ब ला त्कार आ रोपमा सल्यानका एक वडा सचिव प क्रा उ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकीलाई ब ला त्कार आरो,पमा प्र,हरीले प’क्रा’उ गरेको हो ।
२१ वर्षीय युवतीलाई वडा कार्यालयमै लगेर ब ला,त्का र गरेको आरो,पमा सचिव कालाथोकीलाई पक्राउ गरिएको जिल्ला प्र,हरी कार्यालय सल्यानले जनाएको छ । गएको असार १९ गते वडा कार्यालयमा जाँदा आफूलाई कोठाभित्रै ब लात्का र गरेको आरो,प लगाउदै युवतीले असार २५ गते मात्रै प्र,हरीमा उजुरी दिएकी थिइन् ।
घट’नाको साता दिन बित्नै लाग्दा युवतीको परिवारले थाहा पाएपछि प्र,हरीमा उजुरी दिएको बताइएको छ । घटनाको सम्बन्धमा थप अ’नुश’न्धान भइरहेको प्रहरीको भनाइ छ । आ रो’पीत कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरेर ईलाका प्र,हरी कार्यालयको हिरा,सतमा राखिएको छ ।
