मुख तथा गरीब देशहरूलाई खोप सहयोग गर्न खोप उत्पादक तथा धनी देशलाई निरन्तर पैरवी गर्दै आएको छ । साथै खोप उत्पादक देशसँग आवश्यकताका आधारमा  समानुपातिक खोप वितरण गर्न उसले आग्रहसमेत गरिराखेको छ ।

    Follow Us

    सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले  कोभिड विरुद्धको थप खोप ल्याउन  नेपाल रेडक्रसले  प्रयास जारी राखेको जानकारी दिए । उनले भने, “महामारी रोकथामको एकमात्र उपाय खोप हो । सङ्कटासन्न समुदायलाई खोपको पहुँचमा पुर्याउनु विश्वव्यापी चुनौती बनेको छ । हामीले नेपाल रेडक्रसलाई सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी तथा आइएफआरसीमार्फत नेपालमा  खोपका मात्रा बढाउन ‘लबिङ’ गरिराखेका छौँ । पत्राचार तथा उच्चस्तरीय कुराकानी भइरहेको छ ।  छिट्टै सकारात्मक नतिजा आउनेमा  विश्वस्त छौँ ।” उनका अनुसार नेपाल रेडक्रसले विशेषगरी खोप उत्पादक देशहरु चीन, बेलायत र अमेरिकासँग ती देशका रेडक्रस सोसाइटीमार्फत नेपालको अवस्थाका बारेमा संवाद बढाएको छ ।

    यसमा चीनसँग पत्राचार गरिसकिएको र बेलायत र अमेरिकासँग पत्राचार गरिँदैछ । नेपाल रेडक्रस, आइएफआरसीको मुख्यालय जेनेभा तथा र विभिन्न देशमा रेडक्रसको देशीय निर्देशक भई मानवीय सेवामा लामो अनुभव सम्हाल्नुभएको महामन्त्री अर्यालले भने । “कोभिड–१९ विरुद्धका रोकथाममा शुरुआती चरणदेखि हामी उच्च प्राथमिकताका साथ यसको रोकथाममा समुदायमा  पुगिरहेका छौँ ।” महामारीको पहिलो लहरमा मास्क, स्यानिटाइजर, पिपिई, शव व्यवस्थापनका लागि शव व्यवस्थापन झोला, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई तालीम तथा कोभिड उपचारका लागि अस्पतालमा आवश्यक पर्ने सामग्री सोसाइटीले सरकारलाई सहयोग गरेको थियो ।

    साथै कोभिडबाट जोगिने उपायबारे जनचेतना,  क्वारेन्टिन तथा होल्डिङ सेन्टर, मनोसामाजिक परामर्श, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग तथा  आवश्यक ब्ल्याङ्केट, तारपोलियनसमेत उपलब्ध गराएको थियो । कोरोनाका बिरामी अस्पतालसम्म पु¥याउन सहज होस् भनेर आफ्ना एम्बुलेन्सलाई स्तरोन्नति गरिएको छ र चालकलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा कवज र सङ्क्रमण न्यूनीकरण र नियन्त्रणसम्बन्धी तालीम प्रदान गरिनाका साथै  रगतको अभाव हुन नदिन आफ्ना संयन्त्रलाई चुस्त बनाएको थियो ।

    अन्तर्राष्ट्रिय क्षेत्रबाट कोभिड–१९ को दोस्रो लहरमा मानवीय सहायता भारतमा बढी केन्द्रित भएपछि महामारीसँग जुधिरहेका नेपालमा थप मानवीय सहयोग जुटाउन विशेष भूमिका निर्वाह गरेको थियो । कोरोनाबाट हुने मृत्यु र सङ्क्रमण दर दुवैका दृष्टिकोणले नेपाल बढी प्रभावित भएको कुरालाई नेपाल रेडक्रसले अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याई थप सहायता जुटाउन सरकारलाई सहयोग गरेको थियो । महामन्त्री अर्यालले भने, “भेन्टिलेटर र अक्सिजनका अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने कुरालाई उच्च ध्यान दियौँ, सरकारसँग निकटतम रही महामारी रोकथाममा सहयोग गरिरहेका छौँ । निरन्तर अन्तर्राष्ट्रिय जगतमा हामीले गरेका पैरवीका कारण कोभिड रोकथामका लागि करीब रु ७५ करोडभन्दा बढीका मानवीय सहायता  सामग्री जुटेको छ ।” विशेषगरी ती सामग्रीमा कोरोना सङ्क्रमितलाई उपचारका लागि आवश्यक हुने अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिजन उत्पादन प्लान्ट, पल्स अक्सिमिटर, थर्मल गन पिपिई लगायतका छन् ।

