Right Sanchar skip
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
    • संसद
    • सरकार
    • न्याय
    • प्रतिपक्ष
  • अर्थ
    • बैंकिङ
    • सेयर बजार
    • उद्योग
    • ईन्स्योरेन्स
    • बजार
  • समाज
  • पूर्वाधार
    • उर्जा
    • जलस्रोत
    • विकास निर्माण
  • संचार प्रविधि
    • टेलिकम
    • अटोमोबाइल
    • विज्ञान
  • भिडियो
  • थप
    • प्रदेश
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • राशिफल
    • रोचक
  • unicode
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
      • संसद
      • सरकार
      • न्याय
      • प्रतिपक्ष
    • अर्थ
      • बैंकिङ
      • सेयर बजार
      • उद्योग
      • ईन्स्योरेन्स
      • बजार
    • समाज
    • पूर्वाधार
      • उर्जा
      • जलस्रोत
      • विकास निर्माण
    • संचार प्रविधि
      • टेलिकम
      • अटोमोबाइल
      • विज्ञान
    • भिडियो
    • थप
      • प्रदेश
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • साहित्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • मनोरञ्जन
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

सुनसान बुटवल धागो कारखानामा ब्युँताउने सरकारको तयारी

अटिजम भएका बालबालिकाको सहारा बन्दै ‘वीण्डी हाउस’

पेचिलो बन्दै नेपाल भारत सीमा विवाद, सुगौली सन्धिको सक्कल कागज नै गायब

सरकारले प्रतिवेदन सार्वजनिक गरेपछि एनसेल आक्रोशित, कानुनी उपचार खोज्ने चेतावनी

ब्युँझिँदै हेटौँडा कपडा उद्योग, २६ वर्षपछि सुनियो तानको ‘खट्खट्’ आवाज

सरकारको एक गल्ती, जसले निम्त्यायो मधेसमा तनाव

ओलीको दाबी : प्रधानमन्त्री हुँदा गरिबी ३ प्रतिशत घट्यो, अहिले नेपालमा चरम गरिबी छैन

आधिकारिकता पाएको कांग्रेसमा ‘आत्मा’ छैन, शरीरमात्रै छ – महत

जिते गगनले तर हारेनन् देउवा : शक्ति प्रर्दशनमा इतर कांग्रेस कति बलियो ?

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • जिते गगनले तर हारेनन् देउवा : शक्ति प्रर्दशनमा इतर कांग्रेस कति बलियो ?

  • ब्युँझिँदै हेटौँडा कपडा उद्योग, २६ वर्षपछि सुनियो तानको ‘खट्खट्’ आवाज

  • ५ महिनापछि देउवाको इन्ट्री, के देउवा विमानस्थलबाटै पक्राउ पलार्न ?

  • आधिकारिकता पाएको कांग्रेसमा ‘आत्मा’ छैन, शरीरमात्रै छ – महत

  • सरकारले प्रतिवेदन सार्वजनिक गरेपछि एनसेल आक्रोशित, कानुनी उपचार खोज्ने चेतावनी

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • ओलीको दाबी : प्रधानमन्त्री हुँदा गरिबी ३ प्रतिशत घट्यो, अहिले नेपालमा चरम गरिबी छैन

  • पेचिलो बन्दै नेपाल भारत सीमा विवाद, सुगौली सन्धिको सक्कल कागज नै गायब

  • सरकारको एक गल्ती, जसले निम्त्यायो मधेसमा तनाव

  • अटिजम भएका बालबालिकाको सहारा बन्दै ‘वीण्डी हाउस’

  • सुनसान बुटवल धागो कारखानामा ब्युँताउने सरकारको तयारी

ओली गए, देउवा आएर के नै हुन्छ!

