आ”गला’गीबाट ज्या’न मा’र्ने उद्योग मु’द्धामा कै’द स’जाय पाएका फ”रार अभियुक्त ६ वर्षपछि प’क्रा’उ परेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प,हरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्र,हरी टोली उनलाई गत शुक्रबार २५ गते प’क्रा’उ गरेको हो ।
घट’ना लगत्तै भुमिकास्थान नगरपालिका ३ निवासी तुलबहादुर बन्जाडेलाई प्रह’रीले पक्रा’उ गरी थु’नामा राखेको थियो । केही दिनपछि धरौ’टीमा छुटेका तुलबहादुर जिल्ला अदा’लत अर्घाखाँचीले २०७३ साल वैशाख ७ गते ३ वर्ष १० महिना २८ दिन जेल स’जायको फै’सला सनाएको थियो । त्यसपछि उनी फ’रार थिए।
भरतपुर महानगरपालिका वडा नं. ११ अमनचोक भन्ने स्थानमा लुकिछिपि बस्दै आएको अवस्थामा प’क्रा’उ गरी जिल्ला प्र,हरी कार्यालय अर्घाखाँचीमा ल्याएको ,प्र,हरी नायव उपरीक्षक अम्मर थापाले बताए ।अहिले उनलाई अर्घाखाँची जिल्ला अ’दालतको आदेश कैद भुक्तान गर्न लागि जिल्ला का’रागार अर्घाखाँची चलान गरिएको प्रहरी प्रवक्ता प्र,हरी निरीक्षक गणेश खनालले जानकारी दिए ।
घ’टना आज भन्दा ६ वर्ष अघि अर्थात् २०७२ साल कात्तिक ६ गतेको हो । भुमिकास्थान नगरपालिका ३ निवासी तुलबहादुर बन्जाडेले अत्यधिक म’दिरा से’वन गरी मा’त्तिएर घर’मा आ’गो लगाइ छोरी र श्रीमतीलाई ज’ला’उने प्रयास गरेका थिए । साँझ ५ बजेतिर अ’त्यधिक म’दिरा से’वन गरी घरमा आएका बन्जाडेले घरमा रहेकी श्रीमतीसँग भनाभन भएपछि छोरीसहित घरमा रहेकी श्रीमतीलाई मा’र्न भनी राति आफ्नै घरमा आ’गो लगाएका थिए ।
