वे,पत्ता भएको ४८ दिनपछि गा,डि,एको अवस्थामा फेला परेकी सुजिता ठाकुर माथि परिवारले न,रा,म्रो व्यवहार गर्दै आएको थियो । उनीमाथि कु,टपि,ट पनि हुने गरेको थियो ।
आफु माथि घरेलु हिं,सा अत्याधिक हुन थालेपछि उनले २० जेष्ठमा पिता कामेश्वर पाण्डेलाई फोन गरी कस्तो घरमा विहे गराई दिएको भन्दै रि,स पोखेकी थिइन् । उनले फोनमा कुरा गरिरहँदा झ,ग,डाको आवाज पनि आइरहेको थियो ।
घर झ,गडाका क्रममा सुजिताको देवर रुपेश ठाकुरले फोन गरेर कामेश्वरलाई तुरुन्त महोत्तरीको भमरापुरा आउन भनेका थिए । कामेश्वर जान ठिक्क पर्दा रुपेशले झ,ग,डा मिलिसकेको भनेर आउनुपर्दैन भनेका थिए ।
‘परिवारले ह/त्या गरी’ सेफ्टी टैंकीमुनी गा/डेको भेटियो सुजिताको श/व
कामेश्वर त गएनन् तर उनले छोरीलाई पुनः फोन सम्पर्क गर्दा स्वीच अफ भन्यो । पटक पटक फोन गर्दा पनि स्वीच अफ पाए । त्यसपछि रुपेशलाई फोन गर्दा उठेन । त्यसको आधा घन्टापछि रुपेशले फोन गरेर कामेश्वरलाई कोठामा ताला मारेर भागेको बताए । कामेश्वरको मनमा चीसो पस्यो ।
९ र ५ वर्षका छोराकी आमा सुजिता कसरी भागिन् होला ? उनको मनमा प्रश्न उठ्यो । त्यसमाथि पटक पटक कु,टपि,ट हुँदा पनि छोरी स,हेर बसेकी थिइन् ।
अर्को विहान ८ बजे कामेश्वर पत्नीलाई लिएर रतौलीबाट भमरपुरा पुगे । १० मिनेटको मोटरबाटो थियो । सुजिताको कोठामा ताल्चा फो,ड्न, लगाए । कपडा देखि सबै सरसामान जस्ताको तस्तै थिए । गरगहना पनि थिए । त्यसपछि उनको मनमा शं/का जन्मियो ।

कामेश्वरले सुजिताको बारेमा पटक पटक सोध्दा घर छाडेर अर्कै केटासँग भागेको भनिरहे । केटाको नाम पनि भने ।
पिपरा गाउँपालिका अलिपट्टीका विजय मुखियासँग फेसबुकमा कुरा हुनेगरेको र ऊसैसँग भागेको हुनसक्ने भने । विजय कतारबाट केही महिना पहिले गाउँ फर्किएका थिए । उनीसँग सुजिताको फोनमा कुरा भइरहन्थ्यो । माइती जाँदा भेट्थिन् पनि ।
विजयसँगको सम्बन्धको आ,रो,प लगाएर घरपरिवारले दुः,ख पनि दिएको खुलेको छ । कामेश्वरलाई लगाएर विजयवि,रु,द्ध प्र,ह,रीमा उ,जु,री पनि दिन लगाए । तर, विजयको सुजितासँग गहिरो सम्बन्ध भेटिएन । उनलाई गाउँ छाड्ने सम्मको शर्तमा प्र,ह,रीले रि,हा गरेको थियो ।
गत वर्ष सुजितामाथि घरपरिवारले नि,र्म,म कु,टपि,ट गरेका थिए । सासु, ससुरा, पति र देवर मिलेर आँखामा ग,म्भी,र चो/ट पर्ने गरी कु,टेका थिए । उनको जलेश्वर अस्पतालमा उपचार समेत भएको थियो । प्र,ह,री कहाँ उ,जु,री परेपछि मिलापत्र गराइएको थियो ।
घ,ट,नाको एक दिन अघि सुजिता आमासँग जनकपुरमा किनमेलका लागि गएको खुलेको छ ।
तर, आमालाई घरझ,गडाबारे केही भनेकी थिइनन् ।
घ,टनाको दिन सुजिताको ९ वर्षीय छोरा आँचल र ५ वर्षीय छोरा रौनकलाई जनकपुर बस्दै अएका फुपु अन्जु ठाकुर कहाँ पठाइदिएका थिए । भोलिपल्ट फिर्ता लगेका थिए ।

घ,टनाको केही दिनपछि सुजिताको छोरा रौनक मामाघर रतौली पुगे । रौनकले आमाको ह/त्या भएको, जिउमा टेप बाँ/धेर घाँ/टी रे/टे/को, श/वलाई फ्रिजमा राखेको भनेका थिए । त्यसको भिडिाये नै बनाएर सुजिताका दाजु जितेन्द्र पाण्डेले सार्वजनिक गरे ।
सुजिताको बुवालाई कुनै व्यक्तिले घरपरिवारले ह/त्या गरी खेतमा खाडल खनी गा,डेको भनेको थियो । त्यही पुरिएको र माटो भरिएको भन्यो । त्यसपछि कामेश्वर छोरीको ह/त्या भएको निष्कर्षमा पुगे ।
ससुरा पतिरामले पनि जाने गइसक्यो नातिहरुको जीवन बनाउनुपर्छ भनेर कुरा मिलाउन खोजे । घ.ट.ना ढाकछोप पार्न खोजे । तर, अ.परा.ध लुकेन ।
सुजिताको ह/त्या गरी गा.डे.को ठाउँहरु प्र.ह.रीले खोज्न थाल्यो । डोजर लगाएरै खोजियो । विभिन्न स्थानमा खोजी भयो । अन्तमा उनलाई पहिला गा.डि.एको ठाउँ पत्ता लाग्यो । श/व झिकेर पुनः सेफ्टी ट्यांकी मुनी गा/डेर ढलानले छोपेको रहेछ ।
सुजिताको पति मुकेश ठाकुर, ससुरा पतिरामसहित परिवारका सदस्य प.क्रा.उ परे । उनीहरुले प्र.ह.रीसँग ह/त्याको ब.या.न दिएको बुझिएको छ ।