  •   बुधबार, असार ३०, २०७८ मा प्रकाशित
  • केही समयअघि अहिलेको सत्तारूढ, त्यतिखेरको विपक्षी गठबन्धनले सम्पादकहरूसँग अन्तरक्रिया गरेको थियो। सम्पादकहरूसँग आमनेसामने भएर कुरा भन्ने, सुन्नेमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरू थिए।

    Follow Us

    धेरै सम्पादकहरूले आफ्ना कुरा राखे। प्रश्न गरे। ऋषि धमलाजीले लामो र धमाकेदार भाषण गरे। एकछिन त को नेता, को पत्रकार भन्नेमा अलमल पर्‍यो!

    केही सम्पादक नबोली बसेका थिए। कार्यक्रम सञ्चालक कांग्रेस नेता विश्वप्रकाश शर्माले धर दिए पो! उनले हरेकको नाम बोलाउँदै बोल्न करै लगाए।

    अन्तिममा मलाई पनि माइक्रोफोन थमाए।

    विपक्षी दलहरूसँग पत्रकारका खासै धेरै प्रश्न हुँदैनन्। पत्रकारका प्रश्न हुने नै सत्तासँग हो। त्यसैले विपक्षी दलले तुलनात्मक रूपमा छुट पाउँछन्। विपक्षी दल पत्रकारसँग पुलकित पनि हुन्छन् किनभने सत्तामा रहेको उनका प्रतिस्पर्धी दलका काम, कारबाही पत्रकारको निशानामा हुन्छन्। आलोचना त्यहीँ केन्द्रित हुन्छ।

    बानेश्वरको संसद भवनमा मैले त्यो दिन नेताहरूलाई भनेँ— नेपाली सम्पादकहरूको भाग्य कस्तो भने, उनीहरूको विपक्षी दलहरूसँग मात्र भेट हुने भयो। जोसँग कम प्रश्न सोध्नुछ, उसैसँग मात्र भेट हुने भयो। सत्तामा रहेकासँग विरलै भेट हुने भयो। तपाईंहरू पनि सत्तामा रहँदा त्यस्तै भयो।

    मैले नेताहरूलाई भनेँ— त्यसैले मेरो एउटा ख्वाइस छ। तपाईंहरू भोलि सत्तामा पुग्नुभयो भने सम्पादकहरूसँग यसरी नै आमने-सामने भेट गर्नु होला ताकि हामी सत्तालाई प्रश्न गर्न सकौं। भ्रष्टाचारका विषयमा, सुशासन, कानुनको शासनका विषयमा, सन्तुलित परराष्ट्र नीति र सरकारका नीति तथा कामकारबाही बारे हामी प्रश्न गर्न सकौं।

    पत्रकारिताको मेरो २५ वर्षे अनुभव के छ भने, शासन-सत्तासँग जोडिएका यी महत्वपूर्ण विषयमा विपक्षमा रहँदा दलहरू पूरै प्रतिबद्ध हुन्छन्। आफू भ्रष्टाचार विरोधी अभियन्ताझैं गर्छन्, कानुनको शासनको सबभन्दा ठूलो प्रवक्ता बन्छन्, सन्तुलित परराष्ट्र नीतिको प्रणेताझैं गर्छन्।

    जब सत्तामा पुग्छन्, तब सबै बिर्सिन्छन्।

    अब्राहम लिंकनले भनेका छन्, ‘मानिसको आचरणको साँच्चै परीक्षण गर्ने हो भने उसलाई सत्ता देऊ।’

    सत्ताले लिने परीक्षामा हाम्रा अधिकांश नेता फेल हुने गरेका छन्।

    नेता र दलहरूको यति आलोचना गरिसकेपछि, राजनीति जस्तो कठिन पेसामा रहेकाप्रति केही सहानुभूतिका कुरा गर्नु, उनीहरूमाथि केही न्याय गर्नु जरूरी हुन्छ।

    संसारका कुनै पनि राजनीतिज्ञ वा दलले विपक्षमा रहँदा बोलेका आदर्श, गरेका बाचा वा बोकेका नीति सत्तामा पुगेपछि हुबहु लागू गर्दैनन्। गर्न सक्दैनन्। या त उनीहरू चाहिनेभन्दा बढी नै बाचा गर्छन् या सत्ताको कठोर यथार्थमा उनीहरूको बाचा कमजोर पर्छ।

