आइतबार बिहानैदेखि भएको वर्षाका कारण कञ्चनपुरकाे एक वृद्धाश्रम डु,बा,नमा परेको छ।
भीमदत्त नगरपालिका–५ मा बनखेतमा रहेको महिला तथा वृद्धसेवा केन्द्र वृद्धाश्रममा नालाको पानी पसेपछि करिब साढे ३ लाख बराबरको क्ष,ति भएको संचालिका शारदा चन्दले जानकारी बताएकी छिन्।
अहिले वृद्धाश्रम आश्रय लिइरहेकाहरुको बि,च,ल्ली भएको उनले बताइन्। साथै संचालिका चन्दले सहयोग लागि सबैमा आग्रह गरेकी छिन्।
