राष्ट्रपति विद्यादेवी भण्डारी र’ प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।,”राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र,” प्रधानमन्त्री ओलीबीच पौने ६ ‘बजेदेखि भेटवार्ता सुरु भएको हो ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता सुरु भएको सुरक्षा स्रोतले पुष्टि ,गरेको छ ।
