अमेरिकी सरकारले’ अनुदानमा दिन लागेको १५ ,लाख डोज ‘कोभिड भ्याक्सिन सोमबार बिहान नेपाल’ आइपुग्ने भएको छ।
प्रधानमन्त्रीका ,परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सोमबार बिहान खोप ,आउने ‘जानकारी दिएका हुन्।
अमेरिकी सरकारले कोभ्याक्समार्फत् अनुदानमा भ्याक्सिन,’ पठाउन लागेको हो।
जोन्सन एन्ड ”जोन्सनले बनाएको उक्त खोप एक डोज लगाए पुग्छ।
भट्टराईले थप भ्याक्सिन ल्याउने,’ प्रयास जारी रहेको बताए।