    आइएफआरसीमार्फत ३०० अक्सिजन कन्सेप्ट«टर तथा विभिन्न रेडक्रसमार्फत ५०० थान १० लिटर क्षमताका र १०० थान १० लिटरभन्दा माथिका क्षमताका अक्सिजन सिलिण्डर सोसाइटीले प्राप्त गरेको छ ।  यी उपकरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा वितरण जारी रहेको उनले  जानकारी दिए ।

    उनका अनुसार सोसाइटीले स्वास्थ्य मन्त्रालयले आवश्यकता पहिचान गरेका  भक्तपुर, दाङ र भैरहवाका स्वास्थ्य संस्थामा अक्सिजन प्लान्ट निर्माण सहयोग गर्ने जनाएको छ । क्यानेडियन र टर्किस रेडक्रसका सहयोगमा जडान हुने ती प्लान्टबाट प्रतिमिनेट ६०० लिटर अक्सिजन उत्पादन हुने जनाइको छ । सोसाइटीले दुई हजार ५०० अक्सिमिटर, एकहजार ५०० थर्मामिटर, आठ लाख ४९ हजार ४८४ पिपिई, माक्स, ग्लोब्स सरकारलाई सहयोग गरिसकेको छ । साथै ७७२ शव व्यवस्थापन झोला अस्पताल तथा स्थानीय तहमा वितरण गरिसकेको छ ।

    सम्भावित तेस्रो लहर कम गर्न तीव्र तयारी 

    महामारी रोकथाममा  आफ्ना सबै कार्यक्रम केन्द्रित गरेको  सोसाइटीले सम्भावित तेस्रो भेरियन्टको जोखिमलाई सम्बोधन गर्न विशेष तयारीसमेत गरेको जनाएको छ । यसका लागि उसले दश थान भेन्टिलेटर ल्याउने तयारी गरिरहेको छ । चिकित्सकका अनुसार तेस्रो भेरियन्टले विशेष गरी बालबालिकालाई बढी असर पु¥याउन सक्ने जनाइएको छ । उनले भने, “साझेदार रेडक्रसको सहयोगमा कोभिड सङ्क्रमित बालबालिकालाई उपचार गर्न दश वटा भेन्टिलेटर  सरकारलाई हस्तान्तरण गर्ने तयारी गर्दैछौँ । सम्भावित महामारीको असर बालबालिकामा हुन नदिन सचेतना कार्यक्रम थप विस्तार गर्दैछौँ ।”

    हालसम्म सोसाइटीका ३० हजारभन्दा बढी स्वयंसेवक कोभिड जनचेतनाका लागि समुदायमा परिचालन भइसकेका छन् । यस्ता स्वयंसेवकले ६० लाख जनतालाई सेवा प्रदान गरेको जनाइएको छ । महामन्त्री अर्यालले भने, “कोरोनाका बारेमा समुदायमा सचेतना जगाउन हाम्रा स्वयंसेवक निरन्तर क्रियाशील छन् । खोप केन्द्रमा स्वयंसेवकले सहजीकरण गरिरहेका छन् । जोखिमका बीच स्वयंसेवकले गरिरहेका सेवा र  योगदानलाई म उच्च सम्मान गर्छु ।  महामारी नियन्त्रणका नायकमध्ये स्वयंसेवक पनि हुन् ।”

    यसैगरी बाढीपहिरो जस्ता मनसुनजन्य विपद्लाई प्रतिकार्य  गर्न  सोसाइटीले मनसुन प्रतिकार्य योजनालाई कार्यान्वयन गरिरहेको जनाएको छ । प्रादेशिक भण्डारण केन्द्रमा गैरखाद्य सामग्रीलाई तयारी अवस्थामा राखेको छ । उनले  यही असारको शुरुआतमा  नै सिन्धुपाल्चोक, मनाङ, लमजुङ, चितवन, म्याग्दीलगायत जिल्लामा अकल्पनीय रुपमा आएका बाढीपहिरो तथा ढुबान पीडितलाई आवश्यक सामग्री कतिपय पठाइसकिएको र कतिपय पठाउने तयारी भएको जानकारी दिए । विशेषगरी सिन्धुपाल्चोकको बाढीपहिरो पीडितलाई आवासका लागि तारपोलिन तथा गैरखाद्य सामग्रीमा रेडक्रसले सहयोग गरेको छ । “बाढीपहिरोको समस्याका स्थानमा हामीले सरसफाइ, खानेपानी, अस्थायी आवास तथा मनोसामाजिक समस्या सम्बोधन गर्न तत्काल कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ”, उनले भने । यसका लागि सोसाइटीलाई अमेरिकन रेडक्रसले तत्काल रु ५५ लाख प्रदान गर्ने प्रतिबद्धता जनाइसकेको बताइएको छ ।

