नेकपा एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतले गरेको संसद पुनर्स्थापनासहित शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेशको भण्डाफोर गर्ने निर्णय गरेको छ। संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शुक्रबार बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतले दलीय व्यवस्था र लोकतन्त्रको उपहास एमालेको ठहर छ ।
सर्वोच्चको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने एमाले संसदीय दलको निर्णय
सर्वोच्चको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने एमाले संसदीय दलको निर्णय
तपाईको प्रतिक्रिया