काठमाडौं / पछिल्लो समयकी लोकप्रिय गायिका हुन् टीका सानू। प्रत्यक्ष दोहोरी गाउन अब्बल टिकाका सयौं गीतहरू बजारमा छन् । जसमध्ये अधिकांश गीतहरू दर्शक स्रोताले अत्याधिक रुचाएका छन् ।
लोकप्रिय गायिका टिका सानु , करिस्मा घर्ति मगर , रेजिना परियार , मानसिह खड्का , धनमाया नेपालि , सुनिता बुढा मगर , सरिता सुनार र दिलमाया बिक को सुमधुर आवाजमा प्रतिभाशाली कलाकार टिका सानुको शब्द सिर्जनामा बहुप्रतिभाका धनि सर्जक मानसिह खड्का को लय संकलनमा गायिका कतिका सानुको तिज गित बुहारी भाग ४ बजारमा सार्बजनिक भयको छ।
कलाकार हरु : रमा थपलिया, सुरबिर पन्डित , गोमा केसि , दिपाशा बिसि , टीका सानू , बबिन ठकुरी ,प्रशान्त बि क , निशान्त बि क , चित्रा पुन , सम्पृया खड्का,बिक्रम आचार्य , धनमाया नेपाली, दिनेश श्रेष्ठ ,सन्ध्या रेग्मी, बिनिता बहिनी बालकलाकार राम लक्ष्मण लगायात अनिता लामा दिदी को ग्रुप छायांकन :सागर गौतम , निर्देशन मान्शिङ खड्का , श्रीङ्गार : राकेश रणपाल।
