दक्षिण अफ्रिकामा एउटी आमाले आफ्नो ब-च्चा-लाई ज-लिर-हेको घरको माथिबाट तल फ्याँ-के-की छिन् । उनको घरमा लुटेराले आगो लगाइदिएपछि उनले छोरीको ज्या-न ब-चा-उन यसो गरेकी हुन् । नालेडी मान्योनीले आफ्नी छो-री-लाई घर-को पहिलो त-लाबाट छिमेकीको हातमा पर्ने गरी फ्याँ-के-की छिन् ।
उक्त भवनमा भु-इँत-लाबाट आगो फैलि’एको थियो । मा-नयो-नीले आफ्नी छोरीलाई छिमेकीको हातमा फ्याँ-कि-रहेको भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ । ‘म असाध्यै आ-त्ति-एकी थिएँ, साँच्चै नै । तर बाटोमा मानिसहरु थिए,उनले बीबीसीलाई भनिन् । ‘मानिसहरुले चि’च्याउँदै भनिरहेका थिए, ‘उसलाई फ्याँ-क, फ्याँ-क ।
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमालाई अघिल्लो हप्ता जे-ल-मा राखेदेखि नै त्यहाँ हिं’सा र लु’ट-पा’ट’का घ’ट’ना म’च्चि-एका छन् । पसललगायत विभिन्न व्यवसायमा हिं’सा र लु’टपा-ट र आ’ग’ज’नी-का घ’ट’ना-का कारण हालसम्म ७२ जनाको मृ’त्यु भ-इ-सकेको छ ।मानयोनीलगायत अन्य मानिसहरु उक्त भ-वनमा फ-से-का थिए । म त्यतिबेला जति आत्तिरहेकी थिएँ, मैले मेरी छोरी जिम्मा लगाउनका लागि जोसुकैलाई पनि विश्वास गरिरहेकी थिएँ ।
म भएको ठाउँ ब-लिरहेको थियो र त्यहाँ जताततै धुँ’वा थियो । उनकी छोरीलाई केही पनि भएन र उनीहरुको पछि भेट भयो । मायोनीले रोयटर्ससँगको कुराकानीमा भनिन्, ‘छोरीलाई फ्याँ’केपछि, मैले बेस्सरी टाउको स’मतेँ तर उहाँहरुले उसलाई समात्नुभयो । उसलाई सुरक्षित राख्नु नै मेरो ए-उटै उद्देश्य थियो । मैले उसलाई छो-डेर भाग्न पनि सकिनँ ।
