भारतका चर्चित म्युजिक कम्पनी टि-सिरिजका मालिक भूषण कुमार विरु,द्ध ‘दुष्क,र्म’ गरेको अरो,प लागेको छ । ३० वर्षीय महिलाले आफुलाई एक प्रोजेक्टमा काम दिने प्रलोभन देखाएर ब,लात्का,र गरेको जिकिर गरेकी छिन् ।
यसको खण्डन गर्दै कम्पनीले भुषण कूमारमाथि लागेको आरो,प झु,टो भएको बताएका छन् । भनिएको छ, ‘यो पूर्ण रुपमा झु,टो र दु,र्भाव,नापूर्ण छ ।’
टि सिरिजले एक लामो पत्र जारी गरेको छ, जसमा लेखिएको छ–‘मिस्टर भूषण कुमार विरु,द्धको आरो,प एकदमै झु,टो हो । ति महिलालाई छल गरेर सन् २०१७ देखि २०२० को बीचमा यौ,न शोष,ण गरेको भन्ने कुरा झु,टो हो ।
हाम्रो रेकर्ड अनुसार पहिला महिलाले नै टि सिरिज ब्यानरका लागि फिल्म र म्युजिक भिडियोमा काम गरिसकेका छन् ।
मार्च २०२१ मा ति महिला भूषण कुमारकहाँ आएकी थिइन् । उनी एक वेब सिरिजका लागि सहयोग माग्न आएकी थिइन्, जसलाई उनी निर्माण गर्दै थिए । उनको प्रस्तावलाई टि सिरिजले विनम्रतापूर्वक अस्विकार गरिएको बताइन्छ ।
फेरी जुन २०२१ मा महाराष्ट्रमा लकडाउन हटेपछि उनको टिभी सिरिज आउन सुरु ग¥यो । अतः उनले आफ्ना साथीसँग मिलेर कम्पनीसँग मोलमोलाई गर्न थाले । यसरी महिलाले मोलमोलाई गर्न थालेपपिछ टि सिरिजले महिला विरु,द्ध १ जुलाई २०२१ मा उजुरी दर्ता गरेको थियो । ज,बरज,स्ती पैसा मागेको प्रमाण स्वरुप अडियो रेकर्ड हामीसँग सुरक्षित छ । यसलाई हामीले जाँचका लागि एजेन्सीमा पठाउँछौं ।
यसर्थ उनले लगाएको आरो,प केवल ब,दलाको भावनाले मात्र हो । अब हामी पनि वकिलसँग परामर्श गरेर उचित कानुनी कारवाहीको लागि अगाडि बढ्नेछौं ।’
महिलाले भने आफुलाई भूषण कुमारले विभिन्न स्थानमा लगेर ब,लात्का,र गरेको दावी गरेकी छिन् । उनले के पनि आरो,प लगाएकी छिन् भने भूषण कुमारले उनको तस्विर र भिडियो भाइरल गर्ने ध,म्की पनि दिएका छन् ।
