बंगाली टिभी अभिनेत्री प्रत्युषा पौललाई अज्ञात व्यक्तिले ब,ला’त्कारको ध,म्की दिएका छन् । ”सामाजिक सञ्जालमार्फत् आफुलाई अपरिचित व्यक्तिले ब/ला’त्कारको ध/म्की दिएको उनले बताएकी हुन् ।
आफ्नो जाली फोटोहरु समेत पोर्न साइटमा समेत अपलोभ गरिएको बताएकी प्रत्युषाले यी ,”सबै हर्कतको पछाडीको कारण आफ्नो इमेज खराब गर्ने कोसिस नै’ रहेको बताएकी छन् ।” उनले यस बिषयको पुलिसलाई समेत जानकारी गराएकी छन् ।
‘म धम्की दिने प्रोफाइल जब ब्लक गर्छु । ,उसले केही समयमा अर्काे प्रोफाइलबाट धम्की दिन थाल्छ,’ प्रत्युषाले मिडिया कुराकानीमा भनिन्, ‘मलाई हरेक पटक ब,ला’त्कारको ध,म्की, दिइन्छ ।’ सुरुमा उ,जुरी गर्दा पुलिसले ध\म्कीलाई खासै वास्ता नगर्न, भनेको भएपनि अहिले भने’ ज्या\नको ड,र लागेको उनले बताएकी छन् ।