    जटिल मोडमा नेपाल रेडक्रस 

    मानवीय सेवामा अहोरात्र तल्लीन हुनुपर्ने सर्वोच्च मानवीय संस्था यतिखेर जटिल मोडमा पुगेको छ । समयमा नीति तथा कार्यक्रमसहित बजेट पारित नहुँदा सो संस्था अप्ठ्यारो अवस्थामा आइपुगेको जनाइएको छ ।  यही असार १९, २० र २१ गते अधिवेशनको मिति तय गरेको थियो । प्रत्येक जिल्ला शाखाबाट तीन, प्रदेशबाट दुई र केन्द्रीय कार्यसमिति सहभागी हुने  अधिवेशन  निषेधाज्ञाका कारण स्थगन छ । सो अधिवेशनले नीति तथा कार्यक्रम, बजेट तथा विधान संशोधन गर्ने कार्यसूची बनाइएको थियो । मन्त्रिपरिषद्ले विसं २०७७ साउन १२ गते तदर्थ समिति गठनको निर्णय गरी नयाँ समिति गठन भएको थियोे । यो कार्यसमितिको समयावधि आगामी कात्तिक ५ मा सकिँदैछ ।

    रेडक्रस अभियान विशुद्ध मानवीय सेवासित सम्बन्धित  हुन्छ । सञ्चालनसम्बन्धी यसका आफ्नै सिद्धान्त छन् । रेडक्रस सिद्धान्त, विधि र पद्धतिअनुसार नेपाल रेडक्रसलाई सञ्चालन गर्न आफूले भगिरथ प्रयास गरिरहेको महामन्त्री अर्यालले जानकारी दिए । उनले भने, “नेपाल रेडक्रस कठिन मोडमा छ । संस्थाको वैधानिक दायित्वलाई पूरा गर्दै पारदर्शी, जवाफदेही, सुशासनयुक्त बनाउनु आजको आवश्यकता हो ।” क्यानेडियन रेडक्रसको कन्ट्री म्यानेजरको पदबाट राजीनामा दिई उनले महामन्त्री पद सम्हालेका थिए । “नेपाल रेडक्रसबाट मैले के पाउँछु भन्दा पनि रेडक्रसलाई कसरी विधि र पद्धतिमा चलाउन सक्छु भन्ने मेरो ध्येयका साथ म यहाँ आएको हुँ । रेडक्रसलाई नयाँ उचाइमा पुर्याउन क्षमताले भ्याएसम्म योगदान  गर्छु । यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्छ ।”

    नेपाल रेडक्रसमा महामन्त्रीको पद प्रशासनिक मानिन्छ । बैठक भत्ता र अन्य सुविधा लिन पाउने विधानमा व्यवस्था छ । महामन्त्री अर्यालले भने, “मेरो उद्देश्य सेवा र सुविधा उपयोगमा भन्दा मानवीय सेवाका गतिविधिहरुलाई चुस्त र दुरुस्त बनाउने तथा संस्थालाई जीवन्त बनाउने कुरामा केन्द्रित छ ।”

    यसैबीच उनले यही असार १० गते सम्पन्न कार्यसमितिको ३०० औँ बैठकको चार नंको निर्णयप्रति विमति (नोट अफ डिसेन्ट) राखेका छन् । बैठकमा छलफल भएका र साझा सहमतिलाई बेवास्ता गरी फरक निर्णय लेखिएकामा उनले आपत्ति जनाउनुभएको जनाइएको छ ।

    उनले भने, “नेरेसो केन्द्रीय कार्यसमितिको ३०० औँ बैठकको निर्णय नं ४ सम्बन्धमा मेरो असहमति रहेको हो । उक्त प्रस्तावमाथि केन्द्रीय कार्यसमितिमा छलफल गर्दा पूर्व पदाधिकारीहरूले ‘बेरुजु रकम फिर्ता नगरेसम्मका लागि सदस्यता निलम्बन गर्ने’ भन्ने छलफल तथा निर्णय भएको थियो । तथापि बैठकको निर्णय पुस्तिकामा ‘सदस्यता खारेजी गर्ने’ भन्ने निर्णय उल्लेख गरिएको छ । बैठकमा भएको छलफल र साझा सहमतिलाई बेवास्ता गरी फरक निर्णय लेखनमा विमति राख्नु महामन्त्रीको हैसियतले मेरो जिम्मेवारी पनि हुन आउँछ ।

