वैदेशिक रोजगारीमा रहेका धेरै युवाहरुको घर उ,जाडीएको उदाहरण देखिएका छन् । युवकहरु खाडी मुलुकमा पसिना बगाएर काम गरिरहेका हुन्छन् ।तर सन्तान लिएर गाउँमै बसेका श्रीमती भने पारिवारिक द,वाव,
सामाजिक अ,पहेलनाका कारण ग,लत बाटो अपनाएका थुप्रै उदाहरण छन् । कतिपय महिला आफ्नै स्वार्थले परिवार र श्रीमान छोडेर छुट्टै बाटो लागेको पनि देखिएको छ ।यहाँ प्रस्तुत गरिएको घ,टना पनि त्यस्तै छ ।
साउदीमा रहेका एक पुरुष, परिवार र श्रीमतीका लागि भन्दै पसिना बगाइरहेका थिए। तर उहाँ विदेशमा रहेका श्रीमानले अचानक सामाजिक सञ्जालमा आफ्नै श्रीमतीले घुम्टो ओढेर अर्कैको बेहुली भएको देखे । त्यसपछि उनी अहिले नेपाल आएका छन् । श्रीमती अर्कै पुरुषसंग विवाह गरेर काठमाडौमा बसेको थाहा पाएको बताए ।
