Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
शनिबार, साउन २३, २०८३
☰
शनिबार, साउन २३, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण

सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो

किन सेना अघि सार्दैछन् बालेन ? (भिडिओसहित)

राइट संचारमा प्रकाशित समाचारप्रति शिक्षण अस्पतालको खण्डन, स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन भएको दाबी

धनुषा कर्फ्युः सेनालाई गोली हान्ने अधिकार

अफवाह नफैलाउन र सामाजिक सद्‌भाव कायम राख्न पर्सा प्रशासनको अपिल

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो

  • राइट संचारमा प्रकाशित समाचारप्रति शिक्षण अस्पतालको खण्डन, स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन भएको दाबी

  • किन सेना अघि सार्दैछन् बालेन ? (भिडिओसहित)

  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

  • एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

  • सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

छोरी पाउने खुसी छन्, आफन्त किन बेखुसी!

  •   शनिबार, असार २६, २०७८ मा प्रकाशित
  • गत वैशाखमा मेरो एक जना साथी आमा बन्नेवाला थिइन्।

    Follow Us

    उनको पहिलो सन्तान छ वर्षकी छोरी थिइन्। पहिलो सन्तान छोरी भएकोले पनि होला दोस्रो पटक आमा बन्ने खबर थाहा पाएलगत्तै परिवार, आफन्त, छरछिमेकी, संगी साथीले ‘यसपालि त छोरा पाउनुपर्छ है’ भन्थे रे….बेलाबेलामा साथीले सुनाउँथिन्।
    कति पटक त आफन्तले मुख फोरेरै भन्थे रे, ‘हिजो अस्पताल गएको होइन ? जाँच गरेको होला नि,  के छ भनेर ? छोरै छ होइन त ?’ साथी मौन बसिदिन्थिन रे।

    ‘मलाई लिंग पहिचान गर्नु अपराध हो भन्ने थाहा छ, सन्तान दुईमा एक पक्कै जन्मिन्छ कि छोरा हुन्छ कि छोरी, सबै कुरा राम्रो छ मात्रै भनेको छ डाक्टरले’ साथीको यो कुरामा आफन्त मुन्टो बटार्थे।

    काठमाडौंकी रैथाने भए पनि साथीको आफन्त, छिमेकीको सोच हाम्रा गाउँका हजुरआमाको जति पनि नभएको छनक बेलाबेलामा उनका भोगाइले देखाउँथे।

    कतिपटक सासूले नातिको कामना गर्दै पूजा लगाएको उनलाई याद छ, कहाँकहाँ भाकल छ रे सासूको भन्ने पनि सुनेकी थिइन्।

    वरपरका आफन्तलाई पनि आफ्नो भन्दा बढी तिनै साथीको चासो हुन्थ्यो मानौं उनले यो समाजको लागि, समाजको नाक राखिदिनको लागि, आफन्तको शिर उँचो बनाउनको लागि जसरी भए पनि दोस्रो पटक छोरी पाउनु हुँदैन।

    साथी भने निकै बुझकी थिइन्। उनी निकै आर्दशका कुरा गर्थिन् पहिलेदेखि नै। कसैले विभेदका कुरा निकाल्यो भने सातो लिन्थिन्।

    ‘तिमी छोरा भएर के गरेका छौं आफ्ना बाउआमालाई ? आखिर गाह्रो पर्दा जसका बाउआमालाई पनि छोरी चाहिन्छ, मेरै दाजुभाइ कहाँकहाँ हुन्छन्, बुवाआमालाई बिसन्चो हुँदा नजिक मै छु, पुग्ने म नै हुँ। म छोरी भए पनि सबै कर्तव्य निर्वाह गरेकी छु। मेरी आमा भाग्यमानी हुन् जसले मजस्ती छोरी जन्माइन्।’

    उनका यस्ता कुरा सुनेर दोस्रो पटक प्रतिप्रश्न कसैले गर्दैनथे।

    ‘मलाई सन्तानमा विभेद छैन, मेरा श्रीमान पनि छोरा र छोरीमा विभेद गर्दैनन्’ उनी सुनाइरहन्छिन्।

    उनको सिद्धान्त थियो – परिवारमा दुई सन्तान चाहिन्छ। चाहे छोरा-छोरी हुन्, चाहे छोरी-छोरी होऊन् वा छोरै-छोरा किन नहोऊन्। यही कुरा अनुभूति भएरै दोस्रो पटक आमा बन्न लागेको बताउँथिन्।

    वैशाखको पहिलो साता उनीसँग कुराकानी भएको थियो।

    आफूलाई अलि गाह्रो भएकोले अफिस नगएको बताएकी थिइन्।

    वैशाख दोस्रो साता उनी आमा भएको खबर सामाजिक सञ्जालबाट देखें। लगत्तै फोन गरी हालें। कोरोनाको महामारीले प्रत्यक्ष भेट्न असमर्थ भए पनि फोनबाट सबै जानकारी लिएँ, बधाइ दिएँ।

