काठमाडौं : यहि महिना असार १ गते सिन्धुपाल्चोक जिल्लामा गएको बा,ढि पहिरोले मेलम्चि र हेलम्बु, लगाएत अन्य विभिन्न ठाउँहरुमा ठुलो क्ष,ति पुर्याएको थियो। क्ष,ति पुगेका ठाउँहरु मध्ये कतिपय ठाउँहरुमा राहत पुगे पनि अझै धेरै ठाउँहरुमा भने राहत पुग्न बाकि छ l


सधैं आकाशमा उडिरहने नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा यतिखेर भने बाढी पहिरो तथा अन्य विभिन्न समस्यामा परेका हरुलाइ सहयोग गर्दै आइरहेका छन् ।


यसै क्रममा विजय लामा सहित न्यानो पन नेपालको टिम राहत लिएर सिन्धुपाल्चोकको तर्फ लागेका थिए। त्यसबेला आकाशमा उडिरहने विजय लामा पनि पैदल यात्रामा संघर्ष गरिरहेका देखिए ।





विजय लामा न्यानो पन नेपालको राहतको गाडी बाटो बि,ग्रेको कारण हिलोमा फसे पछि राहत पुर्याउन निकै नै क,ठि,न भएको उहाँ बताउनु हुन्छ। यस अघि पनि विजय लामाले न्यानो पन नेपाल संग मिलेर नेपालका विभिन्न ठाउँ हरुमा राहत बाड्नु भएको छ ।





