झा’पा’को बि’र्तामो’डमा आ’ज बि’हान आ’फ्नै डे’रा अ’गाडि अ’र्ध’न’ग्न अव’स्थामा श’व फे’ला प’रेकी यु’व’ती’को घ’टना’स्थ’लमा प्रह’रीले ता’लिम प्रा’प्त कु’कुर ल्या’एर अ’नुसन्धान था’ल्ने त’यारी ग’रेको छ ।
यु’वती’को र’ह’स्य’म’य मृ’त्यू भ’एका का’रण कु’कुरबाट घ’टनाबा’रे थ’प अ’नुसन्धानका ला’गि झा’पा प्र’हरीले कु’कुर म’गा’एको छ । कु’कुरसँगै चि’कित्सकले घ’टना’स्थ’लको अ’ध्य’यन ग’र्नेछन् ।बि’र्तामो’डस्थित पू’र्वपश्चिम रा’जमा’र्गको सु’गम पे’ट्रोल प’म्प उ’त्तर बि’र्तामोड–५ मा आ’फ’न्त’सँग डे’रा ब’स्दै आ’एकी २५ व’र्षीया सृ’जना ब’स्नेतको श’व अ’र्ध’न’ग्न अ’वस्थामा फे’ला परे’को हो ।