    यसैगरी ‘भक्तपुरको जग्गा खरीद प्रकरणमा आर्थिक चलखेल तथा बदनियतपूर्वक निर्णय गरी अख्तियार दुरूपयोग’ गरेको भन्ने विषयमा केन्द्रीय कार्यसमितिको विगतका बैठकमा नै छलफल तथा निर्णय भइसकेको र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइसकिएको छ । विगतको निर्णय पूर्णरूपमा कार्यान्वयन भई नसक्दै सो विषय पुनः उठान गर्नु उपयुक्त नहुने देखिन्छ । न्यायको सामान्य सिद्धान्तअनुसार अदालतले ठहर नगरेसम्म कसैलाई पनि दोषी करार गर्न नमिल्ने हुनाले दुवै विषयलाई एकै ठाउँमा राखेर हेर्नेमा विमति जनाइएको हो ।

    बैठकको मूल्य, मान्यता, सञ्चालनका विधि, प्रजातान्त्रिक अभ्यास, बहुमतको निर्णय र अल्पमतको कदर गर्ने परम्परा संस्थाको हितका लागि अपनाइने अपरिहार्य आदर्श हुन् । यस अर्थमा बैठकको कार्यविधि र निर्णय प्रक्रियाबारे म अनभिज्ञ छैन ।

    उनले नेपाल रेडक्रसको वर्तमान अवस्थाप्रति निकै सचेत र गम्भीर जनाएका छन् । इतिहासको कठिन मोडमा रहेको नेपाल रेडक्रसले संस्थाको वैधानिक दायित्व पूरा गर्दै पारदर्शी, जवाफदेही र सुशासनयुक्त बनाउन जोड दिइरहेको छ । संस्थाको विधान संशोधन (अर्थपूर्ण महिला सहभागिता, सङ्घीय संरचनासँगको अनुकूलन, नीतिगत र व्यवस्थापन तहको विभाजन तथा स्पष्टता, महाधिवेशनमा स्थानीयस्तरका सहभागिता जस्ता विषयहरूलाई समेटी) तथा सङ्गठनात्मक सञ्चालन र व्यवस्थापन अध्ययन पश्चात् सुधार गर्नुपर्ने कार्यमा आफू लागिरहेको महामन्त्री अर्यालले जानकारी  दिए ।

    उनले भने, “संस्था नवीकरण गर्दै निष्पक्ष र प्रजातान्त्रिक  निर्वाचनमार्फत नेतृत्व हस्तान्तरण गर्न म प्रतिबद्ध छु । हाल स्वयंसेवी महामन्त्रीको जिम्मेवारीमा रही रेडक्रसको आदर्श र बृहत्तर हितलाई ध्यानमा राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय र सहकार्य गर्दै  रेडक्रसको छवि उच्च बनाउन र यसको विकास तथा विस्तारका लागि निरन्तर लागिरहेको जानकारी गराउन चाहन्छु । मैले  करीब तीन दशकदेखि रेडक्रस अभियानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न जिम्मेवारीमा रही मानवीय सेवा गर्दै  आएको छु ।”

    • #nstv
    शनिबार, असार २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख
    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा
    नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
    डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      संसदमा कालो चस्मा निषेध : किन चल्छ

    • २.
      यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    • ३.
      एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न,

    • ४.
      सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश

    • ५.
      सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने

    • ६.
      सिंहदरबारको नाम अनामनगर दरबार राख्न हरि ढकालको

    भर्खरै

    • १.
      बालेनसँग भिड्दै ब्यूरोक्रेसी (भिडियोसहित)

    • २.
      एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, विजेता तीन जनालाई सुनको बल हस्तान्तरण

    • ३.
      संसदमा कालो चस्मा निषेध : किन चल्छ ‘कालो चस्मा’को जुहारी ?

    • ४.
      सिंहदरबारको नाम अनामनगर दरबार राख्न हरि ढकालको प्रस्ताव

    • ५.
      सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

    • ६.
      सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

    • ७.
      यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    • ८.
      एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.