हिन्दु महिलाको चाड हरितालिका तीज, दर र ,ब्रतका लागि मात्र हैन,” गीत संगीतका लागि ‘पनि प्रख्यात छ। ”तीजकै लागि भनेर ,नेपाली लोक गायक’ गायिकाले वर्षै पिच्छे नयाँ-नयाँ तीज ”गीत गाउने गरेका छन्। ती मध्ये केहीले राम्रै बजार पाउँछन् ,”भने केही चाहिँ बजारमा निस्किन नपाउँदै मर्छन्।
यसै बीच चर्चित गायक एबं एरेञ्जर तिलक ओलीको “हङकङको साडी भाग – २ कुर्ता” सार्वजनिक भएको छ ।” यस गीतमा तिलक ओली र समिक्षा अधीकारीको स्वर रहेको छ भने,” तिलक ओली कै शब्द, संगीत रहेको छ ।,” केही बर्ष अघी हङकङको साडीले नेपालको धुलो उडायो नामक ”गीतले अत्याधिक चर्चा ,बटुल्न सफल भएको थियो ।
”सोही कुरालाई मध्यनजर गर्दै दर्शकहरुको मायाको आशा गर्दै “हङकङको साडी भाग २ कुर्ता” सार्वजनिक गरिएको कुरा’ गायक तिलक ओलीले जानकारी गराए । अशोक बिकको निर्देशन रहेको” गीतमा प्रकाश खड्काको छायांकन, राज कुमार मगरको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा ‘चर्चित कलाकारहरु’ शंकर बिसी र शिल्पाको अभिनय रहेको छ ।” सो गीतलाई तिलक ओलीको आफ्र्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