    ‘भाग्यले छोरा जन्मिन्छन्  रे हेर साथी सौभाग्यले मात्रै छोरी जन्मिन्छन् भन्छन्, सायद भगवानले मलाई दोस्रो पटक पनि सौभाग्यशाली आमा बन्ने अवसर दिनु भएको हो कि के हो खै ?’ साथी दंग थिइन्।

    दोस्रो सन्तानको रूपमा घरमा लक्ष्मीको आगमन भएको खुसीयालीमा छरछिमेकमा मिठाइ, लड्डु बाँडेछन्, सबै आफन्तलाई फोन गरेर छोरी जन्मिएको जानकारी दिएछन्।

    तेस्रो, चौथो दिन बित्दै गयो। एक-कान, दुई-कान अनेकन कुराहरू गुन्जिन थाले।

    ‘छोरा हुनुपर्ने, दोस्रो पटक पनि छोरी नै भएछ है, भाग्यमा छोरी नै लेखेको रहेछ कहाँबाट छोरा हुन्थ्यो र ? सासूले पूजा गरेर नाति मागेर मात्रै कहाँ हुन्थ्यो र ? दुई जनाको जागिर छ, यत्रो सम्पत्ति छ, जतिसुकै पैसा कमाए पनि के गर्नू ? यो सम्पत्ति खाने छोरा खै त ?’

    छोरीको न्वारान आउन्जेलसम्म यस्ता दर्जनौं कुरा आमाबुवाले सुने।

    एक जना आफन्तले त मुखै फोरेर भनिन रे, ‘हाम्रा पालामा जस्तो हो र ? जन्माउने बेलासम्म केही थाहा नहुने ? अहिले त तीन महिनामा सबै चेकजाँच गर्ने प्रविधि आएका छन्, पहिलो छोरी भएपछि आफूले पो विचार पुर्‍याउनु पर्छ त! बेलैमा चेक गराएर फाल्न पनि नसक्ने कस्ता बाउआमा हुन खै ? जति ठूला गरे पनि, अहिले जति आर्दशका कुरा गरे पनि छोरो भनेको छोरै हो, एउटा छोरा नभएको घर के घर ?’

    यस्ता अनेकन कुरा सुन्दा पनि साथीले कुनै प्रतिक्रिया जनाइनन्।

    ‘हामी जो भर्खर जन्मेको छोरीका बाउआमा हौं, जब हामीलाई आफ्ना दुई छोरी दुई आँखाका नानी समान छन् भने अरूले  टाउको दुखाउनुको केही तुक छैन,’ उनले सुनाइन्।

    उनीहरू दुई जना आफ्ना दुई छोरीलाई असल संस्कार दिने, राम्रो शिक्षा दिने र छोरा र छोरीबीचको विभेद हटाउन सिकाउने प्रण गरेका छन्। जब जन्म दिनेलाई नै यी यावत कुरामा चासो छैन, विभेद गर्न चाहँदैनन् भने  समाज र आफन्तले किन जर्बजस्ती विभदेको पाठ लाद्न खोज्छन् ?

    जो जसलाई चासो र सरोकार हुनुपर्ने हो उसलाई चित्त बुझेको छ भने अरूलाई किन त्यही कुराको पीरले खाएको पच्दैन, रातमा राम्रोसँग निद्रा पर्दैन ? हामी अर्काको किन यति विधि चासो र चिन्ता गर्छौं ? आखिर भगवानले दिएका सुन्दर उपहार भनेर छोरीलाई किन चिनाउन सक्दैनौं ? हुन त सबै दोस्रो सन्तानको रूपमा  छोरी जन्माएका  बाउआमा मेरी यी साथी जस्ता बुझकी छैनन् र हुँदैनन् पनि।

    जन्माउने आमाले समेत दोस्रो पटक पनि छोरी जन्माउनुपर्दा छोरीको मुखै हेर्न नचाहने, छोरी रुँदा पनि स्तनपान नगराउने गरेका कैयन उदाहरण अस्पतालमा आफन्तको कुरुवा बस्दा आफ्नै आँखाले देखिएको छ।

    यस्तो अवस्था आउनुको पछाडि समाज र आफन्तको छोरीप्रति हेर्ने नजर दोषी छ।

    छोरा होस् या छोरी तर संस्कारी र असल होस् भन्ने हामीले सम्झेनौं, वा सम्झन कोसिस नै गरेनौं। अपराधी होस्, भ्रष्टाचारी होस्, कुनै दुष्कर्म किन नगरोस् तर छोरा नै हुनुपर्छ भन्ने मानसिकताबाट अघि बढेपछि त्यसको परिणाम के हुन्छ ? अहिले यी साथीको छोरी दुई महिनाकी भई।

    मुखमा हेरेर हाँस्ने भइसकी। अबोध बच्चाले मुस्कुराउँदा पनि आफन्त मुस्कुराउन नसक्ने कस्तो दमित मानसिकता ?

