सिन्धुपाल्चोक जिल्लामा यहि महिना असार १ गते आएको बा,ढिले विभिन्न ठाउँहरुमा ठुलो क्ष,ति पुर्याएको थियो। क्ष,ति पुगेका ठाउँहरु मध्ये कतिपय ठाउँहरुमा राहत र विभिन्न सहयोगी हातहरु पुगे भने बा,ढीले धेरैनै क्ष,ति पुर्याएका दुर्गम ठाउँहरुमा बा,ढी गएको यति दिन बितिसक्दा पनि कुनै राहत पुग्न सकेको छैन। अहिले पनि सिन्धुपाल्चोकको हेलम्बु,गङह्युल,तर्केग्यङ,ककानी, बासीहरु राहतको लागि बाटो कुरि रहेका छन ।


अनन्त विजय लामा न्यानो पन नेपालको टिमले राहत सामग्री लिएर गएका छ्न। उनिहरुले सिन्धुपाल्चोक जिल्लामा बा,ढीले धेरै क्ष,ति ग्र,सित ठाउँहरु मध्ये हेलम्बु, गङह्युल,तर्केग्यङ,ककानीमा १५२ घरपरिवारलाई पुग्ने गरि राहत सामग्री बोकेर गएका हुन।


नेपाल एयरलाइन्सका बरिष्ठ क्याप्टेन तथा न्यानो पनका अध्यक्ष समेत रहनु भएका बिजय लामाले बिगत लामो समय देखि न्यानोपन संस्था संग जोडिएर समाज सेवाका कार्य हरु गर्दै आउनु भएको छ। आफ्नो हवाई यात्रा नभएको फुर्सदको समयलाई सदुपयोग गर्दै कयौं दु,खी पी,डि,त हरुको सम,स्यालाई मध्यनजर गरेर सहयोग गर्दै आउनु भएको छ।


न्यानोपन नेपालको टिमले यस अघि पनि काठमाडौ,भक्तपुर,ललितपुर,गोर्खा,सिन्धुपाल्चोक,बारा पर्सा,लगायतका विभिन्न जिल्लाहरुमा पुगि अति वि,पन्न परिवार,विभिन्न बि,प,त्ति बाट पी,डित भएका परिवार सङ्गै एकल महिलाहरुलाई खाद्यान्न तथा स्वास्थ सामग्री वितरण गरेको थियोिl


