आज हामीले दार्शनिक कार्ल माक्स बाट साभार गरेका जिवन बदलिदिने भनाइहरु यहाँ हरु समक्ष पस्कने जमर्को गरेका छौ ।यी भनाइहरुलाइ मनन गरेर जिन्दगीमा लागु गर्नुहुन्छ भन्न् बिश्वास छ ।
१. सचेत नभएसम्म आवश्यकता अन्धो हुन्छ । स्वतन्त्रता आवश्यकताको चेतना हो ।
२.धर्म मानव दिमागको दुर्बलता हो जसले बुझ्न नसक्ने घटनाहरुको सामना गर्छ ।
३.लेखकले बाँच्न र लेख्नका लागि पैसा कमाउनुपर्छ । तर उसले पैसा कमाउने उद्देश्यले बाँच्न र लेख्न हुदैन ।
४.समाज भनेको कुनै व्यक्ति होइन, तर यसले हरेक व्यक्तिको अन्तरसम्बन्ध अभिव्यक्त गर्दछ ।
५.महिलाको सामाजिक स्थानद्वारा सामाजिक प्रगति मापन गर्न सकिन्छ ।
६.कला जहिले र जहाँ पनि गोप्य स्वीकारोक्ति हो । साथै त्यही अमर आन्दोलन पनि हो ।
७.मानसिक पीडाको एक मात्र औषधि शारीरिक पीडा हो ।
८.धर्म भनेको जनताको अफीम हो ।
९.जनताको खुसीका लागि पहिलो आवश्यकता धर्मको उन्मूलन हो ।
१०. लोकतन्त्र समाजवादको बाटो हो ।
११. चिकित्साले शंका र रोग दुवै निको पार्छ ।
१२. अनुभवले सबैभन्दा बढी खुसी मानिसको प्रशंसा गर्छ, जसले धेरै मानिसलाई खुसी बनाएको छ ।
१२. यदि भाग्यले साथ दिइरहेको छैन, सम्झिनुहोस मिहिनेतको कमी भइरहेको छ ।
१३. तिमी अरुलाइ त छल्न सक्छौँ तर आफुले आफुलाइ कसरी छल्न् सक्छौँ ।
