रोल्पाकी सरला (नाम परिवर्तन) ले अपां,गता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नि,यो,ज,नको अस्थायी साधन तीन महिने सु,ई लगाइदिने गरेकी छन।
द्व,न्द्वकालमा शारी,रिक हिं/सासमेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मा,नसि,क रूपले अपां,ग,ताको सि,कार भएकी छन्।
विप,न्न परिवारकी उनी दिनभर मजदुरी गर्न गएको समयमा उमेर पुगेकी छोरी ज,थाभा,वी हि“ड्न थालेपछि सावधानी अपनाउँदै उक्त सु,ई रोज्नुपरेको बताउँछिन्।
ख,राब नियत भएका पुरुषहरूको चंगुलमा परेकी छोरीको गत साल ग,र्भपत,न गराउनुपरेपछि सरलाले छोरीका लागि तीन महिने सु,ई विकल्पका रूपमा रोजेकी हुन्। ‘म दिनभर मजदुरी गर्न जान्छु। छोरी एक्लै यताउति हिँड्छे। पोहर कुन चाहि पा,पीले छोरीमाथि ज,थाभा,बी गरेछ। जसोतसो अस्पताल लगेर बच्चा फा,ल्नुप यो,’ उनी भन्छिन्, ‘दि,शा, पि,सा,ब र म,हिनावा,रीसमेत स्याहार्न नसक्ने छोरीलाई मन दु,खा,एर भए पनि तीनमहिने सु,ई लाइदिने गरेकी छुl