    त्यसैले संसारभरि नै मिडियाले सत्तासीन राजनीतिक दल र राजनीतिज्ञको धेरै आलोचना गर्छन्। आम नागरिकले क्षोभ व्यक्त गर्छन्। यो आलोचना र क्षोभभन्दा पर्तिर हरेक व्यक्तिले, आफ्नै मनको एउटा कुनामा सन्तुलित विचार पनि बनाइरहेको हुन्छ। सत्तामा बसेकाले यतिसम्म गरेको ठीकै हो, यति बेठीक हो भनेर उसले गमिरहेको हुन्छ।

    सत्ताबारेका दैनिक क्रिया, प्रतिक्रियाभन्दा पर गएर हेर्ने हो भने आम नेपालीले राजनीतिज्ञसँग राखेका अपेक्षा धेरै ठूला छैनन्। त्यसैले ती पूरा गर्न कठिन नहुनु पर्ने हो। हामीलाई सत्तामा जाने राजनीतिज्ञ र दलहरूले यति गरिदिए पुग्छ:

    सत्तामा बस्नेले भ्रष्टाचार नगरून्, भ्रष्टाचार गर्नेलाई कारबाही गरून्। कानुनको पालना गरून्, संविधान-कानुन माथि बलमिच्याइँ नगरून्। पार्टीभित्र मेलमिलाप र एकता राखून्, लोकतान्त्रिक प्रक्रियाबाट विवाद र विमतिको समाधान खोजून्। विदेशी मुलुकसँग आपसी सम्मानका आधारमा सम्बन्ध कायम गरून्, दुई ठूला छिमेकीसँग सन्तुलित सम्बन्ध राखून्। कतैतिर नढल्किऊन्, कसैसँग नलहसिऊन्— ताकि विदेशीसँग हाम्रो राष्ट्रिय स्वाभिमान बरकरार रहोस्। हाम्रो बर्कत र गच्छेले भ्याएअनुसार आर्थिक विकास गरून्, उत्ताउलो भाषण र पूरा नहुने बाचा जानाजानी नगरून्। सामाजिक न्यायका लागि लडून्, समाजको पिँधमा पिल्सिएका नागरिकको विशेष ख्याल राखून्— ताकि राज्य शक्तिशालीहरूको महत्वकांक्षा पूर्ति गर्ने साधन मात्र नबनोस्।

    बलिया र कल्पनाशील राजनीतिक पार्टीले यति त गर्न सक्छन् जस्तो लाग्छ। गर्नुपर्छ जस्तो लाग्छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदा म यही कारणले उत्साही थिएँ। दुवै पार्टीबीच एकता हुनुपर्छ र बलियो पार्टी किन मुलुकको हितमा हुनेछ भनेर लामो लेख लेखेको थिएँ।

    भँगेराको जत्रो छाती र पखेटा भएपछि भँगेराकै जति उडान भर्ने आँट आउँछ। बाजको जत्रो छाती र पखेटा भए त्यसले लामो दुरीको उडान भर्ने आँट पलाउँछ। बलियो नेकपा स-साना कुराबाट बिचलित हुने छैन, टाढाको हेर्नेछ, मुलुकको हितमा लामो उडान भर्ने आँट र धैर्य उसमा पलाउनेछ, त्यसले अरू दललाई पनि सुधारमा दबाब पुग्नेछ भन्ने लागेको थियो।

    नेकपा एकताबारे मेरो त्यो उत्साहित लेख पढेका एमाले नेता घनश्याम भुसालले केही महिनाअघि मलाई भनेका थिए, ‘नेकपाले तपाईंलाई धोका दियो। हामीले तपाईंलाई धोका दियौं।’

