लक्ष्मी शर्मा र बिष्णु प्रसाद लामिछाने जस्ले आफ्नो बिवाह भएको २५ बर्ष पछि फेरि बिवाह गरेका छन् ।निश्चय पनि यो एकदमै अनौठो बिषय हो किनकि नेपाली संस्कृतिमा आफ्नै छोराछोरीले आफ्नै आमा बुवाको फेरि बिवाह गरिदिनु निकै नै नौलो र आश्चर्यजनक नै हो ।
२५ बर्ष सगै रहेर आफ्नो भागमा जेजे पर्छ चाहे सुख होस् यात दुख सबैलाई स्विकार गरेर यतिका बर्ष आफ्ना सन्तानका लागि आदर्श बनेका आफ्ना आमा बुवालाई यसरी बेहुला बेहुलि बनाएर सजाउनुले परिवारिक सुख र समृद्धि एवम् आफ्ना जन्म दिने आमा बुवा प्रति गहिरो स्नेहलाई दर्साउछ ।
उक्त जोडि दुबै शिक्षक पेशामा आबद्ध छन् र आफुहरु जस्तो जोडि भाग्यले मात्रै पाइने रहेछ र त्यो भाग्यमानी आफू हुन पाउँदा हदसम्मको खुसि लागेको उनिहरु बताउँछन् । जिवनलाई जसरि आकार दियो उसै न हुनेरहेछ ।
यो पनि :बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनकै निवास खुमलटारमा पुगेका थिए, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ।
भेटमा ओली सरकारसँग गरिएको ३ बुँदे सहमति कार्यन्वयनका विषयमा अध्यक्ष प्रचण्डसँग घनिभूत छलफल भयो । छलफलमा प्रचण्डले विप्लवको प्रस्तावलाई सहयोगमात्र होइन कार्यान्व्यन नै गर्ने आश्वासन दिए । प्रचण्डको आश्वासनले विप्लव पनि आशावादी बने ।
विप्लसँगै प्रचण्डलाई भेट्न नेता धर्मेन्द्र बाँस्तोला पनि खुमलटार पुगेका थिए । गत फागुन २१ गते सरकार र विप्लव पक्षबीच ३ बुँदे सहमति भएको थियो । सहमतिबमोजिम बन्दीमा रहेका सबै नेता तथा कार्यकर्ता रिहा गर्ने भनिएको थियो । तर, हासम्म उक्त सहमति कार्यान्वयनमा आएको छैन ।
ओली सरकार बहिर्गमन भएपछि गठबन्धनसहित देउवा सरकारको आगमनसँगै विप्लव सरकारसँग भएका यीनै सहमति कार्यान्वयन गर्न प्रचण्डसँग भेट गर्न खुमलटार पुगेका थिए ।
कुराकानीका क्रममा ३ बुँदे सहमतिसँगै पूर्वमाओवादीहरु एक हुनुुपर्ने विषय पनि उठान भयो । यसमा दुई नेताबीच गम्भीर छलफल भयो ।
कुराकानीपश्चात् अन्तमा विप्लवले प्रचण्ड पत्नी सीता दाहालसँग भेट गरिन् । सुरुमा त सीताले विप्लवलाई चिन्न सकेनन् । तर, विप्लवले आफ्नो परिचय दिएपछि सीताले उनलाई ठम्याइन् र गहँभरी आँसु पारिन् । त्यसपछि विप्लव पनि भावुक बने । केही भन्न सकेनन्, सीताको अवस्था देखेर ।
प्रतण्ड पत्नी सीता लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट ग्रसित छिन् । उनका उपचारका लागि कयौँ कोसिस गरिए । उनको अवस्थामा केही सुधार भए पनि पछिल्लो समय उनी बोल्न र कसैलाई हत्तपत्त चिन्न सक्दिनन् ।333333333333333
