त्रिशुलिया घा,टमा बस पल्टि,एपछि २० जनाको घट,नास्थलमै मृ/त्यु भएको छ ।
जानकारी अनुसार ३० जना घा,इते भएका छन् । घा,इतेहरुको अवस्था गम्भी,र भएको हुँदा मृ/त्यु हुनेको संख्या बढ्ने आशं/का गरिएको छ ।
आज अपरान्ह ४ बजे आसपास (स्थानीय समय अनुसार) अम्बाजी राजमार्गमा जाँदै गरेको बस त्रिशुलुया घा,टको बन्डमा पल्टिँ,दा दुर्घ,टना भएको हो । प्र,हरीका अनुसार दुर्घ,टनाको कारण भने थाहा हुन सकेको छैन ।
चालकलाई निन्द्रा लागेका कारण बस पल्टि,एको हुन सक्ने अनुमान गरिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार दुर्घ,टना भएको समयमा पानी परेको थियो । सडक देख्नै नसकिनेगरी देखिएको थियो । यात्रुहरु यसरी च्यापि,एका थिए कि बसमा फसेकाहरूलाई बाहिर निकाल्न क्रेनहरू बोलाइएको थियो
