पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आ,क्रम,णबाट एक महिला घा,इते भएकी छन् ।
घा,इते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्र,हरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस का,ट्न जाँदा परियारलाई गैँडाले आ,क्रम,ण गरेको हो ।
गैँडाको आ,क्रमबाट घा,इते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेकोे प्र,हरीले जनाएको छ ।
