अमेरिकामा ज्यादै दु,खद घट,ना घटेको छ । अमेरिका आइ आफ्नो परिवारको उज्ज्वल भबिष्य बनाउन आएका एक नेपालीले अर्का नेपालीलाई गो,ली हा,नी ह,त्या गरेका छन् ।
अमेरिकामा बसोबास गर्ने ३ लाख भन्दा ज्यादा नेपालीहरु आश्चर्य चकित परेका छन् । ज्यादै दु,खित भएका छन । यस्ता घ,टना अमेरिकामा नेपाली समुदायमा दुर्लभ हुने गर्छ । र ,यस्ता घट,ना कहिले देख्न र सुन्न नपरोस ।
अमेरिकाको न्यूजर्सीको एक इन्धन चौकी (ग्यास स्टेसन) तथा सुलभ पसलमा काम गर्ने नेपाली मूलका २३ बर्षिय मिलन घिमिरेले ५६ बर्षिय फू छेवाङ्गलाई गो,ली हा,नी ह,त्या गरेका छन् । तर उनले गो,ली हाने पछि प्र,हरीलाई स्वयमले खबर गरेका थिए ।
घिमिरे र छेवाङ्ग संगै काम गर्ने सहकर्मी हुन् भने आफ्नै सहकर्मीलाई गो,ली न्यूजजर्सीको मावा भन्ने शहरमा हानेका हुन् । प्र,हरीका अनुसार घिमिरेले कैयौ पटक हा,नेको प्र,हरीले जनाएका छन् ।
प्रह,रीहरुलाई राती ९:४४ मिनेटमा खबर गरे पछि प्र,हरीहरु त्यहाँ पुगेका थिए ।
न्यूजर्सीको मावा नगर पालिकामा उक्त घ,टना गत सोमबार राती घटेको बर्गन काउन्टीका वादी मार्क मुसेलाले जनाएका छन् ।
प्र,हरीले घ,टनास्थलमै छेवाङ्गको श,व फेला पारेका थिए । तगोली हा,न्ने घिमिरेलाई न्यूयोर्कको ब्रनक्समा न्यूयोर्क प्र,हरी बिभागको आकस्मिक सेवा ईकाईले प,क्राउ गरेको थियो ।
घिमिरेलाई ह,त्या गरेको आरो,पमा प्रथम श्रेणीको ह,त्या,गैर कानुनी रुपमा ब,न्दुक प्रयोग गरेको आ,रोपमा दोश्रो श्रेणी ,अनुमति बिना ब,न्दुक राखेकोमा दोश्रो दर्जाको आ,रोप लगाईएको उजुरीमा लेखिएको छ ।
घिमिरेले ९११ प्र,,हरीमा खबर गरि मैले कसैलाई गो,ली हाने मलाई थाहा छैन उ म,र्यो कि भनि खबर गरेका थिए भनी स्थानिय पत्रिका नर्थजर्सी डटकमले समाचारमा उल्लेख गरेको छ ।
उक्त पत्रिकाका अनुसार छेवाङ्गको घर नजिक उनको ला,श पाईएको थियो । र मावा प्र,हरी बिभाग र बर्गन काउन्टीका वादीका कार्यालयले गो,ली का,ण्डको अनुसन्धान गरि रहेको जनाएको छ ।