    म बबुरोको के कुरा! जीवनभर हैरानी गरेर, ज्यान हत्केलामा राखेर संघर्ष गरेका लाखौं नेता-कार्यकर्तालाई नेकपाले धोका दियो। नेपाली जनतालाई धोका दियो। यो धोकाधडीमा नेकपाका थुप्रै शीर्ष नेता जिम्मेवार होलान्। तर यसको केन्द्रमा भने निःसन्देह निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली छन्।

    केपी ओलीका सीमितता छन् भन्ने थाहा नभएको होइन। सहिष्णुता र सबैलाई समेटेर लैजाने क्षमता अभाव छ भन्ने थाहा नभएको होइन। विकासका चर्का नारा छन् तर विकास ठम्याउने, त्यसको प्राथमिकता निर्धारण गर्ने, कार्यान्वयनका चुनौती ठम्याउने र त्यसको समाधान संयोजन गर्ने व्यवस्थापकीय क्षमता अभाव छ भन्ने थाहा नभएको होइन।

    तर झन्डै दुई-तिहाइ जनमत प्राप्त नेकपा अध्यक्ष ओलीले आफ्नो प्रधानमन्त्रीकालको दोस्रो इनिङमा यति झुर प्रदर्शन गर्लान् भन्ने लागेको थिएन। सत्तरी करोड रूपैयाँ घुस कान्डको टेप बाहिर आएपछि तिनै मन्त्रीको सार्वजनिक बचाउ गर्लान् भन्ने लागेको थिएन। आफूनिकट जुनजुन नेतामाथि अनियमितताको आरोप लाग्यो, अख्तियारले तिनको छानबिन गर्न नपाउँदै उनीहरू निर्दोष रहेको प्रमाणपत्र आफैं बाँड्लान् भन्ने लागेको थिएन।

    चीन र भारतसँग सम्मानजनक र सन्तुलित सम्बन्ध राख्ने बाचा गरेका ओलीले चिनियाँ गुरुहरू बोलाएर राजधानीमा सि चिनफिङवाद पढ्लान्, नेकपा नेतालाई पढ्न लगाऊलान् भन्ने लागेको थिएन। भारतीय सेनाको जहाज लिएर गोप्य रूपमा काठमाडौ उत्रिएका रअका प्रमुख सामन्थ कुमार गोयललाई मध्यरातमा बालुवाटारमा भेटेर नरेन्द्र मोदीलाई समर्पणको सन्देश पठाऊलान् भन्ने लागेको थिएन।

    पुष्प कमल दाहाल ‘प्रचण्ड’ सँग आधा-आधा समय प्रधानमन्त्री र समान हैसियतको पार्टी अध्यक्ष बन्ने लिखित सम्झौता गरेर आएका ओलीले आधा-आधा समय प्रधानमन्त्रीको कुरा छोडौं, समान हैसियतको पार्टी अध्यक्षको पनि कुरा छाडौं, दोस्रो वरियताको अध्यक्षका रूपमा पनि नस्वीकारेर उनको मानमर्दन गर्नेछन् भन्ने लागेको थिएन। हुँदाहुँदा पूर्व माओवादीतर्फबाट बन्ने सात मन्त्रीमा पनि प्रचण्डको सिफारिस नमान्ने, बरू नेकपा विभाजन गर्ने तर्फ ओली बढ्लान् भन्ने लागेको थिएन। नेकपा फुटिसकेपछि पनि माधव नेपाल पक्षलाई किनारा लगाउन विधानको ठाडो उल्लंघन गरेर एमाले धराशायी बनाउलान् भन्ने लागेको थिएन।

    सबभन्दा महत्वपूर्ण, संविधान र लोकतन्त्रमाथि यति ठूलो प्रहार गर्लान् भन्ने लागेको थिएन। संविधान र संसद माथि उनले दुई-दुईपटक हमला गरे, त्यो पनि जानाजानी।