    साथीले दिदी बहिनीको फोटो फेसबुकमा राखिरहन्छिन्। बहिनी काखमा राख्दा दिदी दंग परेकी हुन्छे।

    कान्छी छोरीको नाम देवी लक्ष्मीका अनेकन नाममध्येको एक नामबाट जुराएका छन् रे उनीहरूले अद्धिती। ‘भन्नेले  जे सुकै भनून्, त्यो हाम्रो लागि टाउको दुखाइको विषय होइन, हामी हाम्रा दुई जना छोरीको उज्जवल भविष्यको चासो र चिन्ता गर्छौं, कसले के भने भन्ने कुराको चासो लिने हाम्रो दायित्व होइन।’

    एउटा बच्चा त्यो पनि  छोरीमात्रै जन्माएर सन्तानको रहर पूरा भएको बताउने बाउआमालाई पनि यो समाजले राम्रो नजरले हेर्दैन। छोरा भए त हो भन्न हुन्थ्यो, एउटा छोरीलाइ सर्वोश्व ठानेर चित्त बुझाउने कस्तो सोच हो ? पछि थाहा पाउँछन्।

    चिनजानका आफन्तहरू कोही एक सन्तान छोरी मै खुसी छन्, छोरा र छोरी दुबै उनीहरूको लागि त्यही छोरी हो भने समाजलाई बिनाकारण टाउको दुखाउनुपर्ने के जरूरी ? जन्माउने बाउआमा एउटा छोरीमा सबैथोक देख्छन्। त्यही छोरीको उज्जवल भविष्यको लागि सम्पूर्ण त्याग गर्न सक्नै आँट गर्छन् भने समाज र आफन्तजन किन खुसी हुन सक्दैनन् ? अर्काको खुसीमा सक्छौ भने खुसी होऊँ, खुसी बन्न सिक, कम्तीमा खुसी बन्न सक्दैनौं भने कृपया अर्काको खुसीमा बेखुसीको छाल उचाल्ने हर्कत नगरौं।

    सन्तान नभएका आफन्तलाई सोधेर हेरौं त, उनीहरूको लागि छोरा चाहिएको हो कि छोरी ? सन्तान नभएकाहरूलाई बोध हुन्छ छोरीको महत्व। बिहे गरेको सत्र वर्षपछि एक जना आफन्तको छोरी जन्मियो। सत्र वर्षपछि पाएकी छोरी कुनै बहुमूल्य उपहारभन्दा कम छैन उनीहरूको लागि। सँगैका साथीभाइका छोराछोरी प्लस टु पढ्ने भइसक्दा जन्मिएकी आफ्नी छोरी देखेर खुसी यो जोडीको मन्द मुस्कान हेर्दा थाहा हुन्छ छोरीको महत्व कति रहेछ भन्ने कुरा।

    जसलाइ सरोकार र चासो हुने हो, जसले जानकारी राख्नुपर्ने हो, उसलाई केही दु:ख मनाऊ छैन भने अरूले त्यो दु:खको भारी किन बोकिरहन्छन् ? कम्तीमा अरू खुसी छन् भने खुसी बन्न सिकौं न।

    आखिर सन्तान हो नि , लिंग विभेद किन गर्नुपर्‍यो ?

    अन्त्यमा, प्यारी साथी जसले महान सोच र विचार राखेर समाजको, परिवारको सामु हिम्मत जुटाएकी छौ तिमी जस्ता धेरै छोरीका आमाहरूको यस्तै पवित्र विचार आओस् ताकि दोस्रो पटक जन्मिएकी छोरीले गर्वले छोरी भएको आभाष गर्न पाऊन्।

    छोरीकी आमालाई फेरि पनि बधाइ छ। तिमी खुसी छौ, दुनियाँको ठेक्का लिने दायित्व तिम्रो होइन। भन्छन् आफू भलो त जगत भलो भनेर…।

    • #nstv
    शनिबार, असार २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख
    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा
    नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
    डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु

    • २.
      राइट संचारमा प्रकाशित समाचारप्रति शिक्षण अस्पतालको खण्डन,

    • ३.
      किन सेना अघि सार्दैछन् बालेन ? (भिडिओसहित)

    • ४.
      यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    • ५.
      एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत

    • ६.
      सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश

    भर्खरै

    • १.
      सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

    • २.
      सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

    • ३.
      यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    • ४.
      एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण

    • ५.
      सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो

    • ६.
      किन सेना अघि सार्दैछन् बालेन ? (भिडिओसहित)

    • ७.
      राइट संचारमा प्रकाशित समाचारप्रति शिक्षण अस्पतालको खण्डन, स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन भएको दाबी

    • ८.
      धनुषा कर्फ्युः सेनालाई गोली हान्ने अधिकार

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.