थाक्रे गाउँपालिका-६ महादेववेशीस्थित सडकमा ना.७ ख ९४४ नम्बरको ट्रकले गल्छिबाट काठमाडौं आउदै गरेको बा.७३ प २१७६ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार
नुवाकोट विदुर नगरपालिका-१३ बस्ने ३५ वर्षीय नारायण शिवभक्ति र उनकै छोरा १० वर्षीय आर्यन शिवभक्तीको मृ\त्यु भएको हो ।उनीहरुमध्ये आर्यनको घ\टना/स्थलमा र नारायणको ट्रमा सेन्टर काठमाडौंमा उपचारको
क्रममा मृ\त्यु भएको हो । दु\र्घटनामा घा/इते भएका मोटरसाइकल चालक धादिङ, त्रिपुरासुन्दरी बस्ने २० वर्षीय जीवन घर्तिको पनि सोही अस्पतालमा उपचार भइरहेको प्र\हरीले जनाएको छ ।