    संविधानसभामा संविधान लेख्न सहमति जुटाउने शीर्ष नेताहरू रहेको अन्तिम कार्यदलका सदस्य हुन ओली। उनलाई हाम्रो संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने हक छैन भन्ने थाहा नभएको होइन। दलहरूले सरकार दिन नसके सांसदहरूले आफ्नै पहलमा सरकार बनाउन मिल्ने गरी विशिष्ट प्रकृतिको धारा ७६ (५) संविधानमा राखिएको पनि उनलाई थाहा नभएको होइन। यस्तो व्यवस्था योभन्दा अगाडिका संविधानमा थिएन।

    यो सबै थाहा पाउँदा-पाउँदै पनि आफ्नो निजी स्वार्थमा र राष्ट्रपतिसँगको मिलेमतोमा ओलीले दुई-दुईपटक संविधानमाथि प्रहार गरे। उनका अरू गल्ती माफ होलान् तर प्रधानमन्त्रीका रूपमा संविधान र लोकतन्त्रमाथि उनले गरेको धोकाधडी अक्षम्य हो।

    ओलीको इनिङ सकिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा पाँचौं इनिङ सुरू गरेका छन्। घोचपेच र निन्दाका आधुनिक माध्यम बनेका ट्विटर र टिकटकमा उनी माथि भएका टिप्पणीलाई अलग राखेर पनि यति पक्कै भन्न सकिन्छ— आममानिसले देउवालाई आशाका नजरले हेरेका छैनन्।

    ओली गए, देउवा आए के फरक भयो? के नै हुन्छ? धेरैको टिप्पणी यस्तै छ।

    सबै मानिसले पूर्वाग्रही भएर यसो भनेका होइनन्। प्रधानमन्त्रीका रूपमा चारवटा पारी खेलिसक्दा देउवाले आफैं कमाएको विरासतको परिणाम हो।

    देउवा सुशासन दिने र भ्रष्टाचार नियन्त्रण गर्ने नेताका रूपमा चिनिँदैनन्। उनको विगतको ‘ट्र्याक रेकर्ड’ ले त्यसो भन्दैन। भ्रष्टाचार निरूत्साहित गर्ने सदाचारी नेताका रूपमा पनि उनी चिनिँदैनन्।

    २०४७ सालको परिवर्तनपछि अहिलेसम्म नेपाली कांग्रेसबाट चार जना प्रधानमन्त्री बनेका छन्। भ्रष्टाचार निरूत्साहित गर्ने र सदाचारी प्रधानमन्त्रीमा कृष्णप्रप्रसाद भट्टराई र सुशील कोइरालाको मात्र नाम आउँछ। गिरिजाप्रसाद कोइराला र देउवा त्यो ‘लिग’ का नेता होइनन्। कम्युनिस्ट प्रधानमन्त्रीमध्ये मनमोहन अधिकारी मात्र ‘सदाचारी’ लिगमा पर्छन्।

    कानुनको पालना गर्ने र संविधानको मर्म मान्नेमा पनि देउवाको नाम आउँदैन।

    पछिल्लो पटक कांग्रेस-माओवादी केन्द्र सत्तामा रहेका बेला तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि बिना कुनै कारण महाअभियोग लगाउने कामको नेतृत्व जसरी देउवाले गरे, त्यसले कानुनको होइन सनकको शासनको झल्को दियो।

    समानतामा आधारित सन्तुलित परराष्ट्र सम्बन्धका पक्षमा उभिनेमा पनि देउवाको नाम आउँदैन। भारतले लगाएको अमानवीय नाकबन्दीताका उनी लगायत नेपाली कांग्रेसका बहुसंख्यक नेताले ‘नाकाबन्दी’ भन्ने शब्दसम्म पनि उच्चारण गरेनन्। भारतसँग राम्रो सम्बन्ध नराखी पार्टी र मुलुक चलाउन कठिन हुन्छ भन्ठान्ने नेतामध्ये पर्छन् देउवा।

    यसपालि पनि भारतले केपी ओलीकै नेतृत्वमा चुनाव गराउन खोजेपछि केही समयसम्म देउवा अलमलमा परे। वैकल्पिक सरकारको पहल नगर्न र ओलीकै नेतृत्वमा चुनावमा जान भारतले देउवालाई लामो समयसम्म मनाउन खोज्यो। दबाब नै दियो।

