काँग्रेस सभापति शेरबहादुर देउवा शपथका लागि निवासबाट शीतलनिवासतर्फ लागेका छन् । बूढानीलकण्ठस्थित निवासबाट उनी केहीबेर अघि शीतलनिवासतिर लागेका हुन् ।
सर्वोच्चको परमादेशको बलमा देउवा प्रधानमन्त्री पदमा आजै राष्ट्रपतिबाट नियुक्त भएका हुन् ।
शपथका लागि बूढानीलकण्ठबाट निस्किए देउवा
शपथका लागि बूढानीलकण्ठबाट निस्किए देउवा
तपाईको प्रतिक्रिया