    पार्टीभित्र भने ओलीको विकल्प खोज्नुपर्ने आवाज उठिरहेको थियो। भारतले लामो समयसम्म ओलीलाई सत्तामा राख्न चाहेको र त्यसविरूद्ध कांग्रेस उभिनुपर्ने धेरै सिनियर नेताहरूले तर्क गर्न थालेका थिए। त्यस्तै विचार राख्ने एक कांग्रेस नेतालाई देउवाले झोंक्किँदै भने, ‘तिमीहरूले कुरा बुझेका छैनौं। भारतले पछि मलाई कति दु:ख दिन्छ भन्ने तिमीहरूले कल्पना पनि गर्न सक्दैनौं।’

    यसका बावजुद देउवा अन्तत: भारतको चहानाविरूद्ध उभिए। ओलीलाई सत्ताबाट हटाउने गठबन्धनको नेतृत्व गरे। यो उनको ‘ट्याक्टिक मुभ’ मात्र हो वा भारत र चीन दुवैसँग समानता र आपसी सम्मानमा आधारित सम्बन्ध होस् भन्ने नेपालीहरूको राष्ट्रिय आकांक्षालाई उनले आत्मसाथ गरेका हुन्, त्यसको परीक्षण आगामी दिनमा हुने नै छ।

    व्यक्तिगत स्वभावका हिसाबले रिस र आवेग देउवाको आचरणगत कमजोरी हो।

    आरजु देउवाले केही वर्षअघि ‘नयाँ पत्रिका’ सँगको कुराकानीमा भनेकी छन्, ‘अत्ति रिसाउने बानी छ। उठेदेखि रिसाउनु हुन्छ। जस्ता कुरामा पनि रिसाउनु हुन्छ। कुनै दिन रिसाउनु भएन भने ओहो आज उहाँलाई के भयो भनेर चिन्ता लाग्छ।’

    देउवा पत्नीका यी कुरा सुन्दा उनको रिसले पीडित धेरैलाई आहत हुँदो हो।

    आरजुका अनुसार उनी जिद्दी पनि कम छैनन्। ‘ए कुरै नगर्नुस्, एकदमै जिद्दी हुनुहुन्छ,’ उनी भन्छिन्।

    रिस र आवेगको सनकमा देउवाले विगतमा धेरै राजनीतिक गल्ती गरेका छन्। प्रधानमन्त्री पाँचौं इनिङ सम्हाल्दा उनी कति सम्हालिने छन्, थाहा छैन।

    देउवा आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा आइपुगेका छन्। पञ्चायतविरूद्धका लामा र कठिन दिनहरूमा नडगमगाइ उभिएर उनले बनाएको संघर्षशील छवि सत्ताको चकाचौंधमा धेरै धूमिल भएको छ। चार-चारपटक प्रधानमन्त्री भइसक्दा पनि उनको नाममा सम्झिन लायक ‘लिगेसी’ वा कुनै महत्वपूर्ण काम स्थापित छैन।

    पाँचौंपटक सत्तामा पुग्दा देउवालाई एउटा फाइदा भने छ, नेताहरूमाथिको अपेक्षा ओलीले यति तल झारिदिएका छन्, थोरै राम्रो गरे भने पनि मानिसले ‘देउवाले ठीकै गरे’ भन्ने छन्।

    ओलीको तुलनामा देउवाको एउटा सकारात्मक पाटो पनि छ। आफूसँग भएभन्दा धेरै क्षमताको भ्रमले उनी थिचिएका छैनन्। जिद्दी छन् तर मै जान्ने भन्ने दम्भ कम छ। त्यसैले अरूलाई सुन्छन्, अरूलाई अघि सार्छन्। गरेको कामको जस दिन्छन्। सबभन्दा महत्वपूर्ण ‘संयोजनकारी छन्’ भन्छन् उनीसँग निकट रहेर काम गरेकाहरू।

    देउवा कस्तो काम गर्लान् आगामी दिनमा देखिने नै छ।

    नेपाली मिडियाको आलोचनात्मक दृष्टिबाट भने देउवा टाढा हुने छैनन्। लाख कमजोरीका बावजुद मूलधारको नेपाली मिडियाको एउटा विशेषता छ— यसले सत्ताको ताबेदारी गर्दैन। भारतमा मिडियामाथि सत्ताले जसरी नियन्त्रण गरेको छ, नेपालमा त्यस्तो भएको छैन। राजा ज्ञानेन्द्रको तानाशाहीविरूद्ध लड्दा कमाएको हक र आत्मविश्वासले पनि होला, नेपाली मिडिया सत्ता दबावमा नुहेको छैन।

    केही पत्रकारमा सत्ताको बाछिटा पर्ला, पर्ने गरेकै छ। तर धेरै सम्पादकहरूको नामै लिएर म भन्न सक्छु, उनीहरूले जो सत्तामा आए पनि तिनको चाकरी गर्ने छैनन्। आलोचनात्मक चेत र दृष्टि कायम राख्ने छन्। पुरानाको लाइनमा त्यस्तै नयाँ सम्पादकहरू थपिँदै छन्। खुसीको कुरा, आज तिनै सम्पादकहरूले नेतृत्व गरेका मिडिया हाउस नै मूलधार हुन्।

    सेतोपाटीको न्युजरूममा हामी सबैले बारम्बार भन्ने र मान्ने गरेका छौं— हाम्रो जिम्मेवारी र बफादारी पाठकबाहेक अरू कसैसँग रहने छैन।

    त्यसको अर्थ मिडियाले सत्तामा भएका सबैलाई खुइल्याउनु पर्छ भन्ने होइन। सत्ताको नेतृत्व गर्ने जो कोही पनि असफल होस् भन्ने त झनै होइन। एउटा प्रधानमन्त्री सफल भयो भने, सत्तामा भएको दल सफल भयो भने त्यसले मुलुकलाई एक कदम अघि लैजान्छ। सत्ताको नेतृत्व र दल असफल भयो भने त्यसले मुलुकलाई धेरै कदम पछि लैजान्छ। त्यसैले जिम्मेवार मिडियाले सत्तालाई प्रश्न गर्छ, तर त्यो असफल होस् भन्ने चाँहदैन।

    मूल कुरा, आफ्नो ठाउँबाट सबैले आ-आफ्नो धर्म निर्वाह गर्ने हो।

    राजनीतिक पार्टी (उनीहरू सम्मिलित संसद र सरकार), अदालत, मिडिया र जागरूक नागरिकहरूबीचको सन्तुलनमा लोकतन्त्र अघि बढ्छ। एउटाले गल्ती गरे अर्काले सँच्याउछ। जसरी अदालतले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका गल्ती सच्यायो, त्यसले लोकतन्त्रलाई बलियो बनायो।

    सरकार गठन र संसद विघटनबारेको विवादलाई यो फैसलाले टुंगोमा पुर्‍याएको छ। फैसलाले संविधान, संविधानवाद र संसदीय लोकतन्त्रका पक्षमा गहिरो मीमांसा गरेको छ। जुन गहनतासाथ, जुन दार्शनिक गहिराइमा र संसदीय लोकतन्त्रको विश्वव्यापी फराकिलो अनुभव समेटेर यो फैसला लेखिएको छ, त्यसले हामीलाई आउने दशकौंसम्म डोर्‍याउनेछ, बाँध्नेछ।

    फैसलाको सन्दर्भ सुन्नेबित्तिकै अहिले आवेगमा रहेका कतिपय एमाले नेताको कन्सिरी तात्ला। फैसलापछि पुलकित कांग्रेस नेताहरूलाई यो पढ्न र मनन गर्न फुर्सद नहोला। आवेग र उन्माद थामिएपछि दुवैले यो फैसला पढ्लान्, मनन गर्लान्। यसले सत्ताको सीमा र उत्तरदायी शासनको जिम्मेवारी सम्झाउनेछ। संविधानको गरिमा सम्झाउनेछ।

    मिडियाले पनि आफ्नो ठाउँबाट आफ्नो धर्म निर्वाह गर्ने हो।

    सत्तालाई प्रश्न गर्ने धर्म निर्वाह गर्ने हो।

    संसद भवनमा सम्पादकका प्रश्न र टिप्पणीको जवाफ दिँदै त्यो बेला प्रचण्डले भनेका थिए, ‘मैले त प्रधानमन्त्री हुँदा सधैं तपाईंहरूसँग भेटेको छु। अन्तरक्रिया गरेको छु। फेरि पनि सत्तामा गयौं भने हामी तपाईंहरूका प्रश्न र आलोचना सुन्नेछौं।’

    सँगै बसेका कांग्रेस सभापति देउवाको पनि टाउको हल्लिएको थियो।

    आशा छ— सत्ताको ऐना हेर्न देउवाले सम्पादकहरूलाई सिंहदरबार बोलाउने छन्।

    उनीहरूका प्रश्न र आलोचना सुन्ने छन्।

    • #nstv
    बुधबार, असार ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    अटिजम भएका बालबालिकाको सहारा बन्दै ‘वीण्डी हाउस’
    पेचिलो बन्दै नेपाल भारत सीमा विवाद, सुगौली सन्धिको सक्कल कागज नै गायब
    सरकारको एक गल्ती, जसले निम्त्यायो मधेसमा तनाव
    ओलीको दाबी : प्रधानमन्त्री हुँदा गरिबी ३ प्रतिशत घट्यो, अहिले नेपालमा चरम गरिबी छैन
    आधिकारिकता पाएको कांग्रेसमा ‘आत्मा’ छैन, शरीरमात्रै छ – महत
    जिते गगनले तर हारेनन् देउवा : शक्ति प्रर्दशनमा इतर कांग्रेस कति बलियो ?

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      जिते गगनले तर हारेनन् देउवा : शक्ति

    • २.
      ब्युँझिँदै हेटौँडा कपडा उद्योग, २६ वर्षपछि सुनियो

    • ३.
      ५ महिनापछि देउवाको इन्ट्री, के देउवा विमानस्थलबाटै

    • ४.
      आधिकारिकता पाएको कांग्रेसमा ‘आत्मा’ छैन, शरीरमात्रै छ

    • ५.
      सरकारले प्रतिवेदन सार्वजनिक गरेपछि एनसेल आक्रोशित, कानुनी

    • ६.
      ओलीको दाबी : प्रधानमन्त्री हुँदा गरिबी ३

    भर्खरै

    • १.
      सुनसान बुटवल धागो कारखानामा ब्युँताउने सरकारको तयारी

    • २.
      अटिजम भएका बालबालिकाको सहारा बन्दै ‘वीण्डी हाउस’

    • ३.
      पेचिलो बन्दै नेपाल भारत सीमा विवाद, सुगौली सन्धिको सक्कल कागज नै गायब

    • ४.
      सरकारले प्रतिवेदन सार्वजनिक गरेपछि एनसेल आक्रोशित, कानुनी उपचार खोज्ने चेतावनी

    • ५.
      ब्युँझिँदै हेटौँडा कपडा उद्योग, २६ वर्षपछि सुनियो तानको ‘खट्खट्’ आवाज

    • ६.
      सरकारको एक गल्ती, जसले निम्त्यायो मधेसमा तनाव

    • ७.
      ओलीको दाबी : प्रधानमन्त्री हुँदा गरिबी ३ प्रतिशत घट्यो, अहिले नेपालमा चरम गरिबी छैन

    • ८.
      आधिकारिकता पाएको कांग्रेसमा ‘आत्मा’ छैन, शरीरमात्रै छ – महत

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.